उद्योग

  २०७८ साउन ११ गते १८:३५     विकासन्युज

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका-१ रामनगरमा नयाँ कागज उद्योग स्थापनाका लागि आज शिलान्याश भएको छ । आज (साउन ११ गते) आइएमई समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्स ऐण्ड पेपर इण्डष्ट्रिज प्रालीको...

  २०७८ साउन १० गते १७:२८     विकासन्युज

काठमाडौं । कानून,न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकार निजी क्षेत्रसँग सदैव सहकार्य गर्न तयार रहेको बताएका छन् । नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरुको सुझाव ग्रहण गर्दै उनले सो बताएका हुन्...

  २०७८ साउन १० गते ११:४३     विकासन्युज

काठमाडौं । व्यवसायिक घराना चौधरी ग्रुपले सिमेन्ट उद्योगमा आक्रामक रुपमा लगानी बढाएको छ । नेपालमा सिमेन्ट उत्पादनको सम्भावना धेरै रहेको र आवश्यकता पनि धेरै देखिएकोले यो क्षेत्रमा आक्रामक रुपमा लगानी बढाएको हो । चौधरी...

  २०७८ साउन ८ गते १०:१०     विकासन्युज

काठमाडौं । कोरोना महामारीका कारण नेपालमा लगानी विस्तार गर्न विदेशी उद्योगीको आकषर्णमा कमि आएको छ । उद्योग विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/०७८ को तथ्यांक अनुसार अघिल्लो आवको तुलनामा उद्योगको संख्यासगैँ लगानी प्रतिवद्धता...

  २०७८ साउन ६ गते २३:५०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघको नेतृत्व उद्यमी विष्णुकुमार अग्रवालले सम्हालो छन् । परिसंघको १८ औं वार्षिक साधारणसभाबाट अग्रवाल परिसंघको अध्यक्ष चयन भएर कार्यभार सम्हालेका हुन् । अग्रवाल यसअघि परिसंघको बरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । परिसंघका...

  २०७८ साउन ६ गते १८:२९     विकासन्युज

काठमाडौं । ललितपुरस्थित सोपान फर्मास्यूटिकल लिमिटेडले नाईट्रोजन ग्याँस भनेर अक्सिजन ग्याँस पठाउँदा उद्योगीलाई करोडौंको क्षति भएको बताइएको छ । सोपान फर्मास्यूटिकलले नाईट्रोजन ग्याँस भनेर अक्सिजन ग्याँस पठाउँदा उत्पादित करोडौंका खाद्यवस्तु बिगारेको खुलेको हो ।...

  २०७८ साउन २ गते १४:१०     नरेश केसी

सिद्धार्थनगर । रुपन्देहीका २३ उद्योगले विगत पाँच वर्षदेखि विद्युत् महसुलवापतको रकम तिरेका छैनन् । दैनिक २४सै घण्टा विद्युत् उपभोग गर्ने उद्योगले विभिन्न कारण देखाउँदै महसुलवापतको अर्बौँ रकम तिर्न आनाकानी गरेका छन् । सर्वसाधारणले विद्युत्...

  २०७८ असार २५ गते १५:२८     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) बीच देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधि प्रवर्द्धनको लागि सहकार्य गर्ने सम्झौता भएको छ। यससँगै दुई संस्थाले संयुक्त रुपमा देशका विभिन्न...

  २०७८ असार २३ गते १३:३९     विकासन्युज

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगलाई कारोनाको असहज परिस्थितिका कारण आर्थिक रुपमा ठूलो नोक्सानी बेहोर्नु परेको अवस्था छ । गत आव ०७६/७७ मा करीब २५ करोड...

  २०७८ असार २३ गते १२:२९     विकासन्युज

म्याग्दी । जिल्लामा पछिल्लो एक वर्षमा ७६२ उद्योग र व्यावसायिक फर्म थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा ५०० उद्योग र २६२ वटा वाणिज्य फर्म दर्ता भएका हुन् । विसं २०७७ साउनदेखि २०७८...

  २०७८ असार २३ गते ११:१९     विकासन्युज

काठमाडौं । पछिल्लो समय बजारमा खाने तेलको मूल्य घटेको हल्ला फैलिएको छ । आम सर्वसाधारण उपभाेक्ता  र साना खुद्रा व्यवसायीहरुले मूल्य घटेकाे महसुस नगरे पनि बजारमा भने मूल्य घटेकाे हल्ला फैलिएकाे हाे । बजार अनुगमनको...

  २०७८ असार २२ गते १८:३८     विकासन्युज

काठमाडौं । जगदम्बा स्टील्सले आगामी उत्पादन जगदम्बा सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) को फ्याक्ट्रीको आधिकारिक उद्घाटन भएको छ । बाराको सिमरामा अवस्थित उक्त अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्रीको उद्घाटन जगदम्बा स्टील्सका संस्थापक अध्यक्ष शंकर...

  २०७८ असार २२ गते १६:०७     विकासन्युज

काठमाडाैं । जगदम्बा स्टील्सकाे सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) को फ्याक्ट्रीको आधिकारिक उद्घाटन भएकाे छ । कम्पनीका संस्थापक अध्यक्ष शंकर लाल अग्रावालले फ्याक्ट्रीको उद्घाटन गरेका छन् । बाराकाे सिमरामा अवस्थित उक्त अत्याधुनिक...

  २०७८ असार २१ गते १९:११     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंक समक्ष सुझाव प्रस्तुत गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष परिसंघको तर्फबाट...

  २०७८ असार २० गते १९:०१     विकासन्युज

काठमाडौं । स्वदेशी वस्तुको उत्पादन, प्रवर्द्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले शुरु गरिएको ‘मेक इन नेपाल-स्वदेशी’ अभियान कार्यान्वयन प्रारम्भ भएको छ। नेपाल उद्योग परिसंघले नेपाल सरकारसँगको समझदारी अघि बढाएको अभियान कार्यान्वयन लागि स्वदेशी डटकम डट...

  २०७८ असार २० गते १७:०१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिका लागि सुझाव पेश गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद...

  २०७८ असार ११ गते १७:४८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले घरजग्गा, अटो व्यापार र सेयर धितो कर्जाले तरलतालाई कमजोर पार्न भूमिका खेलिरहेको बताएका छन् । शुक्रबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको मौद्रिक नीति सुझावका लागि आयोजना...

  २०७८ असार १० गते १८:२३     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल-स्वदेशी’ अभियान सञ्चालनका लागि नेपाल सरकार र परिसंघबीच समझदारी बनेको छ । परिसंघले स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र निर्यात पर्वर्द्धन गर्ने उद्देश्यले अघि...

  २०७८ असार ७ गते १८:४३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले साना तथा घरेलु व्यवसायहरुको योगदान समग्र अर्थतन्त्रमा धेरै महत्वपूर्ण रहेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग सोमबार वेबिनारमार्फत आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा...

  २०७८ असार ४ गते १०:०२     विकासन्युज

काठमाडौं । राष्ट्रिय व्यापार सङ्घले विश्व स्वास्थ्य सङ्गठनले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग गरेको छ । सङ्घको टोलीले बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई भेटेर कोभिड-१९ को बढ्दो सङ्क्रमणसँगै...