सूचना-प्रविधि

  २०७९ भदौ १७ गते १६:३९     विकासन्युज

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमसञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक ल्याउनुपरेको बताएका छन् । उजले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी...

  २०७९ भदौ १६ गते ११:५६     विकासन्युज

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ । एनसेलले विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट जनवरी–जुन २०२२ को लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त...

  २०७९ भदौ १२ गते १४:१९     विकासन्युज

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सिजी नेटले स्काईकमसँगको सहकार्यमा आईपीटिभी सेवा सिजिनेट जोडी योजना शुरु गरेको छ । कम्पनीले आइतबारदेखि सिजिनेट मेगा जोडी र सिजिनेट ग्राण्ड जोडी अफरको शुरु गरेको हो । यो...

  २०७९ भदौ ११ गते १८:०६     विकासन्युज

काठमाडौं । वेरेवल तथा मोबाईल एक्सेसोरीज् उत्पादनमा विश्व बजारको अग्रणी उत्पादक रिभरसब नेपाली बजारमा प्रवेश गरेको छ । मोबाईल एक्सेसोरीजको आयात तथा विक्री वितरणमा नेपाली बजारको स्थापित नाउँ बन्न सफल केमियो इन्टरनेशनलले रिभरसबलाई नेपाली...

  २०७९ भदौ ८ गते १३:५९     विकासन्युज

काठमाडाैं । नेपाल टेलिकमले तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई ‘एफटिटिएच’ (फाइबर टु द होम) सेवा सुरु गरेको छ । नेपाल टेलिकम वालिङ शाखाले गत साउन २० गतेदेखि ‘एफटिटिएच’ सेवा सुरु गरेको हो । नगरपालिकाभित्र...

  २०७९ भदौ ६ गते १०:५७     विकासन्युज

कास्की । पोखरा महानगरपालिका–१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जर कल आयो । ती परिचितले सञ्चो विसञ्चो सोधपुछ गरी नम्बर हराएकाले पुनः मोबाइल नम्बर पठाउन आग्रह गरे...

  २०७९ भदौ २ गते १५:२१     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ । हिजो (२०७९ भदौ १) देखि लागु भएको यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी...

  २०७९ भदौ २ गते १५:०८     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्युआर कोड हस्तान्तरण गरेको छ । डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै गएको बैंकले हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने उद्देश्यले उक्त कोड हस्तान्तरण गरेको हो ।...

  २०७९ भदौ २ गते ११:३०     विकासन्युज

काठमाडौं । आइसीएफसी फाईनान्स र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससिटी)बीच व्यवसायिक सम्झौता भएको छ । डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि दुई संस्थाबीच व्यवसायिक सम्झौता भएको हो । यससँगै...

  २०७९ साउन ३० गते १९:३२     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भदौ ३० गतेबाट एमडिएमएस लागु गर्ने निर्णय  गरेको छ । सोल्टी होटलमा सम्पन्न भएको ‘मोबाईल डिभाइस म्यानेजमेण्ट सिस्टम’ (एमडिएमएस) को संयुक्त कार्यशाला गोष्ठीमा प्राधिकरणले यस्तो निर्णय गरेको हो । एमडिएमएस प्रणाली अनधिकृत...

  २०७९ साउन ३० गते १६:४८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा बिटक्वाइन कारोबार नगर्न आग्रह गरेको हो । यस विषयमा २०७४ साउन २९ गते,...

  २०७९ साउन ३० गते १३:०५     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको खुद नाफा १ अर्ब २५ करोड रुपैयाँले बढेको छ । गत वर्षको तुलनामा टेलिकमको खुद नाफा एक अर्ब २५ करोड ६ लाख ४७ हजार रुपैयाँले बढेको हो । नेपाल टेलिकमले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण...

  २०७९ साउन २९ गते १२:२६     विकासन्युज

सुर्खेत । भायानेट कम्युनिकेसनले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको सुर्खेत, घोराही र तुलसीपुरमा नयाँ शाखा विस्तार गरेको छ । यस अवसरमा कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिनासम्मको फ्रि ओपेनिङ अफर उपलब्ध गराउने भएको छ...

  २०७९ साउन २४ गते १७:४८     चिरञ्जिवी अधिकारी

काठमाडौं । देश कसरी बनाउने भन्ने विषयमा धेरै बहस छलफलहरु चलाइन्छ । सार्वजनिक फोरमहरुमा आन्तरिक उत्पादनका विषयहरु जोडतोडले उठ्छन् । आन्तरिक उत्पादनमा हामी कमजोर बनेका छौं । विभिन्न क्षेत्रका माध्यमबाट निकै ठूलो मात्रामा विदेशी...

  २०७९ साउन २४ गते १६:३१     विकासन्युज

महेन्द्रनगर । भायानेट कम्युनिकेसनले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको महेन्द्रनगरमा नयाँ शाखाको सुरुवात गरेको छ । यस अवसरमा कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिनासम्मको फ्रि ओपेनिङ अफर उपलब्ध गराउने भएको छ । साथै, यो सेवा...

  २०७९ साउन २३ गते १६:२९     विकासन्युज

काठमाडौं । भायानेट कम्युनिकेसनले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको परवानीपुर र सिमरामा नयाँ शाखा विस्तार गरेको छ । भायानेट सिमराको सर्भिस सेन्टर सिमरा बिजनेस सेन्टरको पहिलो तल्लामा खोलिएको छ त्यस्तै परवानीपुर सर्भिस सेन्टर...

  २०७९ साउन २३ गते १५:३७     विकासन्युज

काठमाडौं । एक वर्षको रिचार्ज गर्ने डिशहोमका ग्राहक तथा माडि लघुजलविद्युतका सचिव र १ लाख रुपैयाँ जितेका छन् । लघुजलविद्युतका सचिव ज्ञान बहादुर खड्का र सदस्या विजय कुमार घर्तीले १ लाख रुपैयाँ जितेका हुन् । कम्पनीले...

  २०७९ साउन २२ गते १९:५८     विकासन्युज

काठमाडौं । एनसेल आजियाटाले युवाहरुले धेरै मन पराएको आफ्नो स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुनः संचालनमा ल्याएको जनाएको छ । इन्स्टाग्राम, माईफाइभ लगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँचका साथै आकर्षक बन्डल सेवा...

  २०७९ साउन २२ गते १९:२२     सीआर भण्डारी

काठमाडौं । पछिल्लो समय नेपाली बैंकका एटिएममाथि आक्रमण बढ्दै गएको छ । एटिएमको संख्या बढ्दै जाँदा आक्रमण पनि बढेको देखिन्छ । एटिएम ह्याक गरेर पैसा लुट्ने पो हुन् कि भन्ने त्रास पनि बैंकलाई छ...

  २०७९ साउन २२ गते १८:५८     विकासन्युज

काठमाडौं । माई पे डिजिटल वालेटले माई पे क्वाइन सार्वजनिक गरेको छ । १ क्वाइन बराबर रु १ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको माई पे ले जनाएको छ । माई पे का...