बजार

  २०७४ माघ १० गते १३:४२     लक्ष्मी प्रसाद सापकोटा 

पर्वत । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडारको कुस्मा-मिर्मी खण्डमा यसै आर्थिक वर्ष भित्रमा ट्रयाक खोल्ने कार्य सकिने भएको छ । करिडोरको मिर्मी-कुस्मा खण्डमा पर्वतको मुडिकुवादेखि अर्मादी र स्याङ्जाको मोहनडाँडादेखि मिर्मी सम्मको थोरै भूभागमा बाँकी रहेको...

  २०७४ माघ १० गते १३:२४     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नवलपरासीेको तिलौली स्थित त्रिमूर्ती प्राथमीक विद्यालयलाई २ थान कम्प्युटर र ३५ थान विद्यार्थीले बोक्ने झोला हस्तान्तरण गरेको छ । बैंकको शाखा कार्यालय परासीले वसन्तपञ्चमी अर्थात सरस्वती पुजाको अवसर...

  २०७४ माघ १० गते १२:१८     विकासन्युज

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रत्येक वर्ष आयोजना गरिदै आएको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ यस वर्ष फागुन २४ देखि २८ गतेसम्म राजधानीमा हुने भएको छ । काठमाडौं स्थित भृकुटीमण्डपमा आयोजना हुने उक्त सातौ व्यापार...

  २०७४ माघ ९ गते १९:२२     विकासन्युज

काडमाडौं । कुलप्याडले नयाँ प्रविधिसहितको मोवाइल निर्माण गर्न ३० करोड अमेरिकी डलर लगानी थप्ने भएको छ । सो लगानीमा कम्पनीले सिलिकन भ्यालीमा नयाँ प्लान्ट राख्ने भएको छ । पावर सन भन्चर मार्फत उक्त लगानी...

  २०७४ माघ ९ गते १६:१९     विकासन्युज

काठमाडौ। फोर्डको १. ५ लिटर क्षमताको पेट्रोलबाट चल्ने इकोइकोस्पोर्ट गाडीकाे मूल्यमा कैफिएत भेटिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका शाखा अधिकृत रामेशकाजी श्रेष्ठको नेतृत्व गएको अनुगमन टोलिले फोर्डको गाडी इकोस्पोर्टमा कैफियत...

  २०७४ माघ ९ गते १५:०९     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबार ३६ वटा शाखा कार्यालयका शाखा प्रमुखहरुको २ दिने त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । उक्त गोष्ठी कृषि विकास बैंकको क्षेत्रिय तालिम केन्द्र चितवनको विरेन्द्रनगरमा सम्पन्न...

  २०७४ माघ ९ गते १४:५४     विकासन्युज

काठमाडौं । आइएमई लिमिटेडले आफ्ना १० व्यवसायीक साझेदारहरुलाई युएईको दश दिवसीय भ्रमण गराएको छ । आइएमईले गएको आर्थिक वर्षका पछिल्ला छ महिनामा व्यवसायीक साझेदारहरुले गरेको रेमिटेन्स कारोबारका आधारमा आफ्ना साझेदारहरुलाई उक्त भ्रमण गराएको हो...

  २०७४ माघ ९ गते १४:२०     सिवी अधिकारी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन निर्माण गरिरहेको छ । विभागको बबरमहलस्थित निर्माणाधीन भवन बनेपछि वातावरण प्रणालीका हिसाबले दक्षिण एशियाकै पहिलो हुने विभागका महानिर्देशक डा ऋषिराज शर्माले जानकारी...

  २०७४ माघ ९ गते १४:०६     विकासन्युज

काठमाडौं । हिमालयन बैंक लिमिटेडले पाटन दरवार क्षेत्रको पुनर्निर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई १ करोड रुपैयाँ सहयोग गरेको छ । २५औँ वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ट्रष्टलाई सो मात्राको...

  २०७४ माघ ८ गते २०:५८     विकासन्युज

नेपालगन्ज । बाँकेको परशपुरमा अत्याधुनिक प्रविधियुक्त अक्सिजन ग्यास प्लान्ट स्थापना गरिएको छ । नेपालकै सबैभन्दा ठूलो यो प्लान्टबाट दैनिक ४७ लिटर क्षमताको एक हजार सिलिण्डर अक्सिजन ग्यास उत्पादन हुने बताइएको छ । दैनिक एक हजार २००...

  २०७४ माघ ८ गते १९:००     विकासन्युज

काठमाडौं। ग्राहकहरुलाई उत्कृष्ट सेवाप्रदान गर्ने उद्देश्य सहित हालै फोर जी सेवा सुरु गरेको स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउन काठमाडौंको पुतली सडकमा आधिकारिक स्मार्ट सेन्टरको प्रारम्भ गरेको छ । सोमबारबाट प्रारम्भ गरिएको स्मार्ट...

  २०७४ माघ ८ गते १८:३४     विकासन्युज

काठमाडौं। नेपाली बजारमा उच्च क्षमताको लेमिनेशन मेशिन र प्रिन्टर भित्रिने भएको छ । मेशिनका आधिकारिक बिक्रेता श्रेष्ठ अमृत ट्रेडर्स प्रालिले हप्तादिनभित्रै नेपाली बजारमा उच्च क्षमताको लेमिनेशन मेशिन र प्रिन्टर सार्वजनिक गर्ने बताएको हो ।...

  २०७४ माघ ८ गते १८:१९     विकासन्युज

काठमाडौं । सुन, चाँदी तथा हीराका उत्कृष्ट डिजाईनहरुको कलेक्सन रहेको जेजे ज्वेलर्स् (एमेरल्ड प्रा. लि.) ले सोमबार न्यूरोडको वसन्तपुरमा आफ्नो शानदार शोरुमको उद्घाटन गरेको छ । नेपालका बहुप्रतिष्ठित कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले...

  २०७४ माघ ८ गते १८:०७     विकासन्युज

काठमाडौं । नेपाल पर्यटन बोर्डले १५ करोड रूपैयाँ खर्चेर विश्व बजारमा नेपाली पर्यटन गन्तव्यहरुको प्रचार प्रसार गरेको छ । बोर्डले गत आर्थिक बर्ष २०७३/०७४ मा १५ करोड ५८ लाख ६८ हाजार ३ सय खर्च...

  २०७४ माघ ८ गते १७:३५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो २ नयाँ शाखा झापाको काकरभिट्टा र मेचिनगरमा विस्तार गरेको छ । सोमबार एक समारोहका बीच मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले उक्त नयाँ शाखाको औपचारिक रुपमा उद्घाटन गरेका हुन्...

  २०७४ माघ ८ गते १६:५०     विकासन्युज

काठमाडौं। फागुन १० देखि १३ गतेसम्म धरान उपमहानगरपालिकाको पुर्वाञ्चल ईन्जिनियरिङ क्याम्पसको हातामा तेस्रो ‘राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७४सुनसरी’ हुने भएको छ । कृषि तथा पशुपालन क्षेत्रलाई आधुनिकिकरण तथा व्यवसायिकिरण गर्न सहयोग पुर्याउने उद्देश्यले प्रदर्शनी...

  २०७४ माघ ८ गते १६:४४     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबार(माघ ७ गते) देखि संयुक्त अधिराज्य बेलायतकोे एल्डरसर्टमा सम्पर्क/प्रतिनिधी कार्यालय सुरुवात गरेको छ । बैंकले नेपालमा सञ्चालित वाणिज्य बैंक मध्ये पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्पर्क कार्यालय बिस्तार गरेको हो...

  २०७४ माघ ८ गते १३:२८     विकासन्युज

काठमाडौं । नेपाल र चीन बीच व्यापार तथा लगानीका लागि अन्तराष्ट्रिय एवं व्यापारिक सम्झौता भएको छ । आइतबार बेजिङ्ग स्थित ओबिओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी मञ्चमा नेपाली कम्पनीहरु र चिनियाँ उद्यमी, व्यापारीहरु बिच द्धीराष्ट्रिय...

  २०७४ माघ ७ गते २०:१०     विकासन्युज

काठमाडौं। नेपालमा रेनोको आधिकारिक बितरक, एडभान्स अटोमोबाईल प्रालि (विशाल समूहको सहायक कम्पनी)ले रेनो कार प्रेमीहरुका लागि माघ ७ गते(आज) देखि माघ १४ गतेसम्म नेपाल भर ‘रेनो एक्सपेरियन्स मेला’ सुरु गरेको छ । ‘एक्सचेन्जमा दम...

  २०७४ माघ ७ गते १९:३३     विकासन्युज

काठमाडौं। लोकप्रिय ब्राण्ड हुवावेले अब म्याटबुक भित्र्याउने भएको छ । अहिलेसम्म नेपालमा स्माटफोन र ट्याबलेट बिक्री गर्दै आएको हुवावेले ग्राहकहरुको माग र रुचिलाई ध्यानमा राखेर म्याटबुक भित्र्याउन लागेको हो । नेपालको लागि हुवावेको आधिकारीक...