सनराइज बैंकद्वारा मानव सेवा आश्रमलाई २५ हजार सहयोग

  २०७६ असोज १४ गते १७:५२     विकासन्युज


काठमाडौँ । सनराइज बैंकले १२औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकले सामाखुसी स्थित मानव सेवा आश्रममा आर्थिक सहयोग प्रदान गरेको हो ।

सो कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई रु. २५ हजार बराबरको चेक प्रदान गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.