पर्यटन

  २०७८ असोज १ गते ११:००     विकासन्युज

म्याग्दी । यहाँस्थित हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल धवलागिरि गाउँपालिका–४ मा पर्छ । विदेशी र...

  २०७८ असोज १ गते १०:५२     विकासन्युज

काठमाडौं । पर्यटन क्षेत्रका अगुवा सङ्गठनले कोभिड–१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा नराखी ‘अनअराइभल भिसा’ मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउन सरकारसमक्ष माग गरेका छन् । नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स...

  २०७८ असोज १ गते १०:२०     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आजदेखि आफ्नो नियमित उडान सुरु गरेको छ । आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित कूल सात जहाजबाट दैनिक उडान सुचारू गरेकाे हाे ।...

  २०७८ असोज १ गते ९:४०     विकासन्युज

काठमाडौं । कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली सङ्घ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ । अध्यक्ष प्रेमगाहा मगरले पठाएको पत्रमा नेपाल र बेलायतबीचको भ्रमणमा देखिएका अव्यवहारिक मापदण्ड...

  २०७८ भदौ ३१ गते १६:५६     विकासन्युज

काठमाडौं । देशकै अस्तित्व र पहिचानसँग जोडिएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) दुई महिना बढी समयदेखि अस्तव्यस्त छ । झण्डै ५० अर्ब ऋणभारको सामना गरिरहेको निगमको व्यवसायिक योजनाका साथ व्यापार प्रवद्र्धन तथा...

  २०७८ भदौ ३१ गते १४:३४     विकासन्युज

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने भएको छ । स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ । जङ्गल वाक, र्याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई...

  २०७८ भदौ ३० गते १३:२९     विकासन्युज

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो । हाल कोभिड–१९...

  २०७८ भदौ २९ गते १५:२०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका कारण संकटमा परेको पर्यटन व्यवसायलाई पुनः लयमा ल्याउनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको जरुरी रहेको बताएका छन् । मंगलबार सिद्धार्थ उद्योग...

  २०७८ भदौ २९ गते १२:५२     विकासन्युज

काठमाडाैं । विदेशबाट दक्ष जनशक्ति र जहाजसहितको उपकरण ल्याउन नसक्दा गाैतमबुद्ध विमानस्थलकाे परीक्षण उडान अनिश्चित बनेको छ । आयोजना प्रमुख ईन्जिनियर प्रवेश अधिकारीले कोरोना भाइरसका कारण थाईल्याण्ड सरकारले प्राविधिकलाई आउन नदिएकोले यस्ताे भएकाे बताए । हाल प्राविधिक...

  २०७८ भदौ २९ गते १२:४१     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित गुण एयरलाइन्सले असोज १ गतेदेखि आन्तरिक उडान सुचारु गर्ने भएकोे छ । यसअघि सिम्रिक एयरलाइन्सको नामबाट उडान सञ्चालन गर्दै आएको सो एयरलाइन्सको नाम परिवर्तन पछि असोज १ गतेबाट...

  २०७८ भदौ २८ गते १६:५३     विकासन्युज

गण्डकी । कोरोनाले बन्द अन्नपूर्ण आधारशिविर पदयात्रा आगामी असोज पहिलो साताबाट खुल्ने भएको छ । कोरोनाबीच देशका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेसँगै सो आधारशिविर पदमार्ग खुल्ने भएको हो । विश्वकै उत्कृष्ट १०...

  २०७८ भदौ २५ गते १७:५१     विकासन्युज

काठमाडाैं । सरकारले कोभिड–१९ महामारीका कारण अति प्रभावित मुलुकको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न छुट तथा सहुलियतसहितका कार्यक्रम घोषण गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभामा पेश गरेकाे चालु आर्थिक वर्षको आर्थिक अध्यादेश प्रतिस्थापन...

  २०७८ भदौ २५ गते १६:३७     विकासन्युज

काठमाडौं । सरकारले घाटामा रहेका सरकारी संस्थानलाई कम्पनी मोडलमा लैजाने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा प्रतिस्थापन विधेयकमार्फत सो कुरा बताएका हुन । लामो समयदेखि घाटामा गएका सार्वजनिक संस्थानलाई कम्पनीले मोडलमा लगेर...

  २०७८ भदौ २५ गते १३:५६     अच्युत रेग्मी

काठमाडाैं । ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’मा जिपलाइन सञ्चालनमा आएसँगै स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक बढ्दै गएको छ । चन्द्रागिरि हिल्स प्रालिले गत सातादेखि जिपलाइन सञ्चालनमा ल्याएको थियो । नुवाकोटको गेर्खुबाट...

  २०७८ भदौ २५ गते १०:४२     विकासन्युज

काठमाडौं । निजी लगानीमा सञ्चालित मुस्ताङ हेलिकप्टर कम्पनीले उडान अनुमति पाएको छ  । बिहीबार नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) बाट उडान अनुमति पाएको हो । मुस्ताङ हेलिकप्टरले उडान अनुमति पाएसगैँ ११ वटा हेलिकप्टर कम्पनीले...

  २०७८ भदौ २५ गते ९:५५     विकासन्युज

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भारतको नयाँ दिल्ली दैनिक एक उडान सञ्चालन गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सेप्टेम्बर महिनाका लागि सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिकाअनुसार...

  २०७८ भदौ २३ गते ११:५७     विकासन्युज

गाेरखा । नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा चिनिने गोरखाको मनकामना मन्दिर करिब चार महिनापछि आजदेखि खुलेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमका कारण गत वैशाख २३ गतेदेखि पूजाआजा गर्न रोक लगाइएको मनकामना मन्दिर भक्तजनका...

  २०७८ भदौ २२ गते १०:१३     विकासन्युज

काठमाडौं । कोभिडका कारण थला परेका चितवनका होटल व्यवसायीले चार्डपर्वलाई लक्षित गर्दै अफर सार्वजनिक गरेका छन् । कोभिडका कारण ठूलो नोक्सान व्यहोरिसकेका व्यवसायीहरुले कोभिड संक्रमितको संख्यामा कमिसँगै चाडपर्व नजिकिएको भन्दै होटल व्यवसायीले प्याकेज सार्वजनिक...

  २०७८ भदौ २१ गते ११:१३     विकासन्युज

काठमाडौं । खराब मौसमका कारण सोमबार बिहानैदेखि काठमाडौं–पोखराका उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सोमबार बिहानैदेखि पोखराको उडान प्रभावित भएको हो । पोखराको उडान प्रभावित भएतापनि अन्य गन्तव्यका उडानहरु सुचारु...

  २०७८ भदौ २० गते १८:२९     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगममा कार्यरत कर्मचारी बिना तयारी निगमलाई निजीकरण गर्न लागिएको भन्दै २ महिनादेखि आन्दोलनरत छन् । उनीहरुले निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलको नेतृत्वमा निगमलाई निजीकरण गर्न लागिएको भन्दै पौडेललाई कार्यालय प्रवेशमा...