रगंमञ्च

  २०७६ भदौ ३ गते १२:५१     विकासन्युज

काठमाडाैं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा चलचित्र घरले बुझाउनु पर्ने मनोरञ्जन कर बापतको बक्यौता भुक्तानीका लागि १५ दिने सूचना प्रकाशन गरेको छ । चलचित्र घरलाई बारम्बार जानकारी दिँदै आएता पनि आर्थिक वर्ष...

  २०७६ साउन ३१ गते १४:२१     विकासन्युज

काठमाडौं । गाईजात्रा पर्वको अवसरमा आयोजित कार्यक्रममा ख्यातिप्राप्त हास्य कलाकारहरुले देशको पछिल्लो घटना र सन्दर्भलाई लिएर झटोरो हानेका छन् । शुक्रबार राजधानीमा आयोजित गाइजात्रा विशेष साक्षात्कारमा सहभागी भई उनीहरुले नेतादेखि कर्मचारीसम्मलाई व्यङ्ग्यमार्फत् झटारो हानेका...

  २०७६ साउन १५ गते १३:४०     विकासन्युज

काठमाडौं । नेपाली साङ्गीतिक क्षेत्रमा परिचित गायक अमृत खाती र गायिक स्मृति गौतमको स्वरमा ‘केराको पात’ नामक तीज गीत सार्वजनिक भएको छ । गायक खाती र चर्चित गायिका गौतमले चर्चित गायक शिरिष देवकोटा र...

  २०७६ साउन १३ गते १०:५७     विकासन्युज

हेटौंडा । मकवानपुरकी लोकप्रिय साहित्यकार अप्सरा तिम्सिनाको आइतबार राती निधन भएको छ । स्नानकक्षमा लडेर सामान्य घाइते भएकी ४५ वर्षीया तिम्सिनाको ज्वरो आउने, पेट दुख्ने तथा जिउ गल्ने समस्याका कारण हेटौँडाको चुरेहिल अस्पतालमा भर्ना...

  २०७६ साउन १३ गते ७:५६     विकासन्युज

काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ गीत मायाको घर… बजारमा आएको छ । उनको शब्द रचनाको गीतमा स्वर प्रमोद खरेल र संगीत उमेशराज खड्काको छ । गीतमा संगीत संयोजन किरण कँडेलको छ । गीतको...

  २०७६ साउन १२ गते १३:१६     विकासन्युज

लमजुङ । लोकदोहोरी क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएवापत पाँच जना कलाकारलाई यहाँ सम्मान गरिएको छ । शनिबार बेँसीशहरमा आयोजित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा लमजुङको सातौँ अधिवेशन, सम्मान तथा विविध सांस्कृतिक...

  २०७६ साउन ७ गते ११:१३     विकासन्युज

काठमाडौं । फेस अफ मारवाडीको विजेता घोषणा भएको छ । फेस अफ मारवाडीको उपाधि पुरुष तर्फ मिस्टर मारवाडी २०१९ मा धरानका राहुल अग्रवालले जितेका छन्, भने महिला तर्फ काठमाडौंकी निशा अग्रवालले जितेकी छिन् ।...

  २०७६ साउन ५ गते १४:३५     विकासन्युज

 काठमाडौं। सदा वहार संगीत क्षेत्रमा आवद्ध गायक सुगम पोखरेलको लैजा हावा नामक गीत सार्वजनिक भएको छ । सुगम पोखरेलको स्वर र शैलेन्द्रमान प्रधान “बाबु”को संगीत संयोजन रहेको गीतमा प्रेम बिछोडमा तड्पिने प्रेमीहरुका भावना व्यक्त...

  २०७६ असार २३ गते २०:१५     विकासन्युज

काठमाडौं। र्यापर जोजोले बेस्ट र्यापरले अवार्ड पाएसँगै सुरुहुन्छ नाटक ‘मैनदानी ०.३’। असार १३ गते देखी अनामनगरको मण्डला थिएटरमा मन्चन भइरहेको नाटक “मैनदानी 0.८” प्रसिद्ध रुसी साहित्यकार एन्टन चेकवको छोटो कथा ‘द वर्क अफ आर्ट’...

  २०७६ असार १९ गते १८:५८     विकासन्युज

काठमाडौं । नेपाल आइडलका गोल्डन माइक विजेता तथा दर्शकको मन जित्न सफल सुमित पाठकको पहिलो गीत ‘समाचार’ सार्वजनिक भएको छ। संगीत कालीप्रसाद बास्कोटाको शब्द तथा सङ्गीत बिहीबार अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।...

  २०७६ असार १८ गते १८:३३     विकासन्युज

काठमाडौं । लमजुङ जिल्लाकाे बेसीसहर नगरपालिकामा नेपालको पहिलो स्मार्ट फिल्म सिटी निर्माण हुने भएको छ । ५ हजार रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त फिल्म सिटी, स्काई इन्टरटेन्मेन्ट इन्भेस्कमेन्ट प्रा.लि र नेपाल एण्ड वर्ल्ड एसिया होल्डिङ...

  २०७६ असार १३ गते १२:३४     विकासन्युज

काठमाडौं । काँठ क्षेत्रका चर्चित गायक उद्धव कार्की र पार्वती कार्कीको नयाँ गीत, ‘उही संग बिहे गर’ को म्युजिक भिडियो सार्बजानिक भएको छ । पार्वती कार्की र उद्धब कार्कीको सुमधुर स्वरमा सजिएको गीतलाइ संगम...

  २०७६ असार ९ गते ११:४१     विकासन्युज

काठमाडौं । नुवाकोट किमताङ्गमा स्थाई घर भई साउदी अरबलाई कर्मथलो बनाएका आर.बि.लामाको ‘सीमसीम लाबा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा स्वर आर.बि.लामा र मिना लामाको स्वरमा रहेको सो गीतको शब्द/संगीत, राजु खडकाको...

  २०७६ असार १ गते १४:४४     विकासन्युज

वि.स २०३९ सालमा स्याङ्जा जिल्ला मलाङकोटमा जन्मिएर शिव हमाल, सानै देखि गीत संगीतको माहोलमा हुर्किएका हुन् । पछिल्लो समय नेपाली लोकगीत संगीतको क्षेत्रमा चर्चित हमाल नेपाली हिन्दु महिलाहरुको महान् चाड तीजलाई लक्षित गरी गीत...

  २०७६ जेठ ३१ गते १८:५०     विकासन्युज

काठमाडौं । चलचित्र ‘जाइरा’ को पोस्टर अभिनेत्री नम्रता श्रेष्ठले आफ्नो ३३ औं जन्मदिनको सार्वजनिक गरे । भाद्र ६ गतेदेखि देशभर प्रदर्शन हुने भनिएको चलचित्र ‘जाइरा’को टिमले अभिनेत्री श्रेष्ठको जन्म दिनसँगै पोस्टर सार्वजनिक गरेको हो...

  २०७६ जेठ ३० गते १३:०६     विकासन्युज

काठमाडौं । चलचित्र वीर विक्रम–२ समिक्षा गरेकै कारण युट्युवर प्रनेश गौतमलाई प्रहरी हिरासतमा राखेका आरोपको निर्देशक मिलन चाम्सले खण्डन गरेका छन् । पत्रकार सम्मेलन गर्दै निर्देशक चाम्सले ‘फिल्म रिभ्यू’ गरेका कारण नभई मानहानी, रंगभेदी...

  २०७६ जेठ २८ गते १८:०३     विकासन्युज

काठमाडौं । पुनम इन्टरटेन्टमेन्ट प्रा.लि ले निर्माण गरेको चलचित्र “मारुनी” को गीत ‘जाम न माया जाम’ सार्वजनिक भएको छ । दीपक बज्राचार्यको स्वर तथा संगीत रहेको उक्त गीतको शब्द रिक्की शाक्यले गरेका थिए ।...

  २०७६ जेठ २८ गते १६:५९     विकासन्युज

काठमाडौं । सन्तोष परियारको लोक दोहोरी गीत ‘पल्लो गाँउकी ठूली’ सार्वजनिक भएको छ । गायिका गिता देवी र सन्तोष परियारको स्वरमा रहेको गीत मिलन फिल्मस प्रा.लिको प्रस्तुतीमा बजारमा आएको हो । गायक स्वंयमको लय,शब्द...

  २०७६ जेठ २८ गते १२:३५     विकासन्युज

काठमाडौँ । नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘टीभीएस स्ट्र्याकर मेलामा आउनुहोस् सुपर स्टार निखिल उप्रेतीसंग भेट्ने मौका पाउनुहोस्’ योजना अघि सारेको छ । जगदम्बा मोटर्स प्रालिले आफ्नो आधिकारिक बिक्रेताको...

  २०७६ जेठ २७ गते १४:४६     विकासन्युज

काठमाडौं । गीतकार गोकर्ण रुपाखेती शर्माको ‘हामी किसानी’ युटुव मार्फत सार्वजनिक गरिएको छ । रुपाखेती शर्माले आफ्नै गोकर्ण प्रोडक्सन युटुव च्यानल मार्फत उक्त गीतको भिडियो शुक्रबार सार्वजनिक गरेका छन् । नेपाल आईडलका विजेता रवी...