सन्तोष परियारको ‘पल्लो गाँउकी ठूली’ भिडियो सहित सार्वजनिक

  २०७६ जेठ २८ गते १६:५९     विकासन्युज

काठमाडौं । सन्तोष परियारको लोक दोहोरी गीत ‘पल्लो गाँउकी ठूली’ सार्वजनिक भएको छ ।

गायिका गिता देवी र सन्तोष परियारको स्वरमा रहेको गीत मिलन फिल्मस प्रा.लिको प्रस्तुतीमा बजारमा आएको हो ।

गायक स्वंयमको लय,शब्द रहेको गीतको निर्देशन मिलन श्रेष्ठ र विष्णु तामाङको संगीत रहेको छ ।

गीतको भिडियोको सम्पादन रोशन धितालले गरेका हुन् भने अभिनयमा सुदर्शन खतिवडा, अलिना रायमाझी, सन्तोष परियार र गिता देवीलाई देख्न सकिने छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.