बजार

  २०७४ पुष १८ गते १३:४१     विकासन्युज

काठमाडौं । आगामी वैशाख तेस्रो साता ‘१४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ हुने भएको छ । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यले...

  २०७४ पुष १७ गते १६:३२     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वको संस्था साल ट्रेडिङ कर्पोरेशनले पछिल्लो समय गैह्र अनुदानको दुई प्रकारको मल बिक्री गर्दै आएको छ । सरकारी अनुदानको रासायनिक मलको भार घटाउनका साथै कृषकलाई सन्तुलित मलखादको प्रयोगका लागि विकल्प प्रदान...

  २०७४ पुष १७ गते १४:२७     रोजिना राई

काठमाडौं । पाँच महिनामा वैदेशीक लगानीको प्रतिबद्धता झण्डै तीन गुणा बढेको छ ।  स्थानिय तहको निर्वाचन तथा राजनीतिक दलहरुले गरेका आर्थिक समृद्धिको प्रतिवद्धताको कारण वैदेशीक लगfनी बढेको हो । स्थानीय तह, प्रदेश र केन्द्रको...

  २०७४ पुष १७ गते १४:२३     विकासन्युज

काठमाडौं । भूकम्पले क्षति पुर्याएका ९०४ वटा खानेपानी तथा सरसफाइ आयोजनाको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । गोरखा भूकम्पबाट अति प्रभावित १४ र प्रभावित १७ जिल्लामा गरी तीन हजार २१२ वटा...

  २०७४ पुष १७ गते १४:११     विकासन्युज

काठमाडौं । नेपालको नं १ इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले उपभोक्ताहरुको मागअनुरुप सिजीका सम्पूर्ण एलइडी टिभीमा ३ वर्षेको वारेन्टी तोकेको छ । सिजीको गुणस्तरीय सामान सँगै अझै उपभोक्तालाई थप विश्वास पार्नका लागि सिजीले सम्पूर्ण एलइडी टिभीमा...

  २०७४ पुष १६ गते १८:०६     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको इटहरी शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माया घर नेपाललाई बृद्धाश्रम निर्माणका लागि ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम बराबरको चेक आज बैंकका...

  २०७४ पुष १६ गते १७:५९     विकासन्युज

काठमाडौं । “एभरेष्ट प्रिमियर लिग टी-२०” क्रिकेट प्रतियोगिता (ईपीएल)को उपाधि विराटनगर वारियर्सले हात पार्न सफल भएको छ । एनआईसी एशिया बैंकले मुख्य प्रायोजन गरेको विराटनगर वारियर्सले जितसँगै ट्रफी र नगद २१ लाख पुरस्कार प्राप्त...

  २०७४ पुष १६ गते १७:३४     विकासन्युज

काठमाडौं । किरण सुज म्यानुफ्याक्चरर्स, गोल्डस्टार जुत्ताहरूको एकमात्र निर्माता तथा वितरक कम्पनीले पुरानो बानेश्वर र कालिमाटीमा नयाँ आधिकारिक सोरूमहरू उद्घाटन गरेको छ । सोलमेट्स इन्टरप्राइजेज, पुरानो बानेश्वर तथा फस्र्ट स्टेप इन्टरप्राइजेज, कालिमाटी गोल्डस्टार जुत्ताहरूको...

  २०७४ पुष १६ गते १७:१२     विकासन्युज

काठमाडौं । नेपालका लागि एस्कर्ट्स कन्स्ट्रक्सन इक्विपमेन्टहरुको आधिकारिक वितरक आइएमइ अटोमोटिभ्स प्रालिले मोबाइल सर्विस भ्यानको सुरुवात गरेको छ । कम्पनीले आइतबारबाट यस एस्कर्ट्स कन्स्ट्रक्सन इक्विपमेन्टहरुका ग्राहकहरुको सुबिधालाई मध्यनजर राख्दै उक्त सेवाको सुरुवात गरेको हो...

  २०७४ पुष १६ गते १६:२०     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौं महानगरपालिकाको माहांकालस्थित रााष्ट्रिय ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर खोलेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टर परिसरमा खोलिएको काउन्टरले ट्रमा सेन्टरको आर्थिक कारोबार गर्न सहयोग गर्ने...

  २०७४ पुष १६ गते १४:५७     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले लुभु शाखालाई ललितपुर जिल्लामा स्थानान्तरण गरेकोे छ । आईतबार एक कार्यक्रम बीच महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ तथा बैंकका संचालक ओमकृष्ण जोशीले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन्...

  २०७४ पुष १६ गते १४:३६     विकासन्युज

पर्वत । पोखरादेखि धौलागिरि अञ्चलका चार जिल्ला जोड्ने एकमात्र सडक पोखरा-बागलुङ राजमार्ग फराकिलो बनाउने काम तीव्र रुपमा थालिएको छ । विगत लामो समयदेखि जीर्ण रहेको राजमार्ग वषौं देखि टालटुलको भरमा चल्दै आएकोमा यस पटक...

  २०७४ पुष १६ गते १३:२९     विकासन्युज

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भईरहेको १४ औं जुत्ता प्रदर्शनीको अवसरमा फेसन शो आयोजना गरिएको छ । सो अवसरमा मोडलहरुले नेपाली ब्राण्डका विभिन्न जुत्ता चप्पलहरुको साथमा नेपाली पहिरनका साथ र्याम्पमा क्वाटवाक गरेका छन् ।...

  २०७४ पुष १५ गते १३:४४     विकासन्युज

काठमाडौं । नेपाल हस्तकला महासंघले निर्यात वृद्धिका लागि नगद प्रोत्साहन दर बढाउन माग गरेको छ । महासंघले हस्तकला क्षेत्रलाई प्राथमिकतामा राखी कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेको हो । शनिबार महासंघको ३७ औं वार्षिक साधारणसभाको...

  २०७४ पुष १४ गते १७:५०     विकासन्युज

काठमाडौं । एनसेल प्रालिले आफ्ना ग्राहकसँग खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा फोरजीको अनुभव प्रदानगर्न बिराटनगरको हाटखोलामा ‘एनसेल मेला २०७४’ को आयोजना गर्ने भएको छ । गतसाता पोखरामा गरेपछि एनसेलले शनिबार हाटखोलामा...

  २०७४ पुष १४ गते १६:२४     विकासन्युज

काठमाडौं । बंगलादेशमा उत्पादित रनर ब्राण्डका मोटरसाइकल र स्कुटर अब नेपालगञ्जमा आइपुगेको छ । नेपालका लागि आधिकारीका बिक्रेता रमण मोटर्स प्रा.लिले राजधानीमा मोटरसाईकलको बिक्री खुला गरेलगत्तै नेपालगञ्जका लागि डिलर लक्ष्मी ट्रेड लिंकले आफ्नो शोरुम...

  २०७४ पुष १३ गते १८:५७     विकासन्युज

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणका लागि आगामी वर्ष असार मसान्तभित्र अन्तरराष्ट्रिय दाता सम्मेलन आयोजना गर्ने भएको छ । भूकम्पपछिको पुनःनिर्माणका लागि अर्को वर्ष करिब साढे तीन खर्ब रकम आवश्यक हुने भएकाले प्राधिकरणले दाता...

  २०७४ पुष १३ गते १८:५१     विकासन्युज

काठमाडौं । मानवीय स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने गरी गुणस्तरहिन वस्तु उत्पादन गरेर बिक्री वितरण गर्ने ५० उद्योगलाई कानूनी कारवाही गर्ने भएको छ । मानसिले खान नहुने (अखाद्य) वस्तु उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा...

  २०७४ पुष १३ गते १६:५७     विकासन्युज

चितवन । ग्रामीण क्षेत्रमा दूध बिक्रीबाट वर्षेनी १२ अर्ब भित्रिने गरेको छ । नेपाल डेरी एशोसिएसनले १९औँ वार्षिक साधारणसभा एवं सातौँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।...

  २०७४ पुष १३ गते १६:३१     पवन तिमिल्सिना

काठमाडौं । खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागले दुग्ध विकास संस्थान (डीडीसी) विरुद्ध मुद्दा दायर गरेको छ । विभागको अनुगमनका क्रममा सरकारी स्वामित्वको संस्थान डीडीसीले बिक्री गर्ने प्रशोधित दुधमा हानिकारक तत्व कोलिफर्म (जिवाणु) भेटिएपछि...