बजार

  २०७६ कार्तिक २९ गते १९:४८     विकासन्युज

काठमाडाैं । नेपालका लागि बजाज मोटरसाइकल्सको एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ‘पल्सर एनएस २०० एबीएस’ लाई एफआई इञ्जिनका साथ नेपाल भित्र्याएको छ । ‘एनएस २०० एबीएस एफआई’ को नेपाली बजार...

  २०७६ कार्तिक २९ गते १९:२२     विकासन्युज

काठमाडौं । यामाहाले कटारीमा आफ्नो एक नयाँ शोरुम संचालनमा ल्याएको छ । सन्जीव शाहको स्वामित्व रहेको यो नयाँ शोरुम एसएस अटो सेन्टर डिलरसिपमा सबै प्रकारका यामाहा बाइकका मोडलहरु उपलब्ध हुने जनाइएको छ । शोरुमको...

  २०७६ कार्तिक २९ गते १७:१८     राजाराम न्यौपाने

काठमाडौं । काठमाडौँ उपत्यकामा सञ्चालन हुँदै आएका यातायात कम्पनी बीच विवाद बढ्दै गएको छ । विवाद चर्कदै गएपछि महानगर यातायात प्रालिले महासागर यातायात प्रालि लगायतका कम्पनीहरुलाई मुद्दा दर्ता गर्ने तयारी गरेको छ । महानगर...

  २०७६ कार्तिक २९ गते १५:४९     विकासन्युज

खोटाङ । नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले लामो समस्यसम्म महसुल नतिर्ने ग्राहकको लाइन काट्न थालेको छ । बाँकी रहेको महसुल तिर्न सूचना प्रवाह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको तिहारपछि तीव्रगतिमा लाइन काट्न शुरु गरेको...

  २०७६ कार्तिक २९ गते १४:४४     विकासन्युज

तनहुँ । घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको छ । आन्तरिक राजश्व कार्यालयले पान नम्बर लिन अनिवार्य रूपमा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधान ल्याएसँगै उद्योग दर्ता...

  २०७६ कार्तिक २९ गते १३:४७     सुनिता पुडासैनी

काठमाडौं । चालु आर्थिक वर्षमा संस्थागत घरजग्गा व्यवसाय दर्ता शून्य रहेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणबाट चालु आर्थिक वर्षमा घरजग्गा व्यवसायलाई संस्थागत स्वीकृति लिनेको संख्या शून्य रहेको हो । वि.सं २०६१ सालदेखि हालसम्म...

  २०७६ कार्तिक २९ गते ११:१९     विकासन्युज

काठमाडौं । सरकारले वीरगञ्ज सुक्खा बन्दरगाह नजिककै औद्योगिक कच्चा पदार्थ राख्ने छुट्टै बन्दरगाह निर्माण गर्ने भएको छ । सरकारले उद्योगमा प्रयोग हुने औद्योगिक कच्चा पदार्थको राख्नको लागि छुट्टै बन्दरगाह निर्माण गर्ने प्रक्रिया अघि बढाएको...

  २०७६ कार्तिक २९ गते ९:०७     विकासन्युज

काठमाडौँ । देशभरका सार्वजनिक यातयातका साधानमा नेपाल भ्रमण वर्ष, २०२० अभियानको लोगो राखिने भएको छ । भ्रमण वर्षलाई प्रभावकारीरुपमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय...

  २०७६ कार्तिक २९ गते ८:५३     विकासन्युज

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रालिको सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन शुरु गरेको छ । यो एक्टिभेसन कार्यक्रम नक्साल भाटभटेनिमा कात्तिक २९ र ३० गते, महाराजगञ्ज भाटभटेनिमा मंसिर...

  २०७६ कार्तिक २९ गते ८:४५     विकासन्युज

काठमाडौँ । आरएमडीसी लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय, इटहरीको आयोजनामा कर्जा बिश्लेषण सम्बन्धी २ दिने तालिम गोकर्ण रिसोर्ट सुन्दरहरैचा, मोरङ्गमा सम्पन्न भएको छ । उक्त तालिम कात्तिक २७ देखि २८ गतेसम्म संचालन भएको...

  २०७६ कार्तिक २८ गते १८:४३     विकासन्युज

काठमाडौँ । बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘पल्सर डेयर भेन्चर सिजन ४’ रिफ्रेसड बाई स्प्राईट लिएर आएको छ । पल्सर डेयर शनिबार देखि प्रशारण हुन थालेको हो । पल्सर डेयर...

  २०७६ कार्तिक २८ गते १७:२४     विकासन्युज

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले सरकार, रोजगारदाता तथा श्रमिकको त्रिपक्षीय सहमतिका आधारमा कार्यान्वयनमा ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सक्रियतापूर्वक सहभागी हुने पुनः प्रतिबद्धता जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण...

  २०७६ कार्तिक २८ गते १४:३९     विकासन्युज

हेटौडा । रौतहट र सर्लाही जिल्लामा पक्की पुल तथा सडक निर्माणसम्बन्धी एक दर्जन योजना सम्पन्न भएको सडक डिभिजन कार्यालय रौतहटले जनाएको छ । कार्यालयका प्रमुख दारोगा प्रसादले रु ८५ करोडको लागतमा रौतहट र सर्लाहीमा...

  २०७६ कार्तिक २८ गते १३:१५     विकासन्युज

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. पाण्डेले समाजको भवन निर्माण गर्न रु एक करोड आर्थिक सहयोग गर्ने भएका छन् । यस सहयाेगसँगै नेपाल मधुमेही समाजले छिट्टै आफ्नै भवन प्राप्त गर्ने भएको छ । यसका...

  २०७६ कार्तिक २८ गते १३:१४     विकासन्युज

काठमाडौं । एनएस चिन्ह प्राप्त उद्योगमध्ये शिवम् सिमेन्टले ‘एनएस क्वालिटी अवार्ड २०१९’ पाएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले सर्वकृष्ट तथा गुणस्तरिय उप्पादनको आधारमा शिवमलाई यस वर्षको उक्त अवार्ड प्रदान गरेको हो ।...

  २०७६ कार्तिक २८ गते १२:४३     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका विभिन्न सेवामा १० प्रतिशत छुट पाउने भएका छन् । दुई संस्थाबीच हालै भएको सम्झौतामा बैंकका ग्राहकले देशभर सञ्चालनमा रहेको होटल तथा रेष्टुरेन्टबाट प्राप्त...

  २०७६ कार्तिक २८ गते १२:००     विकासन्युज

काठमाडौं । बिहीबार छापावला सुन प्रतितोला ७२ हजारमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन एकैदिन ६ सय रुपैयाँले बढेको छ । त्यस्तै बिहीबार तेजावी सुन प्रतितोला...

  २०७६ कार्तिक २८ गते ११:३७     विकासन्युज

काठमाडौँ । नेपाल उद्योग बाणिज्य संघ काठमाडौँ व्यवसायी डा. रुप ज्योतिलाई पक्राउ गरिएकोप्रति ध्यानाकर्षण जनाउँदै आन्दोलनमा उत्रिएको छ । बिहीबार बिहान संघको नेतृत्वमा जुद्धशालिक चोक नयाँसडक काठमाडौँमा प्रदर्शन गरिएको छ । प्रदर्शनमा उत्रिएकाहरुले रुप...

  २०७६ कार्तिक २८ गते ९:५५     विकासन्युज

काठमाडौं । उद्योगपति डा. रुप ज्योतिलाई ठगी प्रकरणमा गिरफ्तार गरी अदालतमा पेश गरिएकोमा नेपाल घरेलु तथा साना उद्योग महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको प्रतिष्ठित व्यवसायिक...

  २०७६ कार्तिक २७ गते १९:२९     विकासन्युज

काठमाडाैं । अमेरिकन मोटरसाइकल ब्राण्ड ‘हार्ले डेभिडसन’ को नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्सले हाल यस ब्राण्डको ‘आइरन ८८३’ नामक मोटरसाइकल नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।कम्पनीले सो मोटरसाइकलको मूल्य ४० लाख...