सूचना-प्रविधि

  २०७९ जेठ २६ गते १३:४२     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन...

  २०७९ जेठ २५ गते १६:०७     विकासन्युज

काठमाडौं । एक वर्षको रिचार्ज गर्ने डिशहोमका ग्राहक मन्दिरा राइले १ लाख रुपैयाँ जितेकी छिन् । क्यासआइडी २५६४०३३७७५ भएका राइले १ लाख रुपैयाँ जितेकी हुन् । कम्पनीले ल्याएकाे याेजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले एक वर्षको...

  २०७९ जेठ २५ गते १३:४८     विकासन्युज

दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरुको ज्याक्तीमा नेपाल टेलिकमको फोरजी सहितको टेलिफोन टावर जडान सुरु गरिएको छ । चीनको सीमा नजिकको गाउँ तिङ्करमा भिसेट एनटिसेट जडान गरिएको छ । नेपाल टेलिकमले तिङ्कर गाउँमा दुई लाइन...

  २०७९ जेठ २४ गते १७:२४     विकासन्युज

काठमाडौं । एक वर्षको रिचार्ज गर्ने डिशहोमका ग्राहक मदन विक्रम थापाले १ लाख रुपैयाँ जितेका छन् ।क्यासआइडी ०२५६४१५३७२५ भएका थापाले १ लाख रुपैयाँ जितेका हुन् । कम्पनीले ल्याएकाे याेजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले एक वर्षको...

  २०७९ जेठ २४ गते १४:०१     विकासन्युज

काठमाडौं । देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएको छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले नेपाल विद्युत् प्राधिकरणका कारण...

  २०७९ जेठ २४ गते १०:४१     विकासन्युज

काठमाडौं । अबैध मोबाइल आयात रोक्न भन्दै नेपाल दूरसंचार प्राधिकरणले २०७४ सालदेखि लागू गर्ने भनिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) अलपत्र परेको छ । टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले करिब १ अर्ब...

  २०७९ जेठ २० गते १८:५४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भुक्तानी प्रणालीमा डिजिटाइजेशनको विकास उत्साहजनक देखिएकोे बताएका छन् । शुक्रबार ब्राण्डवर्थ प्रालिले काठमाडौंमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै...

  २०७९ जेठ २० गते १५:३५     विकासन्युज

काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले महेन्द्रनगर, कञ्चनपुरमा सह–वितरण सोरुमको सुभारम्भ गरेको छ । जेष्ठ १९ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन नव...

  २०७९ जेठ २० गते ९:३७     विकासन्युज

काठमाडौं । मुलुकको अर्थतन्त्र तिव्र रूपमा डिजिटाइजेशन तर्फ गइरहेको कुरालाई मध्यनजर गर्दै फोन पे डिजिटल इकोनोमी कन्क्लेभ हुने भएकाे छ । ब्राण्डवर्थको आयोजनामा होटल सोल्टीमा उक्त कार्यक्रम गर्न लागेको हो । कन्क्लेभको मुख्य उद्धेश्य...

  २०७९ जेठ १९ गते १६:१४     विकासन्युज

काठमाडौं । नमस्ते पे भुक्तानी सेवाले आफ्नो वालेट मार्फत स्मार्ट क्युआर उपलब्ध हुने आफ्नो नेपालभरीको मर्चेन्टमा ‘स्क्यान एण्ड पे’ सेवा सुरु गरेको छ । यो सेवा सुरु भएसँगैं नमस्ते पे वालेटका प्रयोगकर्ताले एससिटीद्वारा जारी...

  २०७९ जेठ १९ गते १०:१९     विकासन्युज

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ । जसअन्तर्गत एनसेलका ग्राहकहरुले अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्छन् । यी प्याकहरु बिहिबार (जेठ...

  २०७९ जेठ १८ गते १७:१४     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष २०७९/८० को बजेटमा दूरसञ्चार सेवा शुल्क घटाएपछि इन्टरनेटको शुल्क १७ रुपैयाँले घट्ने भएको छ । इन्टरनेट व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको इन्टरनेट सेवा प्रदाय संघले आज एक विज्ञप्ती...

  २०७९ जेठ १७ गते ११:१२     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको भोइस प्याक बारे सबैलाई थाहा नै छ होला । टेलिकमको नेटवर्कभित्र कल गर्न सस्तोमा यो प्याक लिन सकिन्छ । तर, नेपाल टेलिकमले यस्तो भोइस प्याकमा टेलिकमबाट उसकै नेटवर्कमा र अन्य...

  २०७९ जेठ १६ गते १३:२९     विकासन्युज

काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले बिराटनगरको तिनपैनी सह–वितरण सोरुमको शुभारम्भ गरेको छ । जेष्ठ १५ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन ग्लोबल...

  २०७९ जेठ १६ गते ११:५१     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरेको छ । उक्त बजेटमार्फत् सरकारले नेपाल विद्युत् प्राधिकरणको सेयर बिक्री गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गर्दै प्राधिकरणको सेयर...

  २०७९ जेठ १५ गते १८:०१     विकासन्युज

काठमाडौं । अब इन्टरनेटको सेवा शुल्क घट्ने भएको छ । सरकारले आगामी आवको बजेट सार्वजनिक गर्दै इन्टरनेट प्रयोगको सेवा शुल्क घटाउने व्यवस्था गरेको हो ।...

  २०७९ जेठ १३ गते १३:०४     विकासन्युज

काठमाडौं । सामाजिक संजालको दुरपयोग गरी युवतीको चरित्रहत्या गर्ने २७ वर्षिय प्रहरी जवान पक्राउ परेका छन् । रौतहटका बासिन्दा रहेका कृष्ण कुमार यादव बुधबार पक्राउ परेका हुन् । यादवले पिडितलाई सामाजिक संजालमा साथी बनाइ...

  २०७९ जेठ १२ गते १५:२३     विकासन्युज

काठमाडौं ।  फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण हुने भएको छ । ब्राण्डवर्थको आयोजनामा यही जेठ २० गते शुक्रबारका दिन इकोनोमी कन्क्लेभको दोस्रो संस्करण हुन लागेको हो । कोभिड १९ पछि नेपालीहरु डिजीटल प्रविधीका...

  २०७९ जेठ १२ गते १०:५८     नारायण अर्याल

काठमाडौं । पीडीएफ रिडर नामक एनरोइड मोबाइल एपमा इकमर्श साइडमा दराजको विज्ञापन छ । पीडीएफ रिडर एपमै फोन पे, खल्ती, एनसेल जस्ता कम्पनीको विज्ञापन पनि भेटिन्छ । मोवाइलकै भ्वाइस रेकडर नामक भ्वाइस रेकर्ड गर्ने...

  २०७९ जेठ १० गते १७:४५     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि देशभरका माध्यामिक तहका सामुदायिक विद्यालय र सामुदायिक अस्पतालमा इन्टरनेटको न्यूनतम शुल्कमा ५० प्रतिशत सहुलियत उपलब्ध गराउने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आ.व. २०७९/८० को नीति...