सूचना-प्रविधि

  २०७९ साउन २२ गते १८:१८     विकासन्युज

दार्चुला । स्थानीय उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले दार्चुलामा तीन जना अल्लो उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरिएको छ । दार्चुला सदरमुकाम खलंगामा आज आयोजित एक कार्यक्रममा प्रविधि हस्तान्तरण गर्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले ग्रामीण...

  २०७९ साउन २२ गते १४:१५     विकासन्युज

काठमाडौं । सफ्टवेरिका कलेजले आयोजना गरेको ‘इथिकल ह्याकिङ र साइबर सेक्युरिटी’ सम्बन्धि नि:शुल्क वर्कसप सम्पन्न भएको छ । टेक एण्ड ट्रेन्डी स्टुडेन्टस पार्टनरसँगकाे सहकार्यमा कलेजले कक्षा ११ र १२ काे परीक्षा दिएर नतिजा कुरिरहेका हरुकाे...

  २०७९ साउन १८ गते १६:२०     विकासन्युज

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले मधेश प्रदेशको इमर्जिङ सेक्टरका लागि इनोभेसन अवार्ड प्राप्त गरेको छ । प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्नका लागि सूचना तथा सञ्चार प्रविधि (आईसीटी) महत्त्वपूर्ण योगदान रहेको भन्दै मधेस प्रदेशले...

  २०७९ साउन १७ गते १७:५८     विकासन्युज

काठमाडौं । मदेश प्रदेश सरकारको अर्थ मन्त्रालयको तर्फबाट जानकी टेक्नोलोजिले ‘एक्सिलेन्स फर इनोभेसन इन इमर्जिङ्ग सेक्टर्स अफ द प्रोभिन्स आइसिटी अवार्ड’ पाएको छ । सोमबार  एसइइपि, सिएनआइ, युके ऐड र स्वदेशीले आयोजना गरेको कार्यक्रममा टेक्नोलोजिले...

  २०७९ साउन १४ गते १६:४७     विकासन्युज

एजेन्सी । तपाईंले प्रायः देख्नु भएको होला कि हिंसात्मक अभियानमा सामेल हुनु अघि सशस्त्र बलका जवानहरूले गोली नलागोस भनेर बुलेटप्रुफ ज्याकेट लगाउँछन् । यो विशेष ज्याकेट बनाउनको लागि कुन सामग्री प्रयोग गरिएको थियो र...

  २०७९ साउन १४ गते १५:४८     विकासन्युज

एजेन्सी । के तपाईलाई थाहा छ कि विश्वभरि लाखौंको ज्यान बचाउने पेसमेकर असफल आविष्कारको परिणाम हो । भनिन्छ कि लाइट बल्ब वा छापाखाना जस्ता सफल विचारले संसार बदल्न सक्छ । तर कहिलेकाहीँ यस्तो हुन्छ...

  २०७९ साउन ११ गते १९:०९     विकासन्युज

काठमाडौं । हालसम्म २७ वटा भुक्तानी सेवा प्रदायकले नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएका छन् । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका अनुसार २०७९ असार मसान्तसम्ममा सो संख्याका संस्थाले भुक्तानी सेवा दिनको लागि अनुमति पाएका...

  २०७९ साउन ११ गते १७:५९     विकासन्युज

काठमाडौं ।  नेपाल टेलिकमले एसईई दिएका विद्यार्थीहरुलाई निःशुल्क सीम लगायत रिचार्जमा बोनस उपहार दिने भएको छ । एसईईमा सहभागी भएका विद्यार्थीहरुले एसईई विद्यार्थी सीम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क प्राप्त गर्न सक्ने छन् ।...

  २०७९ साउन १० गते १९:३६     विकासन्युज

डिस मिडिया नेटवर्कले मंगलबार ‘डिसहोम आईटीभी’ सेवा सुरू गरेको छ । डीटीएच र टेरेस्ट्रियलभन्दा फरक विधि इन्टरनेट प्रोटोकलमा आधारित यो डिसहोम आईटीभीमा दुई सयभन्दा बढी टीभी च्यानल हेर्न सकिने कम्पनीको दाबी छ । मनोरञ्जनात्मक...

  २०७९ साउन १० गते १६:०७     विकासन्युज

काठमाडौं । डिश मिडिया नेटवर्कले आइ टिभीको सेवा सुरु गरेको छ । कम्पनीले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै आइ टिभीको सेवा सुरु गरेको हो । सेवा सुरुवात गर्दै कम्पनीका अध्यक्ष हेमराज ढकालले संसारको सबैभन्दा...

  २०७९ साउन १० गते १६:०१     विकासन्युज

काठमाडौं । २०७८ सालको एसईई (माध्यामिक शिक्षा परीक्षा)को परीक्षाफल सार्वजनिक हुने अन्तिम तयारीमा छ । यो अवसरमा विद्यार्थीलाई परीक्षाफल थाहा पाउन सहज बनाउने हिसावले नेपाल टेलिकमले विभिन्न माध्यमबाट परीक्षाफल हेर्न मिल्ने व्यवस्था मिलाएको छ...

  २०७९ साउन ८ गते ११:५८     विकासन्युज

काठमाडौं । बजारमा उपलब्ध धेरै मोबाइल ब्राण्डहरुकाबीच पछिल्लो समयमा भिभो मोबाइललाई धेरै नेपालीहरुले रुचाउन थालेका छन् । शुरुवातको अवस्थामा क्यामेरा मोवाइलको रुपमा पहिचान बनाएको भिभोले अहिले मोबाइलको सम्पूर्ण फिचरहरुमा आफुलाई प्रतिस्पर्धी र कतिपय फिचरमा...

  २०७९ साउन ५ गते ९:१९     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले धरौटी रकम ग्राहकलाई फिर्ता गर्ने भएको छ । टेलिकमबाट पोष्टपेड लिदै आएका ग्राहकले यसअघि राखेको धरौटी फिर्ता पाउन लागेका हुन् । कम्पनीले जीएसएम, सीडीएमए, पीएसटीएन, एफटीटीएच, आईएसडीएन, एएफएस सेवा वितरण...

  २०७९ साउन ३ गते १२:३७     विकासन्युज

काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको मिर्मिमा अप्टिकल फाइबरमा आधारित उच्च गतिको फाइबर टु द होम एफटिटिएच सेवा सुरु गरेको छ । यसका साथै टेलिकमे गल्याङमा पुरानो तामाको तारबाट सञ्चालित सबै सेवाहरु...

  २०७९ साउन १ गते १६:२१     विकासन्युज

काठमाडाैं । सिजीनेटले सुपर भ्यालु योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएकाे सुपर भ्यालु योजनामा ३ नयाँ अपग्रेड गरिएका प्याकेजहरू समावेश छन् । कम्पनीकाे अनुसार समावेश गरिएका प्याकेजहरूमा ३०० एमबीपीएस रकस्टार प्याकेज, १५० एमबीपीएस...

  २०७९ असार ३२ गते १४:५९     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरुको महसुलमा आगामी २०७९ साउन १ गतेदेखि नयाँ दर लागु हुने भएको छ । नेपाल सरकारले हाल लिदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई २०७९ साउन १...

  २०७९ असार २४ गते १०:११     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले डिजिटल एप निर्माण गरी संचालनमा ल्याएको छ ।ग्राहकलाई छिटो र सहज तरिकाबाट सेवा प्रदान गर्न उद्देश्यले क्यापिटलले बिहीबारबाट एप संचालनमा  ल्याएको जनाएको छ । यस मोबाइल एपबाट ग्राहकहरुले अनलाइनबाटै हितग्राही खाता...

  २०७९ असार २४ गते ९:२८     विकासन्युज

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले एक नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ ल्याएको छ । यस अफरले ग्राहकलाई १२५ पर्ने डेटा प्याक पुनः खरिद गरि आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ...

  २०७९ असार १५ गते १९:०७     विकासन्युज

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले आफ्नो गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क (जीपीएन) नेटवर्क स्तरोन्नती गर्न आवश्यक परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले आफ्नो फाईवर टु होम नेटवर्क अर्को साता देखी क्रमशः...

  २०७९ असार १४ गते १४:१३     विकासन्युज

काठमाडौं । इसेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज तथा विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको युएई स्थित लुलु इन्टरनेस्नल एक्सचेन्जवीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । दुई कम्पनीबीच सम्झौता भएसँगै युएईका प्रमुख स्थान...