पर्यटन

  २०७८ मंसिर २ गते ९:५६     विकासन्युज

काठमाडौं । उच्च हिमाली जिल्ला हुम्लाबाट अन्तर जिल्ला जोड्ने एकमात्र हवाई सेवाले पछिल्लो केही दिन यतादेखि नियमित उडान भरिरहेका छन् । दसैँ तिहारको समयमा जिल्लाबाहिर जाने यात्रुको चाप बढिरहेका बेला केही दिनयतादेखि नेपाल एयरलाइन्ससहित...

  २०७८ कार्तिक २९ गते १६:१८     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि इजरायलका राजदूत हेनान गोदरले बिच आज सोमबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको...

  २०७८ कार्तिक २९ गते १३:४३     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल मन्त्रालय तानिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले गत कात्तिक ८ गते मन्त्रीस्तरीय निर्णय गर्दै पौडेललाई मन्त्रालय तानेका हुन् । वायुसेवा निगमलाई...

  २०७८ कार्तिक २८ गते १७:०६     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको भन्दै भाडादर बढाएको छ । यसअघि गत कात्तिक १७ गते प्रति उडान साढे ४ सय रुपैयाँसम्म भाडा बढाएका वायुसेवा सञ्चालकले ११ दिनको अवधिमा पुनः भाडा...

  २०७८ कार्तिक २८ गते ११:२६     विकासन्युज

हिमालय एयरलाइन्स नेपालको यती वर्ल्ड इन्भेष्टमेन्ट कम्पनी र तिब्बतको सिभिल एभियसन डभेलपमेन्ट एन्ड इन्भेष्टमेन्टको संयुक्त लगानीमा सञ्चालित एयरलाइन्स कम्पनी हो । यसमा यती समूहको ५१ प्रतिशत र ४९ प्रतिशत तिब्बत एयरलाइन्सको लगानी रहेको छ...

  २०७८ कार्तिक २८ गते १०:३७     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य चाँडो सकाउन ताकेता गरेका छन् । उनले यसको लागि सरकारको तर्फबाट गर्नुपर्ने काममा कुनै पनि ढिलाई नहुने बचन समेत दिएका छन् । निर्माणाधीन विमानस्थलको...

  २०७८ कार्तिक २७ गते २०:०३     विकासन्युज

काठमाडौं । काठमाडौंको काठमाडौंको सोल्टीमोडस्थित ताहचलमा हायात ब्राण्डको नाममा अर्को पाँचतारे होटल हायात प्लेस खुलेको छ । गोल्यान समूहले करिब ५ अर्ब रुपैयाँ लगानीमा होटल हायात प्लेस सञ्चालनमा ल्याएको हो । गोल्यान समूहका अनुसार...

  २०७८ कार्तिक २७ गते १६:२५     विकासन्युज

काठमाडौं । काठमाडौँको चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०२१’ प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित कार्यक्रमका प्रमुख अतिथी...

  २०७८ कार्तिक २६ गते १०:५५     विकासन्युज

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को टिकटबाट युरोप, अष्ट्रेलिया र एशियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने भएको छ । नेपाल एयरलाइन्सले सिधा उडान नहुने गन्तव्यमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा...

  २०७८ कार्तिक २५ गते १०:५४     समुन्द्र घिमिरे

काठमाडौं । निर्माणको अन्तिम चरणमा पुगेको भैरवहास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) का लागि २ छुट्टा छुट्टै कम्पनीलाई अनुमति दिइएको पाइएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को केही दिनअघि...

  २०७८ कार्तिक २३ गते १६:४५     विकासन्युज

गण्डकी । अस्तामको नौमती बाजा भनेपछि पोखरा र आसपासका क्षेत्रमा हुरुक्कै हुने गर्दछन्। विवाह, व्रतबन्धलगायतका विभिन्न चाडबाडमा अधिकांशको पहिलो रोजाइ अस्तामको बाजा नै हुने गरेको छ। नेपालीको मौलिक पहिचान जस्तै बनेको नौमती बाजाका लागि...

  २०७८ कार्तिक २२ गते १३:२३     विकासन्युज

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीलाई भन्सारका कर्मचारीमाथि दुर्व्यवाहार गरेको भन्दै ५ हजार जरिवाना गरिएको छ । भाइटिकाको दिन लण्डनबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सारका कर्मचारीलाई...

  २०७८ कार्तिक २१ गते १७:४८     विकासन्युज

काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरको छानाको पातामा सुन लेपन गर्न सुरु भएको काम चार वर्षदेखि अलपत्र छ । विसं २०७४ मा पित्तलको पातामा सुन लेपन गरी छाना फेर्न सहयोग जुटाउने उद्देश्यले...

  २०७८ कार्तिक २१ गते १६:१६     विकासन्युज

बुटवल । कोरोना संक्रमणको जोखिम कम भएसँगै लुम्बिनी क्षेत्रमा आन्तरिक/बाह्य पर्यटकको आवागमन बढ्ने अनुमानलाई सडकको अवस्थाले बिथोलेको छ । लुम्बिनी क्षेत्रसम्म पुग्ने सडक मार्गहरुमा मर्मत र विस्तारको काम चलिरहेकोले लुम्बिनी क्षेत्रमा आन्तरिक/बाह्य पर्यटकको आवागमनलाई...

  २०७८ कार्तिक २१ गते १५:३६     विकासन्युज

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौता अनुरुप एरो थाईलाई क्लालिब्रेशन फ्लाइट गर्न अनुमति दिएको हो ।...

  २०७८ कार्तिक १७ गते १५:५६     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको ५ महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताएका छन् । महानिर्देशक क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टेक्निकल स्टाटस (प्राविधिक स्थिती) को काम...

  २०७८ कार्तिक १७ गते १५:१४     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै वायुसेवा कम्पनीले तिहारमै हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालक संघले आयाल निगमले प्रतिलिटर १० रुपैयाँ हवाई इन्धनले मूल्य बढाएको भन्दै ४४० रुपैयाँसम्म भाडा...

  २०७८ कार्तिक १६ गते ९:५९     विकासन्युज

काठमाडौं । सन् २०२१ को १० महिनामा ८४ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म ८४ हजार ३३२ विदेशी पर्यटक नेपाल आएका हुन्। अक्टोबर...

  २०७८ कार्तिक १६ गते ९:५२     विकासन्युज

काठमाडौं । हुम्लाको सिमकोट उड्ने क्रममा रहेको सीता एयरको जहाज आज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएको छ । बिहान करिब ७ बजेतिर चालकदलका सदस्यसहित १७ जना सवार नाइन एन एएचबी नम्बरको जहाज उड्ने क्रममा...

  २०७८ कार्तिक १६ गते ९:३५     विकासन्युज

सोलुखुम्बु । जिल्लाको खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा आएका तीन फ्रान्सेली नागरिक बेपत्ता भएका छन् । उनीहरु ६ दिनदेखि बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार बेपत्ता हुनेमा...