उद्योग

  २०७८ साउन ३२ गते १३:२८     समुन्द्र घिमिरे

काठमाडौं । प्रत्येक वर्षको बजेट बनाउने बेलामा अर्थमन्त्रालयको टीमको दिमागमा आउने एउटै कुरा हो– कृषि प्रधान देश, कृषिले धानेको अर्थतन्त्र । देशको योजना तर्जुमा गर्ने राष्ट्रिय योजना आयोग पनि भनिरहेको हुन्छ– नेपालको दुईतिहाई जनसंख्या...

  २०७८ साउन ३० गते १३:०८     विकासन्युज

काठमाडाैं । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा कोरोनाको कहरका बीच दुई अर्ब ५० करोड लगानीमा चारतारे होटल सञ्चालनमा आएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना सङ्क्रमण बढिरहेको बेलामा डालिया इभेष्टमेन्ट कम्पनी र...

  २०७८ साउन २९ गते १९:४५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति कोभिड प्रभावित व्यवसाय केन्द्रित रहेको नेपाल उद्योग परिसंघले बताएको छ । साउन २९ गते सार्वजनिक भएको उक्त मौद्रिक नीतिमा प्रतिकृया दिँदै परिसंघले आफुले उठाएका विषय समावेश भएको...

  २०७८ साउन २९ गते १९:१०     विकासन्युज

काठमाडौं । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति चयन भएको छ । बुटवलमा सम्पन्न लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको पहिलो साधारण तथा अधिवेशनले लुम्बिनी चेम्बर अफ कमर्सको १६ जना कार्य समितिमध्ये १२ जना...

  २०७८ साउन २७ गते १२:४१     विकासन्युज

काठमाडौं । सरकारले नेपालमा नै कोरोनाविरुद्धको खोप उत्पादन गर्ने कम्पनीलाई छुट दिने भएको छ । केही दिन अगाडी बसेको मन्त्रिपरिषद् बैठकले कोरोना विरुद्धको खोप नेपालमा नै उत्पादन गर्ने अनुमति दिएसँगैं सरकारले त्यस्ता उद्योगलाई विभिन्न...

  २०७८ साउन २७ गते १२:१५     विकासन्युज

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंकबीच लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिवृद्धिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । महासंघ र बैंकबीच लघु, घरेलु तथा साना...

  २०७८ साउन २६ गते ११:२१     विकासन्युज

काठमाडौं । नयाँ सोचसहितको व्यवसायिक योजना भएकाहरुलाई सरकारले १ प्रतिशत व्याजमा ऋण दिने भएको छ । नयाँ सोचसहितको व्यवसायिक योजना भएपनि पुँजी अभावका कारण त्यस्तो परियोजना संचालन गर्न नसकिरहेकाहरुलाई सहयोग गर्न सरकारले यस्तो कार्यक्रम...

  २०७८ साउन २६ गते ११:०३     विकासन्युज

काठमाडाैं । कोरोनाका कारण सुनसरीमा रहेको तयारी पोशाक उद्योगलाई निर्यातमा समस्या देखिएको छ । तेस्रो मुलुकबाट पर्याप्त मात्रामा अर्डर नआउने र आएपनि कोरोनाका कारण असहज परिस्थितीले निर्यातमा समस्या देखिएको उद्योगले जनाएको छ । पूर्वकै...

  २०७८ साउन २५ गते १७:०७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले सरकार सञ्चालनका लागि जारी गरिएको ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ ले कोभिड – १९ को महामारी नियन्त्रण, औद्योगीकरण, र उत्पादनमुखी अर्थतन्त्रमा जोड दिएको भन्दै स्वागत गरेको छ । उत्पादनमुखी...

  २०७८ साउन २४ गते १९:०६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग व्यवसाय क्षेत्रमा मेलमिलापका लागि आफ्नो भूमिका विस्तार गर्ने भएको छ । महासंघले सदस्य सेवा केन्द्रको स्थापनासंगै मेलमिलाप केन्द्रको सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष शेखर गोल्छाले बताए...

  २०७८ साउन २० गते १३:५४     विकासन्युज

वाग्मती । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर हेटाैँडाले जिल्लामा गत आर्थिक वर्ष २०७७/७८ मा दुई हजार ५०० वटा नयाँ उद्योग तथा व्यवसाय सञ्चालनका लागि अनुमति दिएको जनाएको छ । कार्यालयका अनुसार एक हजार...

  २०७८ साउन १९ गते १८:१५     विकासन्युज

काठमाडौं । मुलुकको समृद्धिका लागि निजी क्षेत्रका संस्थाहरूले संस्थागत सहकार्य र कार्यगत एकता गर्दै साझा एजेण्डामा काम गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ(सीएनआई)का पदाधिकारीहरूले सो कुरामा जोड...

  २०७८ साउन १७ गते ११:४८     विकासन्युज

चितवन । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योगमा महिला उद्यमीको सङ्ख्या पुरुषको तुलनामा बढेका छन् । गत आर्थिक वर्षमा दर्ता भएका उद्योगमा महिला उद्यमीको सङ्ख्या एक हजार ४६९ छ । पुरुषको सङ्ख्या...

  २०७८ साउन १३ गते १२:५८     विकासन्युज

सिरहा । सिरहामा आर्थिक वर्ष २०७७/७८ मा एक हजार ९१३ नयाँ उद्योग दर्ता भएका छन् । नयाँ दर्ता भएका एक हजार ९१३ मध्ये सबैभन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार १२२, सेवा उद्योगतर्फ ६०५...

  २०७८ साउन ११ गते २०:०२     विकासन्युज

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियशन (नाडा)को अध्यक्ष पदको लागि करण चौधरीले उम्मेद्वारी घोषणा गरेका छन् । सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडाको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।...

  २०७८ साउन ११ गते १८:३५     विकासन्युज

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका-१ रामनगरमा नयाँ कागज उद्योग स्थापनाका लागि आज शिलान्याश भएको छ । आज (साउन ११ गते) आइएमई समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्स ऐण्ड पेपर इण्डष्ट्रिज प्रालीको...

  २०७८ साउन १० गते १७:२८     विकासन्युज

काठमाडौं । कानून,न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकार निजी क्षेत्रसँग सदैव सहकार्य गर्न तयार रहेको बताएका छन् । नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरुको सुझाव ग्रहण गर्दै उनले सो बताएका हुन्...

  २०७८ साउन १० गते ११:४३     विकासन्युज

काठमाडौं । व्यवसायिक घराना चौधरी ग्रुपले सिमेन्ट उद्योगमा आक्रामक रुपमा लगानी बढाएको छ । नेपालमा सिमेन्ट उत्पादनको सम्भावना धेरै रहेको र आवश्यकता पनि धेरै देखिएकोले यो क्षेत्रमा आक्रामक रुपमा लगानी बढाएको हो । चौधरी...

  २०७८ साउन ८ गते १०:१०     विकासन्युज

काठमाडौं । कोरोना महामारीका कारण नेपालमा लगानी विस्तार गर्न विदेशी उद्योगीको आकषर्णमा कमि आएको छ । उद्योग विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/०७८ को तथ्यांक अनुसार अघिल्लो आवको तुलनामा उद्योगको संख्यासगैँ लगानी प्रतिवद्धता...

  २०७८ साउन ६ गते २३:५०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघको नेतृत्व उद्यमी विष्णुकुमार अग्रवालले सम्हालो छन् । परिसंघको १८ औं वार्षिक साधारणसभाबाट अग्रवाल परिसंघको अध्यक्ष चयन भएर कार्यभार सम्हालेका हुन् । अग्रवाल यसअघि परिसंघको बरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । परिसंघका...