पर्यटन

  २०७८ कार्तिक १४ गते १९:१४     विकासन्युज

काठमाडौं । वायुसेवा सञ्चालक संघले हवाई इन्धन बढाएको प्रति विरोध जनाएको छ । संघले आइतबार एक विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो । हवाई इन्धनमा प्रति लिटर १० रुपैयाँ बढाउने नेपाल आयल निगमको निर्णय...

  २०७८ कार्तिक १४ गते १६:२४     विकासन्युज

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाह सम्मानित भएका छन् ।  बेलायतस्थित वर्ल्ड बुक अफ रेकर्डस्ले हस्पिटालिटी र पर्यटन क्षेत्रमा पुर्याएको योगदानको लागि शाहलाई सम्मान गरेको हाे। आइतबार आयोजित एक विशेष कार्यकमकाबीच उपराष्ट्रपति...

  २०७८ कार्तिक १४ गते १६:१५     विकासन्युज

पर्वत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणका कारण पवित्र कालीगण्डकी नदीमा जलयात्रा (¥याफ्टिङ) ठप्प बनेको छ । हरेक वर्षको वर्षायामपछि नदीमा वहाब घटेलगत्तै सुरु हुने जलयात्रा विगत दुई वर्षदेखि ठप्प बनेको हो ।...

  २०७८ कार्तिक १३ गते १२:२०     विकासन्युज

काठमाडौं । सोलुखुम्बुको मेरापिक क्षेत्रमा बेपत्ता आरोही छेतेन शेर्पाको खोजीमा खटिएका अन्तर्राष्ट्रिय माउण्टेन गाइड ३४ वर्षीय मन्दिप गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । लेक लागेर बिरामी भएपछि शुक्रबार मेरापिकको खारेमा आराम गरिरहेका सङ्खुवासभाका ३४...

  २०७८ कार्तिक ११ गते १०:०३     विकासन्युज

मार्तडी । जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको एक मात्र विमानस्थल कोल्टीमा जहाजको टिकट नपाउँदा यात्रु एक सातादेखि अलपत्र परेका छन् । बाजुरा, मुगु र हुम्लाका बासिन्दाले सेवा लिँदै आएका सेवाग्राहीले एक सातादेखि जहाजको टिकट...

  २०७८ कार्तिक १० गते १४:५५     विकासन्युज

जाजरकोट । नेपालकै सबैभन्दा गहिरो ताल हो शे फोक्सुण्डो । वरिपरि पहाडले घेरिएको बीचमा रहेको वाई आकारको यो ताल समुन्द्री सतहबाट तीन हजार ६११ मिटर उचाइमा अवस्थित छ । तालको लम्बाइ ४.८ किलोमिटर र...

  २०७८ कार्तिक ९ गते ११:१०     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले प्राधिकरणको महानिर्देशकको रुपमा क्षेत्रिलाई नियुक्त गरेको हो । प्राधिकरणका तत्कालीन महानिर्देशक राजन पोखरेलले गत असोज ८ गते...

  २०७८ कार्तिक ९ गते १०:५५     विकासन्युज

काठमाडौं । सरकारले राष्ट्रिय वायुसेवा निगम र नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष नियुक्त गरेको छ । सरकारका प्रवक्ता समेत रहेका संचार तथास सु्चना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निगम अध्यक्षमा युवराज अधिकारी र नेपाल पुनर्बीमा कम्पनीको...

  २०७८ कार्तिक ९ गते १०:०८     विकासन्युज

काठमाडौं । जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पु¥याइएका एक जना बिरामीले उपचारका लागिका जिल्ला बाहिर जाने टिकट नपाउँदा सोमबार विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा रोकिनुपरेको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका–१ प्युस...

  २०७८ कार्तिक ८ गते १८:०६     विकासन्युज

काठमाडौं । घुम्न आउने पर्यटकले नेपाल ल्याउने भन्दा नेपालीले विदेश जान लाने रकम बढ्दै गएको छ । कोभिड त्रास कम भएसँगै गत साउन र भदौ महिनामा नेपालीले सबा १० अर्ब रुपैयाँभन्दा बढी रकम वैधानिक...

  २०७८ कार्तिक ८ गते ९:५६     विकासन्युज

सोलुखुम्बु । जिल्लाको मेरापिक क्षेत्रमा बेपत्ता बनेका आरोही छेतेन शेर्पाको खोजीका लागि अत्याधुनिक उपकरणसहितको तालिम प्राप्त टोली लुक्ला आइपुगेको छ । मेरापिक आरोहण सकेर फर्कने क्रममा छ दिनदेखि बेपत्ता बनेका शेर्पाको खोजीका लागि तीनजनाको...

  २०७८ कार्तिक ७ गते १४:००     विकासन्युज

गोदावरी । नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न भाडादर कायम गरेको छ । वर्षाका कारण पहाडी जिल्लामा सडक अवरुद्ध भएपछि निगमले हवाई सेवा सञ्चालनका लागि भाडादर कायम गरेको हो ।...

  २०७८ कार्तिक ५ गते १७:५७     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि उडान भर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा निगमले आइतबारदेखि उडान सुरु गर्ने भएको हो । बेमौसमी वर्षात्सँगै आएको बाढी...

  २०७८ कार्तिक ५ गते १६:२६     विकासन्युज

काठमाडौं । निरन्तर परेको वर्षाका कारण डुवानमा परेको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालमा आउने भएको छ । विमानस्थल डुवानमा पर्दा उपकरणको अवस्थाका परीक्षण पश्चात विमानस्थल सञ्चालनको तयारी गरिएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ ।...

  २०७८ कार्तिक ५ गते १३:५४     विकासन्युज

काठमाडौं । आन्तरिक क्षेत्रको उडान गर्दै आएको यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एनओसी) पाएको छ । बिहीबार नेपाल नागरिक उडड्यन प्राधिकरणले यतीलाई अन्तर्राष्ट्रिय उडान गर्ने गरी अनुमति दिएको हो । प्राधिकरणले ननसेड्यूल तथा चार्टर्ड...

  २०७८ कार्तिक ४ गते १६:४६     विकासन्युज

काठमाडौं । सोलुखुम्बु क्षेत्रको मेरा पिक (६४०० मिटर) मा फसेका ५ आरोहीको उद्धार गरिएको छ । निरन्तर परेका वर्षाका कारण मेरा पिक आरोहणमा गएका चार विदेशी र एक नेपाली आरोहीको बिहीबार आरोहण कम्पनीको पहलमा...

  २०७८ कार्तिक ४ गते १३:२१     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम सञ्चालक समितिले सञ्चालन खर्च समेत धान्न नसकेको भन्दै ग्राउन्डेड गरेको चिनियाँ जहाजको अझै व्यवस्थापन हुन सकेको छैन । २०७७ को साउन १५ गतेबाट ग्राउन्डेड गरिएको सो जहाज...

  २०७८ कार्तिक ४ गते १३:१६     विकासन्युज

काठमाडौं । नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ । आज बिहानै काठमाडौं उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ । वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको चार/पाँच दिनयता अर्को...

  २०७८ कार्तिक ४ गते १०:२९     विकासन्युज

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक/पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार...

  २०७८ कार्तिक ३ गते १५:१२     विकासन्युज

सोलुखुम्बु । निरन्तरको वर्षातसँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा दुई विदेशीसहित १० जना पर्यटक मेरापिक क्षेत्रमा फसेका छन् । जिल्लाको महाकुलुङ गाउँपालिकामा पर्ने मेरापिक आरोहण गरेर फर्कने क्रममा मङ्गलबार दिउँसोदेखि उनीहरु हिउँमा फसेको...