काठमाडौं । काठमाडौं स्थित भृकुटीमण्डमा यस वर्षको २४ औं ‘सुविसु क्यान इन्फोटेक एक्स्पो २०१८’ सुरु भएको छ । आज (बिहीबार) सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले एक्स्पोको उद्घाटन गरेका थिए । उनले एक्स्पो उद्घाटनको क्रममा...
काठमाडौं । एनआईबिएल क्यापिटल मार्केटस् लिमिटेडले आफ्ना हितग्राही खातावालाहरुलाई निशुल्क एसएमएस सेवा प्रदान गर्ने भएको छ । उक्त सेवाबाट खातावालाहरुले आफ्नो शेयर कारोबार(खरिद/बिक्री) बाट डिम्याट खातामा भएको घटबढको बारेमा तुरुन्तै जानकारी पाउने छन् ।...
काठमाडौं । नेपालकालागि टाटा मोटर्स्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले डाइन्यामिक ह्याच् ब्याक टियागो र स्टाईल ब्याक टिगोरका लागि सफलतापूर्वक माइलेज टेष्ट क्याम्प सम्पन्न गरेको छ । उक्त मालेज टेष्टका क्रममा सहभागीहरुले जावलाखेल, सुन्धारा,...
काठमाडौं। सरकारको कारण उद्योगी व्यवासयीहरु व्यापारतर्फ लाग्न बाध्य भएको निजी क्षेत्रको ठम्याइ छ । ६६ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको आवसरमा बुधबार राजधानीमा उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष शेखर...
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका खेलाडी शरद भेषवाकरद्धारा पोखरामा अवस्थित राईजिङ पोखरा क्रिकेट एकेडेमीलाई क्रिकेट सामाग्री हस्तान्तरण गरेका छन् । पुष्पतारा केडिया सेवा संस्थाद्धारा आयोजित एवम् वृज सिमेन्ट इण्डष्ट्रीजद्धारा प्रायोजन गरिएको क्रिकेट सामाग्री बुधबार...
काठमाडौं । एमएडब्लु अर्थमुभर्स प्रालि जेसीबी इन्डिया लिमिटेडको नं १ डिलर बन्न सफल भएको छ । सन् २०१७ मा सबैभन्दा बढी जेसीबीका निर्माण उपकहरणहरुको विक्री गरेर एमएडब्लु अर्थमुभर्स नं १ डिलर बनेको हो ।...
काठमाडौं । भूकम्प अति प्रभावित १४ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको सङ्ख्या दुई लाख नाघेको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाईको मंगलबार दिउँसो ४ बजेसम्मको तथ्यांकअनुसार प्रमाणीकरण हुने लाभग्राहीको...
पर्वत । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडारको कुस्मा-मिर्मी खण्डमा यसै आर्थिक वर्ष भित्रमा ट्रयाक खोल्ने कार्य सकिने भएको छ । करिडोरको मिर्मी-कुस्मा खण्डमा पर्वतको मुडिकुवादेखि अर्मादी र स्याङ्जाको मोहनडाँडादेखि मिर्मी सम्मको थोरै भूभागमा बाँकी रहेको...
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नवलपरासीेको तिलौली स्थित त्रिमूर्ती प्राथमीक विद्यालयलाई २ थान कम्प्युटर र ३५ थान विद्यार्थीले बोक्ने झोला हस्तान्तरण गरेको छ । बैंकको शाखा कार्यालय परासीले वसन्तपञ्चमी अर्थात सरस्वती पुजाको अवसर...
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रत्येक वर्ष आयोजना गरिदै आएको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ यस वर्ष फागुन २४ देखि २८ गतेसम्म राजधानीमा हुने भएको छ । काठमाडौं स्थित भृकुटीमण्डपमा आयोजना हुने उक्त सातौ व्यापार...
काडमाडौं । कुलप्याडले नयाँ प्रविधिसहितको मोवाइल निर्माण गर्न ३० करोड अमेरिकी डलर लगानी थप्ने भएको छ । सो लगानीमा कम्पनीले सिलिकन भ्यालीमा नयाँ प्लान्ट राख्ने भएको छ । पावर सन भन्चर मार्फत उक्त लगानी...
काठमाडौ। फोर्डको १. ५ लिटर क्षमताको पेट्रोलबाट चल्ने इकोइकोस्पोर्ट गाडीकाे मूल्यमा कैफिएत भेटिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका शाखा अधिकृत रामेशकाजी श्रेष्ठको नेतृत्व गएको अनुगमन टोलिले फोर्डको गाडी इकोस्पोर्टमा कैफियत...
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबार ३६ वटा शाखा कार्यालयका शाखा प्रमुखहरुको २ दिने त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । उक्त गोष्ठी कृषि विकास बैंकको क्षेत्रिय तालिम केन्द्र चितवनको विरेन्द्रनगरमा सम्पन्न...
काठमाडौं । आइएमई लिमिटेडले आफ्ना १० व्यवसायीक साझेदारहरुलाई युएईको दश दिवसीय भ्रमण गराएको छ । आइएमईले गएको आर्थिक वर्षका पछिल्ला छ महिनामा व्यवसायीक साझेदारहरुले गरेको रेमिटेन्स कारोबारका आधारमा आफ्ना साझेदारहरुलाई उक्त भ्रमण गराएको हो...
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन निर्माण गरिरहेको छ । विभागको बबरमहलस्थित निर्माणाधीन भवन बनेपछि वातावरण प्रणालीका हिसाबले दक्षिण एशियाकै पहिलो हुने विभागका महानिर्देशक डा ऋषिराज शर्माले जानकारी...
काठमाडौं । हिमालयन बैंक लिमिटेडले पाटन दरवार क्षेत्रको पुनर्निर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई १ करोड रुपैयाँ सहयोग गरेको छ । २५औँ वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ट्रष्टलाई सो मात्राको...
नेपालगन्ज । बाँकेको परशपुरमा अत्याधुनिक प्रविधियुक्त अक्सिजन ग्यास प्लान्ट स्थापना गरिएको छ । नेपालकै सबैभन्दा ठूलो यो प्लान्टबाट दैनिक ४७ लिटर क्षमताको एक हजार सिलिण्डर अक्सिजन ग्यास उत्पादन हुने बताइएको छ । दैनिक एक हजार २००...
काठमाडौं। ग्राहकहरुलाई उत्कृष्ट सेवाप्रदान गर्ने उद्देश्य सहित हालै फोर जी सेवा सुरु गरेको स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउन काठमाडौंको पुतली सडकमा आधिकारिक स्मार्ट सेन्टरको प्रारम्भ गरेको छ । सोमबारबाट प्रारम्भ गरिएको स्मार्ट...
काठमाडौं। नेपाली बजारमा उच्च क्षमताको लेमिनेशन मेशिन र प्रिन्टर भित्रिने भएको छ । मेशिनका आधिकारिक बिक्रेता श्रेष्ठ अमृत ट्रेडर्स प्रालिले हप्तादिनभित्रै नेपाली बजारमा उच्च क्षमताको लेमिनेशन मेशिन र प्रिन्टर सार्वजनिक गर्ने बताएको हो ।...
काठमाडौं । सुन, चाँदी तथा हीराका उत्कृष्ट डिजाईनहरुको कलेक्सन रहेको जेजे ज्वेलर्स् (एमेरल्ड प्रा. लि.) ले सोमबार न्यूरोडको वसन्तपुरमा आफ्नो शानदार शोरुमको उद्घाटन गरेको छ । नेपालका बहुप्रतिष्ठित कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले...
Copyright © 2024 Bikash Media Pvt. Ltd.