समाज

  २०७५ साउन ८ गते १६:४७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुरको महानगरीय प्रहरी परिसरलाई ७ लाख २० हजार रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ । गत सोमबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) राजनसिंह भण्डारीले ललितपुरका प्रमुख...

  २०७५ साउन ८ गते ११:१८     विकासन्युज

काठमाडौं । फ्रान्सका युवा स्ट्राइकर केलियन एम्बाप्पेले ‘बालोन डे अर’ आफैंले जित्ने दाबी गरेका छन् । उनले उत्कृष्ट फुटबलरमा आफु सहित क्रिष्टियानो रोनाल्डो, लुका मोड्रिक र राफेल भारानलाई राखेका छन् भने लियोनल मेसीलाई अन्तिम...

  २०७५ साउन ७ गते १८:३९     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सोमबार(आज) वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टोखा नगरपालिकाको सपनतिर्थ मन्दिर परिसरमा वृक्षारोपण गरेको हो । बैंकले सफा, सुन्दर र हरितमय वातावरण बनाउन टोखा...

  २०७५ साउन ६ गते १२:५०     विकासन्युज

काठमाडौं । ब्राजिलका स्टार स्ट्राइकर नेइमार जुनियर सेन्ट परिस जर्मनको ट्रनिङ सेसनमा फर्किएका छन् । विश्वकपमा बेल्जियमसित हारेपनि उनी पहिलो पटक ट्रेनिङ फर्किएका हुन् । नेइमारले विश्वकपमा हार बेहोरेपछि  चौतर्फी आलोचनाको सिकार हनुपरेको बताएका...

  २०७५ साउन ४ गते १४:१७     विकासन्युज

काठमाडौं । एलजीले पूर्व फुटबल खेलाडिहरुलाई सम्मान गरेको छ । एलजीले फुटबल विश्वकप शुरु हुनु अघि नै एल सलुटस् मास्टर अफ फुटबल क्याम्पियन सञ्चालन गरेको थियो । यस क्याम्पियनमा एलजीले काठमाडौ लगायत अन्य मुख्य...

  २०७५ साउन ४ गते १२:१२     विकासन्युज

काठमाडौं । ब्राजिलका स्टार खेलाडी नेइमार जुनियरले फ्रेन्च क्लब सेन्ट पेरिस जर्मन (पिएजी) नछोड्ने बताएका छन् । किर्तिमानी मूल्यमा रियल म्याड्रिड जाने हल्ला चलेपछि नेइमारले पिएसजी नछोड्ने बताएका हुन् । म्यड्रिडले क्रिष्टियानो रोनाल्डो बेचेपछि...

  २०७५ साउन ३ गते १७:१२     विकासन्युज

काठमाडौं । १९ वर्षमै विश्वकपको ट्रफि उचालेका फ्रान्सका स्टार स्ट्राइकर केलियन एम्बाप्पे सबैभन्दा मूल्यवान खेलाडी बनेका छन् । एम्बाप्पेको मूल्य पछिल्लो वर्ष ४ मिलियनबाट बढेर १५० मिलियन युरो पुगेको हो । इंग्लिस फुटबल ट्रान्फर मार्केटले...

  २०७५ साउन ३ गते १५:१५     विकासन्युज

इनरुवा । सुनसरी जिल्लाको दुहबी नगरपालिका-६ कि राधा साह छोरी जन्मिएकोमा दुई वर्षदेखि घरेलु हिंसाबाट पीडित भएका छन् । सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरेर साहले आफू छोरी जन्माएकै कारण घरबाट निकाला भएको र अपहेलितसमेत...

  २०७५ साउन २ गते १९:२९     विकासन्युज

काठमाडौं । महिला उद्यमीहरुले महिला उद्यमशीलता विकास कोषको ऋण सीमा बढाउनु पर्ने माग राखेका छन् । उद्यमीहरुले अहिलेको कोषको सीमालाई बढाएर १० लाख देखि २५ लाख पुर्याउनु पर्ने माग राखेका हुन् । अहिलेको कोषको...

  २०७५ साउन २ गते १८:१५     विकासन्युज

काठमाडौं । अर्जेन्टिना फुटबल एशोसियसनले प्रशिक्षक जोर्जे साम्पोलीलाई बर्खास्त गरेपछि नयाँ प्रशिक्षकको खोजी सुरु गरेको छ ।एशोसियसनले प्रशिक्षकको लागि पहिलो प्रथमिकतामा इंग्लिस क्लब म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप गर्डिवालालाई राखेको छ । एशोसियसनले लियोनल मेसिको...

  २०७५ साउन १ गते १८:१९     विकासन्युज

काठमाडौं । सामसुङ प्लाजा हिम इलेक्ट्रोनिक्सले आफ्नो १५ वर्ष पुरा गरेको छ । उक्त अवसरमा कम्पनीले आस्मा फाउन्डेसनलाई २ लाख ५० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । कम्पनीले मंगलबार उक्त फाउन्डेसनको अध्यक्ष...

  २०७५ असार ३२ गते १७:५१     विकासन्युज

काठमाडौं । नबिल बैंकले आफ्नो ३४औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले गत शनिबार आफ्नो प्रधान कार्यालय, हेटौँडा तथा महेन्द्रनगर शाखाहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा २०४...

  २०७५ असार ३२ गते १४:२९     विकासन्युज

काठमाडौं । ३१–२०५ औँ भानु जयन्तीको अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा आयोजित हिम्वत् खण्ड कला साहित्य सम्मेलन २०७५ समापन भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडको बहुउद्देश्यीय हलमा आयोजित एक विशेष कार्यक्रममा सातै...

  २०७५ असार ३१ गते १४:३६     विकासन्युज

काठमाडौं । सानिमा बैंकले टिच फर नेपाललाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थालाई बैंककोे कोन्ज्योसोम शाखा उद्घाटन कार्यक्रममा उक्त चेक हस्तान्तरण गरिएको हो । सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा...

  २०७५ असार ३१ गते १३:४०     विकासन्युज

काठमाडौं । पुष्पतारा केडिया सेवा संस्थाको आयोजित एवं वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिको प्रायोजनमा चितवनको एक विद्यालयलाई फुटबल सामाग्री हस्तान्तरण गरिएको छ । भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले चितवनको श्री नारायणी नमुना माध्यमिक विद्यालयलाई उक्त...

  २०७५ असार २९ गते १७:४२     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडले पशुपति गुह्येश्वरी परिसरमा अवस्थित “बाल सारथी” नाकम सामाजिक कल्याण उन्मुख गैर-सरकारी संस्थालाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त संस्थालाई एक लाख रुपैयाँ सहयोग...

  २०७५ असार २९ गते १४:४२     विकासन्युज

टोकियो । जापानमा भारी वर्षा र बाढीका कारण शुक्रबार बिहानसम्म २०४ जनाको मृत्यु भएको समाचार छ । जापान सरकारका प्रवक्ता यासिहिदे सुगाले शुक्रबार बिहान सो जानकारी गराएका छन् । यसमा परेर २८ जना व्यक्ति हराइरहेका...

  २०७५ असार २९ गते १२:०७     विकासन्युज

काठमाडौं । विश्वकप फाइनल खेलमा स्पेनीस लालिगाबाट व्यवसायिक खेल खेल्ने ९ जना खेलाडी पुगेका छन् । क्रोयोसिया र फ्रान्सका राष्ट्रिय ९ जना खेलाडीहरु स्पेनीस लालिगाबाट रियल मड्रिड, बार्सिलोना, एथ्लेटिको म्याड्रिड लगायत फुटबल क्लबबाट फुटबल...

  २०७५ असार २८ गते १७:४८     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले संयुक्त रूपमा सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्सा जिल्लामा शैक्षिक अभियान शुरू गरेको छ । बैंकले टिच फर नेपालसँग सहकार्य गरी उक्त अभियान शुरु गरेको हो ।...

  २०७५ असार २७ गते १७:३८     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले बुधबार आफ्नो १२औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । उक्त वार्षिकोत्सवको अवसरमा एक्सप्रेसले बाल सारथी संस्थालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । साथै, उक्त संस्थालाई एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र...