इण्डोनेशियाको एटेला एयर फ्रेसन काठमाडौंमा, कोठा, मोटर र वाथरुम सुगन्धित बनाउने

  २०७३ असार २३ गते १३:५७     bikashnews

काठमाडौं, २३ असार । इण्डोनेशियाको उत्कृष्ट उत्पादन स्टेला एयर फ्रेसनर काठमाडौंको बजारमा आधिकारीक रुपमा बिक्री प्रारम्भ भएको छ । सो अवसरमा पूर्व मिस नेपाल उषा खड्गी, जिपि तिमलसेनाका साथै स्टेलाको नेपालका लागि बिक्री प्रवद्र्धन गोदरेज कन्जुमर प्रोड्क्स् लिमिटेडका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कोठा, मोटर र वाथरुममा हावा सुगन्धित बनाउन र पुरानो दुर्गन्ध हटाउन समेत स्टेला उपयोगी मानिएको छ । स्टेला प्रयोग गर्दा हावालाई लामो समयसम्म सुगन्धित राख्ने कम्पनीले जनाएको छ ।
Stella Pic
अलग अलग ठाउँमा प्रयोग गर्न विभिन्न गुणस्तर र आकारमा स्टेला उपलब्ध छ । इण्डोनेशियामा वर्षौ पहिले उत्पादन थालिएको स्टेला गुणस्तरीय एयर फ्रेसनर लोकप्रिय हुँदै विश्वका बिभिन्न मुलुकहरुमा बिक्री बितरण हुँदै आएको छ ।

कम्पनीको अनुसार मोटर र कोठामा प्रयोग गर्न २५० मिलिलिटर र ४०० मिलिलिटरमा उपलब्ध छ भने बाथ रुममा क्लिक गर्दा हावा सुगन्धित पार्न ४० मिलिलिटरमा उपलब्ध छ । हावामा ल्किक गर्दा निस्कने एर फ्रेसनरले बाथ रुमलाई लामो समयसम्म सुगन्धित राख्दछ । यसका अतिरिक्ति कागजको वट्टामा ७० ग्रामको ठोस् एयर फ्रेसनर पनि उपलब्ध छ ।

विभिन्न साइज र परिणाममा पाइने स्टेला एयर फ्रेसनरको मूल्य त्यसै अनुसार फर फरक निर्धारण गरिएको छ । यसको बिक्री प्रवद्र्धन गोदरेज कन्जुमर प्रोडक्टस् लिमिटेडका सिनियर सेल्स म्यानेजर जीवन उप्रेती भन्छन्–“घर, अफिस , वाथरुम, मोटर आदि विभिन्न ठाउँमा प्रयोग गर्न मिल्ने इण्डोने्सियाको उत्पादन स्टेला एयर फ्रेसनरले नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाउने छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.