उद्योग

  २०७७ जेठ ३२ गते १३:२६     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको आर्थिक पुनरुत्थानका लागि बैंक तथा वित्तीय संस्था र उद्योगहरु सँसँगै अगाडि बढ्नु पर्ने धारणा राखेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा अर्थ विधयेकमाथि उठेका प्रश्नको जवाफ दिँदै...

  २०७७ जेठ ३० गते १८:३३     विकासन्युज

काठमाडौं । सरकारले शुक्रबारदेखि सबै उद्योग, व्यापार र पसल खोल्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेसँगै उनीहरूले मापदण्ड पुरा गरेर आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने भएका छन् । उद्योगीहरुले पनि...

  २०७७ जेठ २९ गते १८:५०     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले बुधबार बसेको बसेको मन्त्रिपरिषद् बैठकको निर्णस सहरानीय रहेको जनाएको छ । कोरोना भाइरस संक्रमण जोखिमका कारण रोकिएको एसईई नगराइने र भोलिदेखि काठमाडौं उपत्यकाका निजी सवारी साधन जोर-विजोर प्रणालीमा...

  २०७७ जेठ २९ गते ९:५९     विकासन्युज

काठमाडौं । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) को ९५ औं वार्षिक सत्रको उद्घाटनमा सम्बोधन गर्ने भएका छन् । बिहीबार ११ बजे भिडियो कन्फरेन्सिंगको माध्यमबाट हुने इन्डियन चेम्बर अफ कमर्सकाे  ९५...

  २०७७ जेठ २८ गते १७:५४     विकासन्युज

पोखरा । पोखरा चेम्बर अफ कमर्सले कोरोनाको मारमा परेको अर्थतन्त्रलाई थोरै मात्रामा भए पनि चलायमान बनाउन बन्दाबन्दीलाई खुकुलो बनाउनुपर्ने माग गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद...

  २०७७ जेठ २८ गते १४:४४     विकासन्युज

काठमाडौं । राष्ट्रिय उद्योग व्यापार महासंघ केन्द्रिय समितिले एमसीसी पास नगराउन सबैसँंग आग्रह गरेको छ । अमेरिकाले ठूलो सैनिक आधार तयार गर्ने र आवश्यक पर्दा यहीँबाट युद्ध विस्तार गर्ने विस्तारका साथ ल्याइएको एमसीसी पास...

  २०७७ जेठ २८ गते ११:३६     राजाराम न्याैपाने

काठमाडौं । सरकारले नयाँ उद्योग सञ्चालन गर्नका लागि दिने भनेको ५० लाख रुपैयाँ अनुदानका लिनका लागि ६ सय ९९ सय जनाको आवेदन परेको छ । नयाँ उद्योग सञ्चालन गर्ने व्यक्ति वा संस्थालाई ५ लाख...

  २०७७ जेठ २६ गते १९:२०     राजाराम न्याैपाने

काठमाडौं । सरकारले नयाँ उद्योग व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा संस्थालाई ५० लाख रूपैयाँसम्म अनुदान दिने भनेर बैशाख २९ सूचना प्रकाशन गर्याे । सरकारले निकालेको सूचनामा नवीनतम ज्ञान, सीप र क्षमता भएका उद्यम व्यवसाय...

  २०७७ जेठ २४ गते ९:४४     विकासन्युज

काठमाडाैं । बन्दाबन्दीको पछिल्लो एक महिनामा विदेशी तथा स्वदेशीको लगानी रहने गरी उद्योगमा पौने तीन अर्ब लगानी भित्रिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार एक महिनाका अवधिमा स्वदेशी ४ र विदेशी ११...

  २०७७ जेठ २३ गते १८:३१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले अर्थ सचिव शिशिरकुमार ढुंगाना समक्ष आर्थिक वर्ष २०७७/७८ का प्रस्तुत बजेटका सम्बन्धमा आफ्नो धारणा प्रस्तुत गरेको छ । शुक्रबार अर्थ मन्त्रालयमा परिसंघको प्रतिनिधि मण्डलले अर्थ सचिव ढुंगानालाई भेट गरी...

  २०७७ जेठ २२ गते १८:३७     विकासन्युज

काठमाडौं । लगानी पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दिगो परियोजना विशेष समितिका संयोजक तथा प्रतिनिधि सभा सदस्य विनोद चौधरीले अबका दिन उद्यमी व्यवसायीका लागि सहज नुहने बताएका छन् । कोभिड-१९ कारण अर्थतन्त्रमा परेको असर...

  २०७७ जेठ २२ गते १५:१६     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा नै व्यापारीहरुले पसलहरु खोल्न थालेका छन् । उद्योगीहरुले पनि कोरोनासगँ सुरक्षित रहेर उद्योग, व्यापार र कलकारखाना खोल्न माग गरिरहेका छन् ।...

  २०७७ जेठ २१ गते १८:०२     विकासन्युज

काठमाडाैं । कोभिड-१९ बाट थलिएको यो उद्योग व्यवसायको संरक्षण र जगेर्नाको लागि आ.ब. २०७७।७८ को बजेटले प्रभावकारी संबोधन नभएकाे नेपाल हस्तकला महासंघले जनाएकाे छ । याे अवस्थामा निर्यात प्रवद्र्धनका प्याकेज कार्यक्रमहरु आउने उद्यमी व्यवसायीहरुले ठूलो अपेक्षा राखेका थिए तर...

  २०७७ जेठ २१ गते १६:५८     विकासन्युज

काठमाडौं । नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपालले कर तिर्ने म्याद आगामी असोज मसान्तसम्म थप्न माग गरेको छ । व्यवसायीहरुले कर विवरण र कर रकम विभागले तोकेको समयमा बुझाउन कठीन भएकाले सरकार समक्ष उक्त माग...

  २०७७ जेठ २१ गते १३:३१     विकासन्युज

काठमाडौं । राष्ट्रिय उद्योग व्यापार महासंघले लकडाउन भई उद्योग व्यवसाय बन्द रहेको बेला सरकारले जेठ २५ को समय सीमा तोकेर कर बुझाउन जारी गरेको उर्दीले उद्योग व्यवसायीको घाटी निमोठ्ने काम भएको टिप्पणी गरेको छ...

  २०७७ जेठ २१ गते १३:१२     विकासन्युज

काठमाडौं । नेपाल मैदा उद्योग संघले गहुँ आयातमा लगाईएको कृषि सुधार शुुल्क संसोधन गर्न माग गरेको छ । उक्त शुल्कमा परिमार्जन वा संसोधन गरी उद्योगकै नाममा गहुँ आयात गर्दा १ प्रतिशत कृषि सुधार शुल्कमा...

  २०७७ जेठ २१ गते ७:१०     विकासन्युज

काठमाडौं । विगत ७२ दिन देखि सबै उद्योग व्यापार व्यवसाय बन्द गरेर सरकारले दिएको आदेश पालना गरि घरमै नजरबन्दमा बसेका ग्रील तथा लघु घरेलु तथा साना उद्योगीमा अर्काे चिन्ता थपिएको छ । सरकारले जेठ...

  २०७७ जेठ २० गते १९:४९     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले लकडाउन समाप्त भएको ३ महिनामा कर तिर्ने व्यवस्था मिलाउन सरकार समक्ष माग गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागले मंगलबार जारी गरेको सूचनाप्रति ध्यानाकर्षण गर्दै...

  २०७७ जेठ २० गते १८:३४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले कर तिर्ने समय थप गरिदिन माग गरेको छ । महासंघले मंगलबार अर्थमन्त्रालयमा एक पत्र जारी गर्दै कर विवरण एवं कर रकम बुझाउने म्याद अगामी असार मसान्तसम्म थप गर्न...

  २०७७ जेठ १९ गते १९:०८     राजाराम न्याैपाने

काठमाडौं । लकडाउनले अति आवश्यकभन्दा बाहेकको उद्योग चैत ११ गतेदेखि बैशाख २६ गतेसम्म पुर्ण रुपमा बन्द भए पनि निजी क्षेत्र र सरकारबीचको छलफल पछि ४४ प्रकारका उद्योग सञ्चालन गर्ने निर्णय सरकारले गरेको थियो ।...