सूचना-प्रविधि

  २०७९ जेठ ६ गते २०:०६     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोडभन्दा बढी पुगेको छ । २०७८ चैत महिनाको विवरण अनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९७६ पुगेको हो । यो अवधिमा...

  २०७९ जेठ ६ गते ११:४७     विकासन्युज

काठमाडौं । ‘विश्व सूचना प्रविधि प्रतिवेदनमा नेपालको सूचकांक माथि उठ्नुमा न्यायपालिका तथा न्यायिक इकाइले प्रयोग गरेको प्रविधि ठूलो भूमिका छ,’ सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालको भनाइ हो यो । सर्वोच्चका सूचना अधिकारी ढकालले...

  २०७९ जेठ ५ गते १०:४७     विवश कुलङ

काठमाडौं । उद्योग विभागको तेस्रो तला । विभागको सूचना अधिकारीको देब्रेपट्टीको कोठा बन्द छ । बाहिरबाट हेर्दा बन्द देखिएको मात्र हो । सबै ‘डकुमेन्ट खुला गर्ने’ गरी काम भइरहेको छ । कोठाभित्र १० जना...

  २०७९ जेठ ४ गते १९:५८     विकासन्युज

काठमाडौं । स्मार्ट फोन कम्पनी भिभोले भि २३ फोन नेपालमा सार्वजनिक गरेको छ । स्मार्ट फोन प्रयोगकर्ताको माग र समयसापेक्ष परिवर्तनलाई मध्यनजर गर्दै उक्त फोन नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ । यसमा परिवर्तन...

  २०७९ जेठ ३ गते १०:११     विकासन्युज

काठमाडौं । नेपालमा दूरसञ्चार प्रविधिको सुरुवात भएको धेरै भएको छैन । नेपालमा करिब १०८ वर्षको अन्तरालमा तारसहितको फोन, ताररहितको फोन, सिम मोबाइल, टुजी हुँदै फोरजीसम्म विकास भइसकेको छ भने फाइभजी पनि परीक्षणको क्रममा छ...

  २०७९ वैशाख २९ गते १७:१०     विकासन्युज

काठमाडौं । एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा परेका छन् । ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेष्ट अर्फ वल्र्ड’को सय जनाको सूचीमा पर्न सफल भएका हुन् । विश्वमा प्रविधिको...

  २०७९ वैशाख २८ गते १६:२५     विकासन्युज

काठमाडौं । पछिल्लो समय डिजिटल भुक्तानी प्रणालीमार्फत् हुने कारोबार रकममा बृद्धि हुन थालेको छ । केही समयअघिसम्म न्यून मात्रामा हुने डिजिटल कारोबार पछिल्लो समय आक्रामक रुपमा बढ्न थालेको हो । केही समय अघि नेपाल...

  २०७९ वैशाख २८ गते १०:५४     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको नाफा घटेको छ । गत वर्षको तुलनामा टेलिकमको खुद नाफा करिब ४५ करोड रुपैयाँले घटेको हो । नेपाल टेलिकमले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत चैत मसान्तसम्म ५ अर्ब ४३...

  २०७९ वैशाख २७ गते १३:५४     विकासन्युज

काठमाडौं । एनसेलले स्थानीय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । अफरमा ग्राहकले एनसेल एपमार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनसस्वरूप ५० एमबीदेखि ५०० एमबी डेटा प्राप्त गर्न सक्नेछन् । यो अफर...

  २०७९ वैशाख २७ गते १३:४८     विकासन्युज

काठमाडौं । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन अयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै मौन अवधि...

  २०७९ वैशाख २७ गते ११:३६     विकासन्युज

काठमाडाैं । डिशहोम फाइबरनेटले बुटवलको मुटु ट्राफिकचोकमा सहवितरण साेरुम सञ्चालनमा ल्याएको छ । नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले सञ्चालन गर्नेगरी वैशाख २६ गते सोमबारदेखि उक्त शोरुम सञ्चालनमा आएको हो । डिशहोमका एरिया सेल्स म्यानेजर...

  २०७९ वैशाख २६ गते १७:०८     विवश कुलुङ

काठमाडौं । अगाडि डाइनिङ कोठामा चारवटा टेबल । त्यहाँ पाहुनाहरू कोही चिसो खाँदैछन्, कोही म:म: । डाइनिङको बीच भागबाट किचन छिर्ने बाटो छ भने बाटोको बायाँपट्टि संगिता राई टिकटकमा आफ्नो होटलमा पाइने खाजाहरूको बारेमा...

  २०७९ वैशाख २५ गते १६:३५     विकासन्युज

काठमाडौं । इसेवा मनी ट्रान्सफर र रोमानियाको प्रथम मनी ट्रान्सफर कम्पनी स्मिथ एण्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै, रोमानियामा अध्ययन, काम तथा बसोवास गर्दै आएका नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई,...

  २०७९ वैशाख २५ गते १२:४९     विकासन्युज

काठमाडौं । डिशहोम फाईबरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट सोरुमको उद्घाटन गरिएको छ । सो सोरुमको सञ्चालन जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले गर्नेछ । सोरुम उद्घाटन, डिशहोमका तर्फबाट निर्मल...

  २०७९ वैशाख २५ गते ११:४८     विकासन्युज

काठमाडौं । डिशहोम फाईबरनेटको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुख्खडसल, महेन्द्रनगर डिशहोम फाईबरनेट सोरुमको उद्घ्घाटन गरिएको छ । सो सोरुमको सञ्चालन दिपक ट्रेडर्सले गर्नेछ । सोरुम उद्घाटन डिशहोमका तर्फबाट एरिया म्यानेजर निर्मल आचार्य...

  २०७९ वैशाख २४ गते १९:२०     विकासन्युज

काठमाडाैं । नेपाल टेलिकमले स्थानीय तह निर्वाचनको अवसरमा नयाँ अफर ल्याएको छ । आइतबार २५ गतेदेखि जेठको चार गनेसम्म लागू हुने गरी टेलिकमले ९८ रुपैयाँ मूल्य पर्ने विभिन्न अफर ल्याएको हो । अफरमा ९८ रुपैयाँमा...

  २०७९ वैशाख २३ गते १०:४६     विवश कुलङ

काठमाडौं । क्रिप्टोकरेन्सी कारोबार गर्न न वास्तविक नाम चाहिन्छ न कुनै पहिचान खुल्ने कागजात नै । त्यसकारण क्रिप्टोकरेन्सी कारोबार नेपाल प्रहरीको टाउको दुखाइको विषय बनेको छ । यो कारोबार गोप्य हुने भएकाले सूचनाहरू त्यति सहज...

  २०७९ वैशाख २२ गते ११:२७     विवश कुलङ

काठमाडौं । गाडी ग्यारेजमा काम गर्ने एक नेपाली आफ्नै बुलबुतामा काम गरिरहेको हुन्छ । उसको तलबले सामान्य खान लाउन पुगेकै छ । एकदिन ह्वाट्स एपमा अपरिचितसँग कुरा हुन्छ । केहीदिनको बोलचालपछि आफू भारतीय नागरिक...

  २०७९ वैशाख २० गते १४:१६     विकासन्युज

हुम्ला । नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि हुम्ला जिल्लाको अदानचुली, ताँजाकोट, चङ्खेली र सर्केगाडसहित मुगु जिल्लाको सोरु गाउँपालिका सञ्चारविहीन भएका छन् । सेवा अवरुद्ध भएपछि टेलिफोनका माध्यमबाट गर्ने सबै खालका कामकारबाही प्रभावित भएको...

  २०७९ वैशाख २० गते १३:४३     विकासन्युज

काठमाडाैं । सरकारले विदेशमा ब्यान्डविथ आयात गरेबापतको शुल्क भुक्तानीका लागि इन्टरनेट सेवा प्रदायकहरुलाई डलरको सटही सुविधा दिने भएको छ । योसँगै इन्टरनेट सेवा प्रदायकहरुले आगामी सातादेखि इन्टरनेटमा अवरोध नगर्ने भएका छन् । सञ्चार तथा सूचना...