सेवा

  २०७५ माघ २५ गते ११:३८     विकासन्युज

काडमाडौं । प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बाँके जिल्लालाई औद्योगिक राजधानीका रूपमा विकास गरिने बताएका छन्र । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँके शाखाले आज खजुरामा आयोजना...

  २०७५ माघ २४ गते १८:२८     विकासन्युज

काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेड र सुमेरु हस्पिटल प्रा लि धापाखेल बीच नगद रहितउपचार सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अजोड इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री तथा अस्पतालका तर्फबाट...

  २०७५ माघ २४ गते १८:०५     विकासन्युज

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले रुपन्देही जिल्लाको कोटिहवामा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । यस शाखासँगै बैंकको शाखा संख्या ३९ पुगेको छ । बैंकले भविष्यमा आवश्यकता र संभाब्यताका आधारमा थप शाखा...

  २०७५ माघ २४ गते १७:४४     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्स र लिचि टेक्नोलोजीको नयाँ योजना चुकल डट कमसँग सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । अजोड इन्स्योरेन्सका सहायक महा प्रबन्धक महेशराज खरेल र लिचि टेक्नोलोजीका अध्यक्ष...

  २०७५ माघ २४ गते १६:५६     विकासन्युज

काठमाडौ । महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडले नयाँ बीमा योजना सार्वजनिक गरेको छ । १९ औं बीमा कम्पनीका रुपमा महालक्ष्मीले यही माघ २७ गते बसन्त पञ्चमीका दिनदेखि सेवा शुभारम्भ गर्ने विहीबार पत्रकार सम्मेलन गरी जानकारी...

  २०७५ माघ २४ गते ११:२१     विकासन्युज

काठमाडौं । एनसीसी बैंक र नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्दबीच उपचार शुल्क सम्बन्धि सम्झौता भएको छ । हरिसिद्धि, ललितपुरमा रहेको उक्त अस्पतालमा बैंकका कर्मचारी तथा ग्राहकहरूलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको...

  २०७५ माघ २३ गते १६:४७     विकासन्युज

काठमाडौँ । एनसेलका ग्राहकहरुले अब सुलभ दरका नयाँ अल टाइम प्याकहरु मार्फत इन्टरनेट सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल प्राईभेट लिमिटेडले ‘गज्जबको डेटा प्याक’ नामक आकर्षक नयाँ डेटा प्याक ल्याएको छ, जस...

  २०७५ माघ २३ गते १६:३०     विकासन्युज

काठमाडौं। केही दशक अघिदेखि, स्पाइन क्यान्सरको बिरामीको संख्या बढ्दो देखिन्छ। आयु बढ्दै जाँदा क्यान्सर हुने सम्भावना पनि बढेर जान्छ। स्पाईन क्यान्सरले सबै उमेर समूहको ब्यक्तिलाई असर गर्दछ। तर यो बिशेष गरेर पचास वर्ष उमेर भन्दा माथिको...

  २०७५ माघ २३ गते १०:२८     विकासन्युज

काठमाडाैं । पुर्वान्चल विश्वविद्यालय (पियु) ले स्नातकोत्तर कार्यक्रम संचालनलाई अनुमति दिन ढिला गर्दा हजारौ विद्यार्थीहरु मास्टर पढ्नबाट बन्चित भएका छन। पियुले मापदण्ड पुरा गरेका कलेजहरुलाई ३ बर्षअघि नै दिनुपर्ने अनुमति अहिलेसम्म नदिंदा स्नातक गरि...

  २०७५ माघ २२ गते १८:४८     विकासन्युज

काठमाडौँ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटमा विराटनगर किंग्सलाई श्री एयरलायन्सले एक वर्षका लागि मुख्य प्रायोजन गरेको छ । आज आयोजित कार्यक्रममा विराटनगर र श्री एयरलायन्सबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । श्री...

  २०७५ माघ २२ गते १८:४३     विकासन्युज

काठमाडौँ । प्रतिबन्धित २१ थरीका विषादीको बिक्री वितरण गर्ने व्यक्ति ५० हजार देखि एक लाखसम्म जरिवाना वा तीन महीनासम्म कैद वा दुवै सजायको भागीदार हुने भएका छन् । विषादी खेतबारीमा किटाणु मार्न प्रयोग गरिने...

  २०७५ माघ २२ गते १७:३४     विकासन्युज

काठमाडौं । निजी स्वास्थ्य संस्थाको स्तर व्यवस्थापन गर्नुपर्ने नेकपाका सांसद जीवनराम श्रेष्ठले सुझाव दिएका छन्। स्वास्थ्य तथा जनसंख्या समितिको बैठकमा उनले यस्तो सुझाव दिएका हुन् । ठूला लगानी भएका र साना अस्पतालको शुल्क खासै फरक नभएको...

  २०७५ माघ २२ गते १२:०७     विकासन्युज

कठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल मेडिसिटीबीच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता भएको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट महा प्रबन्धक विजय रिमालले उक्त सम्झौता पत्रमा हस्ताक्षर...

  २०७५ माघ २१ गते १८:२८     विकासन्युज

काठमाडौँ । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन नै सुदूरपश्चिम समृद्विको आधार भएको बताएका छन् । कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सुदुरपश्चिम महोत्सवलाई सोमबार धनगढीमा सम्बोधन गर्दै...

  २०७५ माघ २१ गते १८:१२     विकासन्युज

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशित गरेको छ। परिक्षामा १,४१,८२५ सहभागी भएका मध्य १,३१,१८८ विद्यार्थी उतिर्ण भएका छन्। विभिन्न बिषयमा सी वा सो भन्दा कम ग्रेड ल्याउने विद्यार्थीको यहि...

  २०७५ माघ २१ गते १८:०७     विकासन्युज

काठमाडौँ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र अल्का हस्पिटलबीच नगद रहित स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अल्का हस्पिटलका कार्यकारी निर्देशक विद्या श्रेष्ठ थापा र एभरेष्ट इन्स्योरेन्सका सहायक महाप्रबन्धक मनोजसिंह भण्डारीले...

  २०७५ माघ २१ गते १६:३३     विकासन्युज

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सोमबार साँझ प्रकाशित गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलका अनुसार सोमबार नतिजा सार्बजनिक तयारी स्वरुप काम भैरहेको बताए । विभिन्न बिषयमा...

  २०७५ माघ २१ गते १६:११     विकासन्युज

काठमाडौं। काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि अनिवार्य रूपमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । कामपका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार महानगरभित्र रहेका सबै सार्वजनिक, सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्न...

  २०७५ माघ २१ गते १६:०५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले वारीवेनी पर्वतस्थित वारीवेनी शाखाको विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन सोमबार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले गरेका हुन् । मिति २०७५ वैशाख १९ गतेबाट कारोबार शुरु भएको उक्त...

  २०७५ माघ २१ गते १३:१९     विकासन्युज

काठमाडौँ । पदयात्रा व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान)ले केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पदयात्रा तथा पर्वतारोहण र उद्धारसम्बन्धी भ्रामक समाचार सम्प्रेषण गरेकामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । टानका अध्यक्ष...