प्रख्यात भारतिय कोरियोग्राफर सरोज खानको निधन

  २०७७ असार १९ गते ११:१६     विकासन्युज

काठमाडौं । प्रख्यात भारतिय कोरियोग्राफर सरोज खानको शुक्रबार निधन भएको छ। दुई साता अघि अस्पताल भर्ना भएकी उनको शुक्रबार बिहान करिब २ बजे मुम्बईको गुरु नानक हस्पिटलमा मृत्यु भएको बताईएकाे छ ।

७१ वर्षीया खान मुटुको समस्याबाट पीडित थिइन्। यसका साथै उनी मधुमेहकाे बिरामी पनि थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.