समाज

  २०७६ कार्तिक १९ गते ११:५५      कृष्णराज गौतम

काठमाडौं । साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । उक्त कृतिमा आधारित रही चलचित्र निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त...

  २०७६ कार्तिक १८ गते १२:५१     विकासन्युज

काठमाडौं । युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्को ऐतिहासिक सफलता प्राप्त गरेका छन् । ‘हिमाली चितुवा’ नामले परिचित घिमिरेले जापानमा आइतबार सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आफ्ना जापानी प्रतिद्वन्द्वी खेलाडी अकिफी ओयालाई पहिलो...

  २०७६ कार्तिक १८ गते ९:२५     सन्ताेष राेकाया

काठमाडाैं । नयाँ शहर अर्थात स्मार्ट सिटी भन्ने बित्तिकै अत्याधुनिक सुविधा सम्पन्न भनेर बुझिन्छ । यहि अत्याधुनिक र सुविधा सम्पन्न सहर निर्माणका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले चार स्मार्ट सिटी बनाउने कार्यमा तिब्रता दिएको छ...

  २०७६ कार्तिक १७ गते १८:२९     विकासन्युज

काठमाडौँ । टिभिएस टु ह्वीलरको नेपालस्थित एक आधिकरिक वितरक जगदम्बा मोटर्स प्रालिको सक्रियतामा यसपटक देशको सातै प्रदेशमा टिभिएस अपाचे सप्तरङ्ग सिरिज २ सम्पन्न हुने भएको छ । यस मनोरञ्जनात्मक कार्यक्रमको उद्घाटन सातै प्रदेशका मुख्यमन्त्रीहरुले...

  २०७६ कार्तिक १७ गते १६:२६     विकासन्युज

बागलुङ । कर्मचारीको अवरोधका कारण बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा सञ्चालनमा रहेको खानेपानी आयोजना दुई सातादेखि बन्द भएको छ । तलब भत्ता नपाएको भन्दै कर्मचारीले मुख्य ट्याङ्कीबाट पानी खोलेका छैनन् । छिस्तीका ६०० परिवारले झण्डै...

  २०७६ कार्तिक १७ गते १६:०३     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेल्नका लागि राष्ट्रिय फुटबल टोली आज म्यान्मा जाने भएको छ । यही कात्तिक २१ गते म्यान्माको मैदानमा हुने मैत्रीपूर्ण खेलमा सहभागिता जनाउन जाने २३ खेलाडीसहितको नेपाली टोलीलाई आज अखिल...

  २०७६ कार्तिक १७ गते १४:३४     मेनुका कार्की

काठमाडौं । २००० सालतिर काठमाडौंको असनबजारमा दौडिरहेको फुच्चे एउटा दार्शनिक बन्छ । उ कोरा दार्शनिक मात्रै बन्दैन दर्शनलाई व्यवहारमा उतार्ने एउटा सफल व्यवसायी समेत बन्छ, त्योपनि आफ्नो एक्लो प्रयासले । आफ्नै ज्ञान, सीप कर्ममा...

  २०७६ कार्तिक १७ गते ८:४५     विकासन्युज

जनकपुरधाम । मिथिलावासीको पर्व छठको अवसरमा कात्तिक १७ गते आइतबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश २ मा आइतबार छठको अवसरमा सार्वजनिक विदा दिइएको हो । २ नम्बर प्रदेश सरकारले चार दिनसम्म मनाइने छठ...

  २०७६ कार्तिक १७ गते ८:१७     विकासन्युज

जनकपुरधाम । आस्थाको महापर्व छठपर्वअन्तर्गत व्रतालुहरूले आज उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी...

  २०७६ कार्तिक १४ गते १७:२०     विकासन्युज

अष्ट्रेलिया। अष्ट्रेलियाका अनुसन्धानकर्ताहरुले ५२ जनामा फोक्सोको नमुना परीक्षण गरेकाे धेरैकाे  फोक्सोमा बोसो भेटाएका छन्। उनीहरुकाे आफ्नो अध्ययनले किन  धेरै वजन भएका मानिसहरुलाई दम हुने सम्भावना बढी हुन्छ भन्ने कुराकाे पुष्टी भएकाे बताए। फोक्सो विज्ञहरु...

  २०७६ कार्तिक १४ गते ८:३५     विकासन्युज

जनकपुरधाम । आस्थाको महापर्व छठअन्तर्गत आज पहिलो दिन नहाय–खाय विधि गरिँदैछ । चार दिनसम्म मनाइने छठपर्वअन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ । आजको दिनलाई अरबा–अरबाइन पनि भनिन्छ । व्रतीले भोजनमा माछा, मासु, लसुन, प्याज,...

  २०७६ कार्तिक १३ गते १५:३५     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्रिय क्रिकेट टिमको  कप्तानमा ज्ञानेन्द्र मल्ल छनाेट भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै नयाँ कप्तानका रूपमा मल्ललाई छनोट गरेको हो । क्रिकेट संघको निलम्बन भएको भोलिपल्टै...

  २०७६ कार्तिक १३ गते १०:३४     विकासन्युज

जनकपुर । मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामा चकेवाका लागि मंगलबारदेखि माटोको आकृति बनाउने कार्य शुरू भएको छ । सामा चकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । यो पर्व...

  २०७६ कार्तिक १३ गते ९:०७     विकासन्युज

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा मंगलबार बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना जेठा भाइ तेजेन्द्र पाण्डे र कान्छा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाएकी छिन् । चपलीहाइटस्थित निवासमा भएको भाइटीकाको कार्यक्रममा...

  २०७६ कार्तिक ८ गते २०:४४     विकासन्युज

काठमाडौं । राेल्पाका शनि विश्वकर्मा लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को विजेता बन्न सफल भएका छन् । शुक्रबार भृकुटीमण्डपमा सम्पन्न ग्राण्ड फिनालेबाट नेपालले नेपालकै पहिलो उत्कृष्ट मौलिक आवाजको धनी पाएको हो । नेपाल...

  २०७६ कार्तिक ७ गते १६:१९     विकासन्युज

काठमाडौँ । सरकारले कात्तिक १३ गते सार्वजनिक बिदा दिने भएको छ । मन्त्री परिषद्का निर्णय सार्वजनिक गर्दै बिहीबार सञ्चार मन्त्री गोकुल बास्कोटाले नेवारी समुदायले १३ गते मात्रै भाइटीका लगाउने भएपछि बिदा घोषणा गरिएको बताए...

  २०७६ कार्तिक ६ गते १६:४३     विकासन्युज

काठमाडौं । गोंगबुस्थित बीजी मलमा रहेको बीएसआर मुभिजको पहिलो शाखा बागलुङमा सञ्चालनमा आएको छ । सो मुभिजको उद्घाटन कलाकार नीर शाहले गरेका हुन् । उक्त मुभिज बीएसआर ग्रुपको लगानीमा बागलुङ बजारमा अत्याधुनिक सुविधा सहितको...

  २०७६ कार्तिक ६ गते १६:३९     विकासन्युज

काठमाडौं । नेपाल चलचित्र सघंले अब फिल्म सुटिङ हुने स्थानका कलाकारहरुलाई पनि फिल्ममा खेलाउने भएको घोषणा गरेको छ । नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ को जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलमा नेपाल चलचित्र सघंका...

  २०७६ कार्तिक ६ गते १३:३८     विकासन्युज

काठमाडौं । काठमाडौँ र ललितपुर जिल्लामा रगतको अभाव देखिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले सहज रुपमा रगत उपलब्ध गराउन नसक्दा ती दुई जिल्लामा रगतको अभाव देखिएको हो । वर्षेनी...

  २०७६ कार्तिक ६ गते १२:३२     विकासन्युज

काठमाडौँ । भारत बलिउडका (आआएफए) अवार्ड विजेता गायक अमित मिश्रा नेपाल आउने भएका छन् । नेपथ्य इभेन्ट म्यानेजेमेंट प्रा.ली.ले आयोजना गर्न लागेको एक कार्यक्रमका लागी उनी नेपाल आउने तय भएको उक्त कम्पनीका सीईओ आशिष...