समाज

  २०७५ जेठ २२ गते १८:४०     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडले विश्व वातावरण दिवस, २०७५को अवसर पारेर वृक्षारोपण कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ । बैंकले हरियाली कायम गरी वातावरण संरक्षण गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त...

  २०७५ जेठ २२ गते १८:१७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले विश्व वातावरण दिवसको उपलक्ष्यमा “काठमाडौं हरियाली, मेरो जिम्मेबारी, नगरबासीमा खुसियाली” नारा सहितको प्रभात फेरि कार्यक्रमको आयोजना गरेको छ । बैंकले महानगरिय प्रहरी वृत्त, दरवारमार्गको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरी सम्पन्न...

  २०७५ जेठ २१ गते १३:२१     विकासन्युज

लमजुङ । अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीमा १७ किलो सुनसहित पक्राउ परेका युवकलाई आठ करोड रुपैयाँ जरिवानासहित १० वर्ष छ महिना जेल सजायको फैसला भएको छ । ज्याला मजदूरी गर्दै आएका मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका...

  २०७५ जेठ २० गते १८:०४     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको कपन शाखाका ग्राहक जाङ्गबु शेर्पाले बैंकको लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएका थिए । १२ औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका शेर्पाले गत जेठ...

  २०७५ जेठ २० गते १७:४५     विकासन्युज

काठमाडौं । एलजीले मिनभवनमा रहेको एलजी सप्पि मेगा स्टोरमा मास्टर्स अफ फुटबल कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रममा एलजीले नेपालका चर्चित खेलाडी र अहिले नेपाल नेशनल टिमका कोच राजु काजी शाक्यका साथै आफ्ना...

  २०७५ जेठ १८ गते १५:५३     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडले दमकको महालक्ष्मी आधारभुत विद्यालयलाई बेन्चहरू हस्तान्तरण गरेको छ । दमक शाखा संचालनमा ल्याएको अवसरमा बैंकले वार्षिकोत्सवको दिन पारेर उक्त बेन्चहरू हस्तान्तरण गरेको हो । बैंकको विराटनगर क्षेत्रका क्षेत्रीय प्रबन्धक...

  २०७५ जेठ १८ गते १५:३१     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकले चितवनका १५ वटा सामुदायिक विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयहरुलाई सेतोपाटी, सुकुुल, कालो मार्कर पेन, डष्टर लगायतका समाग्रीहरु उपलब्ध गराएको छ ।...

  २०७५ जेठ १७ गते १७:४१     विकासन्युज

काठमाडौं । कैलालीको लम्की चुहास्थित किसान बहुउद्देश्यीय सहकारी संस्थाले विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरि सम्पन्न गरेको छ । “सबैलाई वित्तिय साक्षरता, आजको आवश्यकता” भन्ने मूल नाराका साथ शुरु गरिएको उक्त कार्यक्रम विभिन्न ४...

  २०७५ जेठ १४ गते १९:१९     विकासन्युज

काठमाडौ । गरीबी निवारण कोषले हालसम्म ४० जिल्लामा सञ्चालन गरेका विभिन्न व्यावसायिक कार्यक्रमबाट नौ लाख ८४ हजार ४२१ घरधुरी लाभान्वित भएका छन् । आर्थिक वर्ष २०७४/७५ को आर्थिक सर्वेक्षणमा ३१ पकेट क्षेत्र विकास कार्यक्रम...

  २०७५ जेठ १३ गते १८:२३     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले मृगौला रोगी काभ्रेको पूर्णमान तामाङ्गलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३७ वर्षीय तामाङ्गलाई रोगको उपचारका निम्ति सो मात्राको रकम प्रदान गरेको...

  २०७५ जेठ १३ गते १७:००     विकासन्युज

काठमाडौं । मण्डीखाटार टेनिस कोर्टमा ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ एकल प्रतियोगिता सम्पन्न भएको छ । गएको आइतबार(६ गते)देखि शुरु भएको उक्त प्रतियोगितामा ४० जना महिला र ५३ जना पुरुष गरी...

  २०७५ जेठ १३ गते १२:०७     विकासन्युज

काठमाडौं – नेपालमै पहिलो पटक काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल हुने भएको छ । फेस्टिभलमा सवारी तथा सडक दुर्घटनासँग सम्बन्धित फिल्महरु प्रदर्शन गरिनेछ । आगामी जुलाई २ र ३ (असार १८ र १९) मा...

  २०७५ जेठ ९ गते १८:४२     विकासन्युज

काठमाडौं । यति फ्लोरिङले प्रा.लि.ले युवा खेलाडी सन्दिप लामिछानेलाई सम्मान स्वरुप एक लाख रुपैयाँ प्रदान गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर नेपाल र नेपाली क्रिकेटको शान बढाउन सफल भएका लामिछानेलाई आगामी यात्राको...

  २०७५ जेठ ८ गते १४:१७     विकासन्युज

काठमाडौं । प्रदेश नं ४ का प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले सांसद भएवापत पाउने सेवा सुविधा शिक्षा क्षेत्रमा खर्च गरेका छन् । नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ प्रदेश (ख)बाट निर्वाचित सांसद दवाडीले आफु निर्वाचित...

  २०७५ जेठ ७ गते १८:३२     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीबाट बैदेशिक रोजगार (म्यादी) जीवन बीमा गराइ बैदेशिक रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा(युएइ) गएका जनकपुर अञ्चल धनुषा जिल्ला गोदार वडा नं.८ बस्ने शंकरकुमार खपाङगीको नेपालमा उपचारको क्रममा मृत्यु भएको...

  २०७५ जेठ ७ गते ०:३३     विकासन्युज

काठमाडौं । अटोमोबाइल ब्राण्ड हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले बजाज डोमिनारका धनीहरलाई डोमिनार मोटोग्राफीमा सहभागी गराएको छ । हंशराज हुलासचन्द एण्ड कम्पनी बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बिक्रेता हाे  । एचएच बजाज कम्पनीले...

  २०७५ जेठ ४ गते १९:२२     विकासन्युज

काठमाडौं । विश्व साईकल यात्री अनिश ढकालको समुहका निर्मल बराल र दिलिप क्षेत्रीले साईकलबाट विश्वका २० वटा मुलुकको भ्रमण गरेका छन् । २०७२ सालको भुकम्पपश्चात विश्वभर नेपालको प्रवद्र्धन गर्ने उद्देश्यका साथ अनिशको समुहले ‘प्रोमोटिङ...

  २०७५ जेठ ३ गते १७:०६     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकको पुतलीसडक शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत बानेश्वरको रुद्रमती माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । बैंकले उक्त विद्यालयका विद्यार्थीहरुलाई ३५ हजार रुपैयाँ बराबरको कापी, कलम, र ब्याग उपलब्ध गराएको छ ।...

  २०७५ जेठ ३ गते १६:१६     विकासन्युज

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले हालै लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त शिविरमा कूल १२९५ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । सो मध्ये ३० जना...

  २०७५ जेठ २ गते १७:३९     विकासन्युज

काठमाडौं । इजरायलमा कृषि शिप सम्बन्धि बढ्न जानको लागि सय जना विद्यार्थीहरु छनौट गरिएको छ । मापदण्ड पुगेका ३ सय ७४ जना विद्यार्थीबाट १०० जना छनोट गरिएको हो । इजरायली दुतावास र साना किसान...