२०७८ वैशाख १० गते ७:४४ विकासन्युज
काठमाडौं । रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।
समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता २६२ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २६२ रुपैयाँबाटै शुरु हुने छ ।
यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता २८८ रुपैयाँमा किनबेच भएको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.