गायक उद्धव कार्कीको ‘उहीसँग बिहे गर’ भिडियो सहित सार्वजनिक

  २०७६ असार १३ गते १२:३४     विकासन्युज

काठमाडौं । काँठ क्षेत्रका चर्चित गायक उद्धव कार्की र पार्वती कार्कीको नयाँ गीत, ‘उही संग बिहे गर’ को म्युजिक भिडियो सार्बजानिक भएको छ । पार्वती कार्की र उद्धब कार्कीको सुमधुर स्वरमा सजिएको गीतलाइ संगम थापा र पार्वती कार्कीले रचना गरेका हुन् ।

संगम र पार्वती कै संगीत रहेको गीतको भिडियोलाइ शिवपुरी म्युजिक प्रालिले निर्माण गरेको हो  । प्रोसिस तिमल्सिनाको निर्देशनमा बनेको भिडियोलाई बिरेन्द्र भट्टले खिचेका हुन् ।

अनु पराजुली , बिक्रम र थपलिया , रिता थापा , उद्धब  कार्की , पूर्णप्रसाद ढुंगाना , राधिका संजेल तथा बाल कलाकार रिदम सुबेदी र प्रितिका पौडेल लगायतकलारको भिडियोमा अभिनय रहेको छ । अनिल रानाले गीतको भिडियो सम्पादन गरेका हुन् ।

भिडियो हर्ने क्लिक गर्नुहोस् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.