नेपाल बङ्लादेश बैंकले काभ्रेको विद्यालयलाई दियो २ लाख ७५ हजार रुपैयाँ

<p>काठमाडौं । नेपाल बङ्लादेश बैंकले काभ्रेको बनेपास्थित श्री श्रीष्टीकान्त आधार्भूत विद्यालयलाई २ लाख ७५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले नेपाल राष्ट्र बैँकको ६३औँ बार्षिकोत्सवको उपलक्ष्यमा उक्त विद्यालयलाई सो मात्राको आर्थिक सहयोग गरेको हो । बैंकले यहि विद्यालयको विद्यार्थीहरूका लागि बेन्च निर्माण गर्नका लागि सो रकम उपलब्ध गराएको हो । नेपाल राष्ट्र बैंकका डेपुटी [&hellip;]</p>

काठमाडौं । नेपाल बङ्लादेश बैंकले काभ्रेको बनेपास्थित श्री श्रीष्टीकान्त आधार्भूत विद्यालयलाई २ लाख ७५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले नेपाल राष्ट्र बैँकको ६३औँ बार्षिकोत्सवको उपलक्ष्यमा उक्त विद्यालयलाई सो मात्राको आर्थिक सहयोग गरेको हो ।

बैंकले यहि विद्यालयको विद्यार्थीहरूका लागि बेन्च निर्माण गर्नका लागि सो रकम उपलब्ध गराएको हो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले उक्त विद्यालयलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

Share News