सेयर

  २०७८ वैशाख १० गते ८:१३     विकासन्युज

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले अगामी बैशाख ३१ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको बानेश्वरस्थित कम्पनीको कार्यालयमा भर्च्युअल माध्यमबाट गर्न लागेको हो । सभामा कम्पनीले...

  २०७८ वैशाख १० गते ७:४४     विकासन्युज

काठमाडौं । रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता २६२ रुपैयाँ कायम भएको छ । यससँगै अबको...

  २०७८ वैशाख ९ गते १५:४५     विकासन्युज

काठमाडौं । आज सेयर बजारमा भएको कुल कारोबारको १०.५३ प्रतिशत रकम बराबरको सेयर खरिद बिक्री नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी बैंक) को मात्रै भएको छ । समग्र बजारमा कूल ५ अर्ब ९१ करोड...

  २०७८ वैशाख ९ गते ११:३०     विकासन्युज

काठमाडौं । आज (बैशाख ९ गते) कारोबार खुलेको ५ मिनेट नबित्दै बिशाल बजार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सो दिन ११ बजेर ५ मिनेटको अवधिमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर...

  २०७८ वैशाख ८ गते १७:३१     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एकैदिन करिब ८ लाख कित्ता सेयर सूचीकृत भएको छ । आज (बैशाख ८ गते) दुई कम्पनीको बोनस र हकप्रद गरी ७ लाख ९७ हजार ९१९ कित्ता सेयर नेप्सेमा सूचीकृत...

  २०७८ वैशाख ८ गते १७:२३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले साढे ३ महिना अवधिपश्चात बिशाल बजार कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको छ । गत २०७७ माघ १८ गतेदेखि रोक्का भएको कम्पनीको सेयर कारोबार अब २०७८ बैशाख ९ गतेदेखि फुकुवा...

  २०७८ वैशाख ८ गते १६:५१     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र स्पर्श लघुवित्त वित्तीय संस्थाको आज (बैशाख ८ गते) देखि एकीकृत कारोबार शुरु भएको छ । स्पर्श लघुवित्तलाई प्राप्ति गरेपश्चात ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत...

  २०७८ वैशाख ८ गते १५:३५     विकासन्युज

काठमाडौं । बैशाख २ गते (अप्रिल १५) २७ सय ३५.४ विन्दुमा रहेको पुँजी बजार मापक नेप्से परिसुचक बैशाख ७ गते (अप्रिल २०) २६ सय ६४.६२ विन्दुमा पुगेर कारोबार बन्द भयो । यो ४ करोबार...

  २०७८ वैशाख ७ गते १७:१७     विकासन्युज

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले २५ प्रतिशत प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बैशाख ५ गते मात्रै यस संस्थालाई अंकित मूल्य १०० को एक करोड ५० लाख कित्ता...

  २०७८ वैशाख ७ गते १५:४४     विकासन्युज

काठमाडौं । साधना लघुवित्तको वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको १८ प्रतिशत अर्थात ३ लाख ९२ हजार ४ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो । यससँगै उक्त...

  २०७८ वैशाख ६ गते १२:४१     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ती(एक्विजिशन) गरी एकीकृत कारोबार शुरु गर्ने भएको छ । प्राप्ती पश्चात ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको नामबाट बैशाख ८ गते बुधबारबाट एकिकृत कारोबार...

  २०७८ वैशाख ६ गते १०:३७     विकासन्युज

काठमाडौं । धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको संख्या बढाएको छ । बोर्डले ९ वटा संस्थालाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको छ । बोर्डले पछिल्लो समय सिद्धार्थ फाइनान्स, जय गणेश इन्भेष्टमेन्ट कम्पनी, आईसीएफसी फाइनान्स,मुक्तिनाथ विकास...

  २०७८ वैशाख ६ गते १०:१७     विकासन्युज

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले चैत मसान्तसम्ममा १८ करोड ११ लाख रुपैयाँ बराबरको खुद नोक्सानीमा रहेकाे छ । जुन गत आर्थिक...

  २०७८ वैशाख ५ गते १७:४१     विकासन्युज

काठमाडौं । साताको पहिलो दिन आज एभरेष्ट बैंकको करिब ११ लाख कित्ता सेयर खरिद विक्री भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज एभरेष्ट बैंकको १० लाख ८६ हजार ४ सय ५८...

  २०७८ वैशाख ५ गते १५:११     विकासन्युज

काठमाडौं । कुमारी क्यापिटलको सामुहिक लगानी कोष योजना अन्तर्गतको कुमारी इक्वीटी फण्ड नेप्सेमा सूचीकृत भएको छ । संस्थाको आज(बैशाख ५ गते) मात्रै प्रतिइकाई मूल्य १० रुपैयाँ कायम भएको १० करोड कित्रा सामूहिक लगानी कोष...

  २०७८ वैशाख ५ गते १४:४८     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोष र साना किसान विकास लघुवित्तको संस्थाको सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमध्ये नागरिक लगानी कोषको हकप्रद र साना किसान विकास लघुवित्तको बोनस र हकप्रद सेयर सूचीकृत भएको हो...

  २०७८ वैशाख ५ गते १४:०५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नेपाल इन्भेष्टमेन्ट बैंकसहित दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज (बैशाख ५ गते) नेपाल इन्भेष्टमेन्ट बैंक र गरिमा विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो ।...

  २०७८ वैशाख ३ गते १०:२७     विकासन्युज

काठमाडौं । रुरु जलविद्युत परियोजनाले सर्वसाधारणका लागि जारी गरेको आइपीओ बाँडफाड भएको छ । शुक्रबार बिहान बिक्री प्रवन्धक एनएमबी क्यापिटलले रुरु जलविद्युतको आईपीओ बाँडफाँड गरेको हो । कम्पनीको आईपिओमा १६ लाख ८३ हजार १२१ आवेदकबाट...

  २०७८ वैशाख ३ गते १०:१०     मञ्जरी पौडेल

काठमाडौं । गत वर्ष (२०७७ साल) नेपाली पुँजी बजारको लागि सुखद वर्षको रुपमा रह्यो । पुँजी बजार मापक नेप्से इन्डेक्सले अहिलेसम्मकै उच्च विन्दु हासिल गर्यो भने कारोबार रकममा पनि उल्लेख्य सुधार देखियो । दैनिक...

  २०७८ वैशाख २ गते १४:१५     विकासन्युज

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै कम्पनीले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो ।...