रगंमञ्च

  २०७७ असोज ६ गते १५:३४     विकासन्युज

काठमाडाैं । डिशहोमले सुरु गरेको हास्य विषयवस्तु समेटिएका कार्यक्रमहरु पस्कने च्यानल कमेडि प्लसमा आजबाट नयाँ हाँस्य टेलिचलचित्र ‘अड्डा’ सुरु हुने भएकाे छ । आजबाट हरेक मंगलबार साँझ ९ बजे कमेडि प्लसमा अड्डा प्रसारण हुने भएकाे हाे । विगत...

  २०७७ भदौ २८ गते १९:४७     विकासन्युज

काठमाडौं । डिसहोमबाट पहिलो पटक बलिउड फिल्म रिलिज हुने भएको छ । हिन्दी चलचित्र ‘खाली पिली’ अक्टोबर २ तारिखमा डिसहोमबाट रिलिज हुने भएको हो । उक्त फिल्ममा अनन्या र इसान खट्टरको मुख्य भूमिका रहेको...

  २०७७ भदौ २६ गते १७:१३     विकासन्युज

काठमाडाैं । नेपाली मौलिक सिङ्गिङ रियालिटी शो वाइवाइ नेपाल स्टारको तेस्रो राउण्डको प्रसारण यही शनिबारबाट सुरु हुने भएको छ । दोस्रो राउण्ड षडजबाट छानिएका ४८ प्रतिस्पर्धीले यो तेस्रो राउण्ड ऋषभमा प्रवेश पाएका छन् ।...

  २०७७ भदौ १३ गते ११:३३     विकासन्युज

काठमाडौं । हिजो राति अर्थात भदौ १२ गते शुक्रबार गीत संगितलाई मन पराउने संगितका पारखीहरु टीभी स्क्रिनमा झुम्मिएका थिए । आफुलाई नेपालको पहिलो रियालिटी सो भनेर दावी गर्ने नेपाल आइडल सिजन–३ को ग्राण्ड फिनाले...

  २०७७ साउन २३ गते १२:४०     विकासन्युज

काठमाडौं । नेपाली मौलिक सिङ्गिङ रियालिटी शो वाइवाइ नेपाल स्टारको डिजिटल माध्यमबाट तयार पारिएको दोस्रो राउण्ड सम्पन्न हुने तयारीमा छ । दोस्रो राउण्ड षडज्का चारमध्ये चारै एपिसोडको छायाङ्कन सकिएको छ भने तीन एपिसोड प्रसारण...

  २०७७ साउन २० गते २१:५८     अच्युत रेग्मी

काठमाडाैं । कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दीले देशभरका ३० हजार चलचित्रकर्मी बेरोजगार भएका छन् । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले झण्डै पाँच महिना लामो बन्दाबन्दी गरेसँगै चलचित्र निर्माण, प्रदर्शन र...

  २०७७ साउन २० गते १६:२४     शिव सत्याल

करिब ५ सय रोपनी क्षेत्रफलमा विस्तार भएको अलौकिक शहर । चारैतिरबाट तार बार लगाइएको । तारबार मात्रै होइन, बाहिरबाट भित्र र भित्रबाट बाहिर देख्नै नसक्ने गरी अग्लो पर्खाल पनि लगाइएको छ चारैतिर । असाध्यै...

  २०७७ असार ३१ गते ९:१४     विकासन्युज

काठमाडौं । नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन दर्शकसँग आग्रह गरेका छन् । मंगलबार मध्यरातमा लाइभ भिडियो मार्फत हमालले सहकर्मी दीपाश्री निरौलालाई माफी दिन आग्रह गरेका हुन् । आफूप्रति लक्षित...

  २०७७ असार २८ गते १५:५५     विकासन्युज

काठमाडौं । बलिउड नायिका ऐश्वर्या राय बच्चन र उनकी छोरीमा पनि कोरोना संक्रमण देखिएकाे छ । उनीहरुमा आईतबार संक्रमण पुष्टि भएकाे हाे । शनिबार मात्र बच्चन अभिषेक बच्चन र अमिताभ बच्चनमा संक्रमण पुष्टि भएकाे थियाे । अमिताभकाे...

  २०७७ असार १९ गते ११:१६     विकासन्युज

काठमाडौं । प्रख्यात भारतिय कोरियोग्राफर सरोज खानको शुक्रबार निधन भएको छ। दुई साता अघि अस्पताल भर्ना भएकी उनको शुक्रबार बिहान करिब २ बजे मुम्बईको गुरु नानक हस्पिटलमा मृत्यु भएको बताईएकाे छ । ७१ वर्षीया खान...

  २०७७ असार ७ गते ७:४३     विकासन्युज

काठमाडौं । बलिउड कलाकार सोनाक्षी सिन्हाले आफ्नो ट्वीटर अकाउन्ट डिलिट गरेकी छिन् । उनले नकारात्मकताबाट टाढै बस्न र मानसिक स्वास्थ्यलाई बचाइराख्नका लागि आफ्नो ट्वीटर अकाउन्ट बन्द गरेको जानकारीसमेत दिइन । यो जानकारी सोनाक्षीले आफ्नो...

  २०७७ असार ५ गते ११:५९     विकासन्युज

काठमाडौं । रुकुम घटनामा आधारित लोक दोहोरी गीत शुक्रबार सार्वजनिक भएको छ । बिष्णु बरालको शब्दमा रहेको लाेक दाेहाेरी गीत रुकुममा घटेको घटनालाई आधारित गरेर निर्माण गरिएको छ। गीतमा स्वयम् बिष्णु बराल र अनुशा...

  २०७७ जेठ २८ गते १३:३८     विकासन्युज

काठमाडाैं । गायक  पुष्पबिक्रम अधिकारीकाे नयाँ गीत सार्वजनिक भएकाे छ । उनकाे जवदेखि मैले होस पाएँ बाेलकाे गीत सार्वजनिक भएकाे हाे । म त सूदुरपश्चिमेली ठीटो बाेलकाे गीतबाट चर्चामा आएकाे उनकाे याे गीतले पनि दर्शक स्राेताकाे...

  २०७७ जेठ २१ गते १५:१५     विकासन्युज

काठमाडौं । आफ्नो प्रतिभा प्रस्तुत गर्न सकिने रियालिटी शो कार्यक्रम ‘द ट्यालेन्ट’को शुरुवात भएको छ । “म भित्रको म” स्लेगन रहेको यस कार्यक्रममा हरेक व्यक्तिभित्र रहेका हरेक प्रतिभाहरु प्रस्तुत गर्न सकिने छ । कार्यक्रम...

  २०७७ जेठ १९ गते ८:१३     विकासन्युज

काठमाडौं । चर्चित भारतीय संगीतकार जोडी साजिद–वाजिद मध्येका वाजिद खानको गए राती निधन भएको छ । उनी साजिद खानका भाई हुन् । भारतीय मिडियाहरुका अनुसार वाजिद खान कोरोना संक्रमित थिए । यद्यपी उनको कोभिड–१९...

  २०७७ जेठ १७ गते ७:११     वासु गौतम

    चुहिन्छन् पसिना हाम्रा दिनहुँ झरना सरि    खिइन्छन् तनका हड्डी खान पुग्दैन तैपनि !    उज्यालो भुइँमा खस्ता थाल्यो जोतिन काममा    आधा रात हुँदासम्म आराम हुन्न ज्यानमा !!    सधैं असारको...

  २०७७ जेठ १५ गते १५:२८     विकासन्युज

काठमाडौं । डिसहोमको सिनेमाघर (च्यानल नं. ८८८)मा शुक्रबारदेखि ‘इन्टु मिन्टु लण्डनमा’ फिल्म  सुरु हुने भएको छ । यसअघि मारुनी चलचित्र प्रसारण गर्दै आएको कम्पनीले भोलिबाट ‘इन्टु मिन्टु लण्डन’मा सुरु गर्न लागेको हो । कोरोना...

  २०७७ जेठ १३ गते ८:३२     विकासन्युज

काठमाडौं । बलिउड निर्माता तथा निर्देशक रहेका करण जौहर १४ दिन आइसोलेशनमा बस्ने भएका छन् । उनको घरमा काम गर्ने दुई जनामा कोरोना देखिए पछि करण आइसोलेशनमा बसेका छन् । रिपोर्ट नेगेटिभ आए पनि...

  २०७७ जेठ ५ गते ८:०३     विकासन्युज

काठमाडौं । नेपालका दिवेश पोखरेल ‘अमेरिकन आइडल’को उपविजेता अर्थात उत्कृष्ट २ मा स्थापित गरेका छन् । अर्थरगनको नामले अमेरिकन आइलमा आफूलाई स्थापित गरेका पोखरेल फाइनल राउन्डमा उपविजेता भएका हुन् । विजेता उपाधि  २१ वर्षीया जस्ट...

  २०७७ जेठ ३ गते ११:००     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार’ यो वर्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गर्ने भएको छ । संस्थाका केन्द्रीय अध्यक्ष राधेश्याम...