उद्योग

  २०७८ जेठ ५ गते १५:१९     विकासन्युज

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले .दुग्ध उद्योगहरुलाई ५० प्रतिशत विद्युत महसुल छुट दिन सिफारिस गरेको छ । बोर्डले निजी, सहकारी तथा साझेदारी फर्ममार्फत हाल सञ्चालनमा रहेका ४ सय हाराहारीका दुग्ध चिस्यान केन्द्र तथा...

  २०७८ जेठ ५ गते १०:५४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेकोे मौद्रिक नीतिको समीक्षाप्रति नेपाल उद्योग परिसंघ( सीएनआई) सन्तुष्ट देखिएको छ । राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको तेस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षा गरेको थियो । सो समीक्षाप्रति उद्योगीहरु...

  २०७८ जेठ ३ गते १४:२५     कमलेश अग्रवाल

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गर्दै सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञा गरेको छ । यो समयमा सबै उद्योग व्यवसाय ठप्प छ । लाखौं श्रमिकहरु घरभित्रै बस्न बाध्य छन् । यो अवस्थालाई...

  २०७८ वैशाख ३१ गते १७:४३     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगहरु र अस्पतालहरुलाई चौबिसै घण्टा निरन्तर विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था गरेको छ । अस्पताल र अक्सिजन उद्योगहरुको विद्युत प्रसारण तथा वितरण हुने सम्पूर्ण फिडरहरुलाई  अधिकतम सतर्कको...

  २०७८ वैशाख ३० गते १७:४६     विकासन्युज

काठमाडौं । क्षेत्रपाटीस्थित गोर्खा अस्पतालमा कोभिड आइसाेलेसन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं संचालन गर्न नेपाल उद्योग वाणिज्य महासंघ र काठमाडौं महानगरपालिका वडा नम्वर १७ बीच सहमती भएको छ । उक्त सहमतिपत्रमा महासंघका अध्यक्ष शेखर...

  २०७८ वैशाख ३० गते ९:३४     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले  कोभिड संक्रमितहरूका लागि बिहिबारबाट  आइशोलेसन सेन्टर संचालनमा ल्याउने भएको छ । भगवान महावीर जैन–निकेतन ज्ञानेश्वर र आरम्भ फाउण्डेशनको सहयोगमा महासंघले कमलपाेखरीस्थित जैन ज्ञान निकेतनमा ड्राई (अक्सिजन र आपतकालिन उपचार...

  २०७८ वैशाख २८ गते २०:१९     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २ करोड रूपैयाँ बराबरकाे स्वास्थ्य सामाग्रीहरू सहयाेग गरेकाे छ । परिसंघले आज(बैशाख २८ गते) मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रि हृदयेश त्रिपाठीलालाई साे रकमबराबरकाे ८ लिटर क्षमताका २०० थान...

  २०७८ वैशाख २८ गते १४:१८     विकासन्युज

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)जोखिम कम गर्नको लागि उद्योगी व्यवसायीले सहयोगको हात फैलाएका छन् । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेपछि विभिन्न उद्योगी व्यवसायीहरुले व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग...

  २०७८ वैशाख २८ गते १३:०६     विकासन्युज

काठमाडाैं । अक्सिजन उत्पादक कम्पनीहरुले सरकारले अक्सिजन आपुर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमाभन्दा ठूलो संकट नेपालमा देखापर्ने चेतावनी दिएका छन् । कोभिड-१९ संक्रमितको संख्या बढे सँगै अक्सिजन अभावमा विरामीको मृत्यु भएको तथा अस्पतालका...

  २०७८ वैशाख २८ गते १०:५८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले काठमाडौं उपत्यकाका विभिन्न चार ठाउँमा आइसोलेसन बेड निर्माण गरिरहेको छ । महासंघले काठमाडौं उपत्यकाका विभिन्न ४ ठाउँमा २ सय बेडको आइसोलेसन कक्ष निर्माण गरिरहेको हो ।...

  २०७८ वैशाख २७ गते १२:५९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्व अध्यक्ष सुरज वैद्य यतिखेर निकै चर्चामा छन् । उनले राम्रो काम गरेर चर्चामा आएको भन्दा पनि नराम्रो काम गरेर चर्चामा आएको आरोप धेरैको छ ।...

  २०७८ वैशाख २६ गते ११:३३     विकासन्युज

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का उद्योगी व्यवसायीले आफूहरुले उद्योगमा प्रयोग गर्ने अक्सिजन सिलिन्डर कोरोना सङ्क्रमितको उपचारका लागि प्रदान गरेका छन् । कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोग हुने गरी उद्योगी व्यवसायीले ६७ वटा अक्सिजन सिलिन्डर सङ्कलन...

  २०७८ वैशाख २४ गते ११:४७     सन्ताेष राेकाया

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले उत्पन्न निषेधाज्ञाकै समयमा सिमेन्टको मूल्यवृद्धि भएको छ । निषेधाज्ञा भएको एक सातामै प्रति बोरा सिमेन्टको मूल्यमा २५ रुपैयाँ वृद्धि भएको हो । अहिले सिमेन्ट मात्रै होइन...

  २०७८ वैशाख २३ गते १८:१०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले सम्पूर्ण उद्योगहरुलाई आफूसंग मौज्दात रहेको सिलिन्डर यथासिघ्र सम्बन्धित ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन अपील गरेका छन् । तीनै...

  २०७८ वैशाख २३ गते ११:४५     विकासन्युज

काठमाडौं । ग्रील तथा स्टील उद्योगीले उद्योगमा भएका अक्सिजन ग्यास सिलिण्डर अस्पताललाई दिने भएका छन् । अस्पतालमा अक्सिजन सिलिण्डर अभावहुँदा धेरै विरामीले ज्यान गुमाउने क्रम बढ्दै गएको भन्दै व्यवसायीले ग्यास सिलिण्डर अस्पताललाई दिने निर्णय गरेका हुन्...

  २०७८ वैशाख २२ गते १३:४६     विकासन्युज

देउखुरी । विद्युत् अभावमा बन्द दाङको अक्सिजन उद्योग विद्युत् जडान गरेर सञ्चालनमा ल्याइने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिङ्नीस्थित अक्सिजन उद्योगमा चौबीसै घण्टा विद्युत् आपूर्तिका लागि तत्कालै छुट्टै लाइन जोडिने भएको...

  २०७८ वैशाख २१ गते १८:३४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई बझाउनु पर्ने कर राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न माग गरेको छ । कोभिड-१९ को नया भेरियण्टको संक्रमण रोकथामका लागि मुलुकको...

  २०७८ वैशाख २१ गते १७:३६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारले घोषणा गरेको निषेधाज्ञाको समयमा कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएकाले समय थप गर्न सरकारसँग माग गरेको छ । महामारीका कारण सिर्जित कठिन परिस्थितिका कारण कर...

  २०७८ वैशाख २१ गते १५:२४     विकासन्युज

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्न थालेपछि व्यवसायी चिन्तित बनेका छन् । दिनप्रतिदिन कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि उद्योगधन्दा तथा व्यापार व्यवसाय समस्यामा पर्ने मात्र होइन...

  २०७८ वैशाख २१ गते ११:४१     विकासन्युज

अहिले देशको धेरै शहरहरुमा निषेधाज्ञा छ । शहरहरुमा भएका उद्योग कलकारखाना उद्योग परिसर भित्र राखेर चलाउन सकिने गरि विकल्प दिएको छ । तर निषेधाज्ञा र बन्दाबन्दीको समय लम्बिए चलिरहेका उद्योग बन्द हुन्छन् । देशभरि...