सेयर

  २०७७ चैत १७ गते १७:३१     विकासन्युज

काठमाडौं । मेरो सेयरको सेवा आज चैत १७ गते बेलुका ८ बजेदेखि अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गले एक सूचना जारी गर्दै बेलुका ८ बजेदेखि केहि समयका लागि मेरो सेयरको सेवा अवरुद्ध...

  २०७७ चैत १७ गते १४:३७     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव गरेको छ । उक्त प्रस्ताव चैत १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले एक अर्ब रुपैयाँ...

  २०७७ चैत १७ गते १४:१६     विकासन्युज

काठमाडौं । नेप्सेमा सूचीकृत विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । चैत १७ गते मंगलबार मात्रै महिला लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकको बोनस सेयर पछि मूल्य समायोजन...

  २०७७ चैत १६ गते १२:४७     विकासन्युज

काठमाडौं । सोमबार नेप्सेमा विभिन्न चार संस्थाको सेयर सूचीकृत भएको छ । चैत १६ गते एकैदिन दुई लघुवित्त र दुई विकास बैंकको बोनस र हकप्रद गरी कूल २८ लाख ४६ हजार ३१ कित्ता सेयर...

  २०७७ चैत १३ गते १३:१४     विकासन्युज

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स लिमिटेडलको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले शुक्रबार दिउँसो १ बजे ज्ञानेश्वर स्थित ज्योति लाइफ इन्स्योरेन्सको भवनमा आईपिओ बाँडफाँड गरेको हो । आईपिओमा कुल...

  २०७७ चैत १२ गते १६:५८     विकासन्युज

काठमाडौं । सनराइज बैंकको ५.८० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बैंकको आज(चैत १२ गते) मात्रै ५२ लाख १ हजार ३३० कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।...

  २०७७ चैत १२ गते १६:२४     विकासन्युज

काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनीले सर्वसाधारणलाई साधारण सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई २४ लाख कित्ता सेयर जारी गर्ने भएको हो । सो प्रयोजनको लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा...

  २०७७ चैत १२ गते १६:१०     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ भोलि (चैत १३ गते) शुक्रबार बाँडफाँड हुँदै छ । उक्त आईपीओको बाँडफाँड भोलि (चैत १३ गते) दिउँसो साढे १२ बजे काठमाडौं ज्ञानेश्वरको शान्ता प्लाजस्थित ज्योति लाइफ इन्स्योरेन्सको कार्यालयमा...

  २०७७ चैत १२ गते ११:०७     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५.७८९४ प्रतिशत लाभांश घोषणा गरेको हो । चैत ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले...

  २०७७ चैत ११ गते १५:२०     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (चैत ११ गते) ३० लाख ८२ हजार ६२६ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो ।...

  २०७७ चैत ११ गते ११:२६     विकासन्युज

काठमाडौं । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूह अन्तर्गतको ४ लाख ६८ हजार ८ सय २८ कित्ता सेयर बिक्री गर्ने भएको छ । बैंकले जारी गरेको सूचना अनुसार उक्त संस्थापक...

  २०७७ चैत १० गते १९:२४     विकासन्युज

काठमाडौं । सर्वोत्तम सिमेन्टले सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने भन्ने विषयलाई नेपाल धितोपत्र बोर्डले ‘र्‍याडर’मा राखेको छ । मंगलबार पत्रकारसँग भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपालल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बोर्डले कम्पनीकाे यस्तो गतिविधि...

  २०७७ चैत १० गते १८:५६     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले नेपालको पुँजीबजार बैंक तथा वित्तीय संस्थाको मात्रै ऐना भएको बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले गरेको छलफल कार्यक्रममा बोल्दै उनले सो...

  २०७७ चैत १० गते १८:१९     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलरले ३९ कम्पनीको सेयर कारोबार गर्न पाउने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले आज(चैत १० गते) स्टक डिलरको लागि कारोबार योग्य ३९ कम्पनीको नामावली सार्वजनिक गरेको...

  २०७७ चैत १० गते ११:३४     विकासन्युज

काठमाडौं । तिनाउ मिशन डेभलपमेन्ट बैंकलाई प्राप्ती (एक्विजिशन) गरेको सिटिजन्स इन्टरनेशनल बैंकले चैत १४ गते एकीकृत कारोबार शुरु गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएसँगै दुई संस्थाले सो दिनदेखि एकीकृत कारोबार गर्ने...

  २०७७ चैत १० गते १०:१५     विकासन्युज

काठमाडाैं । अब मेराे सेयर तथा डिम्याट खाता नविकरण खल्ती डिजिटल वालेटबाटै गर्न सकिने भएकाे छ । साे सम्बन्धी खल्ती (स्प्यारो पे प्रा. लि) र सिडिएस एण्ड क्लियरिंग (सीडीएससी) बीच सम्झाैता भएकाे छ । यससँगै मेराे सेयर तथा...

  २०७७ चैत १० गते ९:४६     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज (चैत १० गते) एकैदिन सांग्रिला डेभलपमेन्ट बैंकसहित दुई लघुवित्त डिप्रोक्स लघुवित्त वित्तीय संस्था र महुली सामुदायिक लघुवित्त वित्तीय...

  २०७७ चैत ९ गते १८:१०     विकासन्युज

काठमाडौं । बुटवल पावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । संस्थाको १० प्रतिशत अर्थात २६ लाख ७४ हजार ७८७ कित्ता बोनस सेयर आज(चैत ९ गते) नेप्सेमा सूचीकृत भएको हो । यससँगै संस्थाको...

  २०७७ चैत ९ गते १०:५४     विकासन्युज

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य २४२ रुपैयाँ तोकिएको छ...

  २०७७ चैत ८ गते १७:५६     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले सेयर बजार सम्बन्धी ज्ञान दिन तीन दिने आधारभुत तालिमको सुरुवात गरेको छ । क्यापिटकले प्लाटिनम कलेजमा विविए संकायमा अध्यनरत विद्यार्थीका लागि उक्त तालिम सञ्चालन गरेको हो । १० गतेसम्म चल्ने...