समाज

  २०७६ असोज २४ गते १२:४७     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौ स्थित सामुदायिक प्रहरी सेवा क्रेन्द्र नक्साल र टुँडालदेवीलाई जनचेतनामूलक स्टिकर तथा पाम्प्लेटहरु छपाई गरी सहयोग प्रदान गरेको छ । टुँडालदेवी मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा बैंकको तर्फबाट...

  २०७६ असोज १८ गते १९:४८     मेनुका कार्की

काठमाडौं । दशैंको हर्ष उल्लास नै अर्कै । नवरात्री भरिनै मठ मन्दिर जानेको चहलपहल हुन्थ्यो । म अहिले पनि केटाकेटीले डम्बरु बजाएको आवाज सुन्न खोज्छु, त्यो समय कहाँ रह्यो र ? हिमालय शम्शेर झल्झली...

  २०७६ असोज १६ गते १६:४२     विकासन्युज

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बंैकको साना तथा लघु बैंकिङ्ग कार्यालय, बुढिबजारमा सदस्य रहेका विष्णुमाया वरालको मृत्यु भएकोले निजले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र...

  २०७६ असोज १६ गते १६:२९     विकासन्युज

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा असोज १५ गते आन्ट्रप्रन्योर नेपालसँग सहकार्य गर्दै भक्तपुरको कमलबिनायकमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष...

  २०७६ असोज १६ गते ९:२४     विकासन्युज

ललितपुर । पुल्चोक स्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २१ औ वार्षिक उत्सव मनाएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, उपाध्यक्ष रामकृष्ण बाराही ,सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी र कोषाध्यक्ष रविशम्सेर थापाद्वारा...

  २०७६ असोज १५ गते १३:५२     विकासन्युज

सिङ्गापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज साँझ घरेलु टोली सिङ्गापुरसँग खेल्दैछ । सिङ्गापुरस्थित इण्डियन एशोसिएशनको मैदानमा हुने उक्त खेलमा नेपालले जीत हासिल गर्ने उद्देश्यका साथ सिङ्गापुरविरुद्ध मैदानमा उत्रदैछ ।...

  २०७६ असोज १४ गते १७:५२     विकासन्युज

काठमाडौँ । सनराइज बैंकले १२औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले सामाखुसी स्थित मानव सेवा आश्रममा आर्थिक सहयोग प्रदान गरेको हो । सो...

  २०७६ असोज १४ गते १२:५१     विकासन्युज

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ धर्म बस्तीमा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि स्थानयीवासीले शुद्ध खानेपानी पिउन पाएका छन् । विसं २०६५ बाट निर्माण शुरु भएको सो आयोजना दुई महिना अघि सकिएको हो...

  २०७६ असोज १४ गते १२:०३     विकासन्युज

काठमाडौं । पुर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ सार्वजनिक भएको छ । सोमबार राजधानीको चावहिल स्थित फलैंचामा एक कार्यक्रमबीच गीतकार सङ्घका कार्यवाहक अध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यतामा उमेश राईको पूर्वेली जुहारी गीत ‘ट्याम्के र...

  २०७६ असोज १३ गते १८:०३     विकासन्युज

काठमाडौँ । सनराइज बैंकले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरमा सहयोग सामाग्री वितरण कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु बच्छराज तातेड, दीपक नेपाल तथा शारदा...

  २०७६ असोज १३ गते १७:५५     विकासन्युज

काठमाडौँ । ज्योति विकास बैंकले टोखा नगरपालिकाको टोखादेखि झोरकोमालुङसम्म ७०वटा ट्राफिक चिन्ह राख्न आर्थिक सहयोग प्रदान गरेको छ । टोखा नगरपालिका वडा नं २ द्वारा आयोजित जनचेतना कार्यक्रममा ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वको लागि...

  २०७६ असोज १३ गते १६:३३     विकासन्युज

काठमाडौँ । सिटी एक्सप्रेस ग्रुपले मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । भक्तपुर स्थित मानव सेवा आश्रमको १६ औँ आश्रम उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा सिटी एक्सप्रेस...

  २०७६ असोज १३ गते १३:३४     विकासन्युज

काठमाडौँ । पशुपति क्षेत्र विकास कोष र नेपाल इन्भेष्टमेण्ट बैंकबीच सहमति भएको छ । पशुपतिनाथको मन्दिर र मन्दिर प्राङ्गण रहेका देवी देवतालाई भक्तजन तथा तीर्थयात्रीद्वारा दानपत्र वा भेटीपत्रमा चढाईने भेटी, चन्दाहरु बैंकिङ्ग प्रणालीद्वारा संकलन...

  २०७६ असोज १२ गते १८:३७     विकासन्युज

काठमाडौं । सनराइज बैंकले असोज महिनालाई १२औं वार्षिककोत्सव महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ । उक्त अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न बृद्घ आश्रम तथा अनाथालयहरुमा...

  २०७६ असोज १२ गते १३:५५     विकासन्युज

जलेश्वर । बडा दशैँको घटस्थापनासँगै महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रसिद्ध त्रिशूली देवीको मन्दिर आज बिहानैदेखि सर्वसाधारणको दर्शन तथा पूजाआजाका लागि खोलिएको छ । प्रत्येक वर्ष केवल दशैँको दश दिन मात्रै खुला...

  २०७६ असोज १० गते १९:२८     सन्ताेष राेकाया

काठमाडाैं ।  बिहिबार बुटवलकी प्रतिभा पोख्रेल टिकट काट्नै बसपार्कमा दुई घण्टा लाईन लागिन् । उनले लाईनमा दुई घण्टाको चर्को घाम मात्र सहिनन् सँगै लाईनमा लागेकी उनले अगाडि–पछाडिका पुरुषबाट दुव्र्यबहार पनि सहिन । ‘पन्ध्र गते...

  २०७६ असोज १० गते १४:५१     विकासन्युज

काठमाडौं । गायक शिव परियारको आवाज तथा सञ्चारकर्मी रवि अधिकारीको शब्द रहेको ‘निष्ठुरी’ बोलको नयाँ गीत आज सार्वजनिक गरिएको छ । शशान कँडेलले निर्देशन गरेको माया, प्रेम र धोकाको कथा बोकेको उक्त गीत आज...

  २०७६ असोज १० गते १४:३५     विकासन्युज

बाँके । महान् चाड बडादशैँ, तिहार तथा छठलगायतलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ट्राफिक व्यवस्थापन विशेष योजना सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीका अनुसार दशैँलाई लक्षित गरेर बाँकेका छ स्थानमा यात्रु सहायताकक्ष...

  २०७६ असोज ९ गते १९:३८     विकासन्युज

काठमाडौँ । सनराइज बैंकले १२औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ । “सफा रहौं सफा राखौं-हामी संग संगै” भन्ने नाराको साथ बैंकको मनमैजु, गौर, झुम्का, कावाश्वती,...

  २०७६ असोज ९ गते १७:४८     विकासन्युज

काठमाडौँ । बि.संं. २०७४ साउनमा तराईमा बाढी तथा डुवानमा परी घरबार गुमाएका सप्तरीको तिलाठी कोइलाडीको मुसहर बस्तिमा ५२ घर तयार गरी हस्तान्तरण गरिएको छ । उक्त बस्ति निर्माणको लागि जनता बैंकको संस्थागत सामाजिक उत्तरदायित्व...