सेयर

  २०७८ वैशाख १६ गते १४:०७     विकासन्युज

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको बिहीबार मात्रै ३ लाख ८२ हजार २३३ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै, लघुवित्तको...

  २०७८ वैशाख १६ गते १३:४३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुले सेयर कारोबारबाट उल्लेख्य आम्दानी गरेका छन् । बैंकहरुले सार्वजिनक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणका अनुसार वाणिज्य बैंकहरुले सेयर कारोबारबाट उल्लेख्य आम्दानी गरेको देखिएको...

  २०७८ वैशाख १६ गते १२:३७     विकासन्युज

काठमाडाैं । एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड-२ को इकाईहरु तेश्राे दिनमा नै सबै बिक्री भई सकेको छ । क्यापिटलका अनुसार तेस्रो दिनसम्म कुल ५६ हजार १ सय २ आवेदकबाट १३ करोड ४७...

  २०७८ वैशाख १६ गते १२:३४     विकासन्युज

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स आगामी जेठ ११ गते वार्षिक साधारणसभामा जाँदै छ । कम्पनीले आफ्नो तेश्रो वार्षिक साधारणसभा सो दिन बिहान १०ः३० बजे काठमाडौंको टंगालस्थित आम्रपाली ब्याङ्क्वेटमा बाेलाएकाे हाे । सभामा जाने प्रयोजनको...

  २०७८ वैशाख १६ गते १२:०९     विकासन्युज

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि (अर्थात बैशाख १७ गते) देखि प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर...

  २०७८ वैशाख १५ गते १७:४५     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई १० वर्ष अवधिको “सांग्रिला डेभलपमेन्ट बैंक डिवेन्चर २०८७” ऋणपत्र निश्कासनको लागि अनुमति दिएको हो...

  २०७८ वैशाख १५ गते १३:०४     विकासन्युज

काठमाडौं । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफा २६६.६७ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ । गत वर्षको चैत मसान्तमा ७ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको संस्थाले...

  २०७८ वैशाख १५ गते १३:०३     विकासन्युज

काठमाडौं । नेपालको सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता ७० प्रतिशतको हाराहारीमा छ । तुलनात्मक रुपमा कम जोखिमपूर्ण लगानी हुने यो क्षेत्रमा लगानीकर्ताको आकर्षण पनि राम्रै देखिन्छ । गत आर्थिक वर्षमा कोभिड महामारीको...

  २०७८ वैशाख १४ गते १८:३७     विकासन्युज

काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु सेलेक्ट फण्डको प्राथमिक निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएको छ । बोर्डले बैशाख १३ गते प्रभु सेलेक्ट फण्डको निष्काशनका लागि स्वीकृति दिएको हो ।...

  २०७८ वैशाख १४ गते १७:२१     विकासन्युज

काठमाडौं । धितोपत्र दलाल व्यवसायीहरुको छाता संगठन स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालले आगामी आर्थिक वर्षको बजेटको लागि अर्थमन्त्रालय समक्ष २१ बुँदे सुझावहरु पेश गरेको छ । एशोसिएसनले समग्र बजार विकाससँग सम्बन्धित विभिन्न सुझावहरु अर्थमन्धालय...

  २०७८ वैशाख १४ गते १६:१९     विकासन्युज

काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । संस्थाको आज (बैशाख १४ गते) मात्रै संस्थाको १७ लाख ५९ हजार ६२१ कित्रा हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो ।...

  २०७८ वैशाख १४ गते १४:३०     विकासन्युज

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको १ करोड ४५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर बैशाख १४ गते मंगलबार नेप्सेमा सूचीकृत...

  २०७८ वैशाख १३ गते १६:५०     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सेयर बजार सञ्चालन गर्ने गतिविधिमा सजकता अपनाउन धितोपत्र व्यवसायी(ब्रोकरलाईं) ७ बुँदे निर्देशन दिएको छ । बैशाख १३ गते एक सर्कुलर जारी गर्दै नेप्सेले सदस्य दलाल तथा व्यापारीलाई यथासम्भव...

  २०७८ वैशाख १३ गते १४:५७     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउने निर्णय गरेको स्रोतहरुले पुष्टी गरेपनि औपचारिक रुपमा निर्णय सार्वजनिक...

  २०७८ वैशाख १३ गते १२:०२     विकासन्युज

काठमाडौं । सोमबार उच्च गिरावट देखिएको बजारमा पनि २ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । कारोबार खुलेको एक घण्टा नबित्दै दुई कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । यो अवधिसम्म विशाल...

  २०७८ वैशाख १३ गते ११:४८     विकासन्युज

काठमाडौं । सोमबारकोे बजार खुलेको पौने घण्टामै नेप्से परिसूचक ५५ अंकले बढीले घटेको छ । दिउँसो ११ बजेर ४३ मिनेट जाँदा परिसूचक ५५.०९ अंकले घटेर २५१७.११ बिन्दुमा झरिसकेको छ । जुन अघिल्लो दिनको तुलनामा...

  २०७८ वैशाख १३ गते १०:५७     विकासन्युज

काठमाडौं । नबिल बैंकले अन्य कुनै पनि बैंक वित्तीय संस्थासँग मर्जरमा नजाने बताएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थासँग मर्जरको चर्चा चलिरहेको बेलामा नबिल बैंकले आफू कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्जरमा...

  २०७८ वैशाख १३ गते १०:३०     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआईबिएल एस क्यापिटल लिमिटेडको ‘एनआईबिएल समृद्धि फण्ड-२’ नामक म्युचुअल फण्ड आज बैशाख १३ गतेदेखि बिक्री खुला भएको छ । यससँगै इच्छुक लगानीकर्ताले उक्त फण्डमा लगानी गर्न पाउने...

  २०७८ वैशाख १३ गते ९:५२     विकासन्युज

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आगामी बैशाख २१ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित तथा जिल्लाका स्थानिय वासिन्दालाई गरी कूल ६० करोड रुपैयाँ...

  २०७८ वैशाख १३ गते ८:५८     विकासन्युज

नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआईबिएल एस क्यापिटल लिमिटेडले ‘एनआईबिएल समृद्धि फण्ड-२’ नामक म्युचुअल फण्ड आज (बैशाख १३ गतेदेखि) बिक्रीमा ल्याएको छ । एनआईबिएल म्युचुअल फण्डको पहिलो योजना ‘एनआईबिएलसमृद्धि फण्ड-१’ सफलतापूर्वक सञ्चालन भएसँगै संस्थाले...