ऐश्वर्या राय र उनकी छोरीमा पनि कोरोना संक्रमण

  २०७७ असार २८ गते १५:५५     विकासन्युज

काठमाडौं । बलिउड नायिका ऐश्वर्या राय बच्चन र उनकी छोरीमा पनि कोरोना संक्रमण देखिएकाे छ । उनीहरुमा आईतबार संक्रमण पुष्टि भएकाे हाे ।

शनिबार मात्र बच्चन अभिषेक बच्चन र अमिताभ बच्चनमा संक्रमण पुष्टि भएकाे थियाे । अमिताभकाे धर्मपत्नी जया बच्चनकाे भने नतिजा नेगेटिभ आएकाे भारतिय स‌ंचारमाध्यमले उल्लेख गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.