बजार

  २०७६ कार्तिक २५ गते ११:५८     विकासन्युज

काठमाडाैं । जापनिज कार उत्पादक कम्पनी होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले नेपालमा उक्त ब्राण्डका ९ अलग मोडेलका कारहरु बिक्री वितरण गर्दै आइरहेको छ । यस्ता मोडेलहरुमा डब्लुआर–भि, ब्रिओ, सिआर–भि, बिआर–भि,...

  २०७६ कार्तिक २५ गते ११:४९     विकासन्युज

जाजरकोट । जाजरकोटका स्थानीय तहले आर्थिक वर्ष २०७५/७६ मा २१५ किलोमिटर सडक नयाँ ट्र्याक खोलेको बताएका छन् । स्थानीय तहले आफ्नै लगानीमा जिल्लाका सातै वटा स्थानीय तहले २१५ किमी सडकको ट्र्याक खोलेका हुन् ।...

  २०७६ कार्तिक २५ गते ८:३४     विकासन्युज

काठमाडौँ । यातायात व्यवस्था विभागमा अहिले झण्डै साढे सात लाख ‘स्मार्ट’ कार्ड (चालक अनुमतिपत्र) छाप्न बाँकी रहेको छ । यो ‘मास प्रिन्टर’ ले पूर्ण क्षमतामा छपाइ गर्नु पहिले अहिले देशभरका यातायात कार्यालयबाट छपाइका आवेदन...

  २०७६ कार्तिक २५ गते ८:२९     विकासन्युज

हेटौँडा । दूध, केरा तथा दलहन कृषि उपजहरुको उत्पादनमा फड्को मारेको मकवानपुरगढी गाउँपालिकामा पशुआहारा उत्पादन गर्ने उद्योग सञ्चालन हुने भएको छ । प्रदेश ३ सरकारको सहयोगमा मकवानपुरगढी गाउँपालिका– ३ मा निर्माणाधीन दाना उद्योग आगामी...

  २०७६ कार्तिक २५ गते ८:२४     विकासन्युज

काठमाडौँ । कपडा तथा कपडाजन्य उद्योगमा संसारभर नै प्रख्याती कमाएको बङ्गलादेशले नेपालमा समेत लगानी गर्ने इच्छा देखाएको छ । गार्मेन्ट उद्योग खोल्ने भन्दै बङ्गलादेशको एक कम्पनीले उद्योग विभागमा आवेदन दिएको छ । गार्मेन्ट उद्योगबाटै...

  २०७६ कार्तिक २५ गते ८:१९     विकासन्युज

काठमाडौँ । काठमाडौँ उपत्यकामा विस्तारका क्रममा रहेका सडकमा घर, टहरालगायतका संरचना भत्काएर चौडा बनाउन नसकेपछि सडक विभागले उपलब्ध चौडाइमै कालोपत्र गर्ने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गरेको छ । स्थानीयवासीले सडक विस्तारका...

  २०७६ कार्तिक २५ गते ८:१३     विकासन्युज

काठमाडौँ । प्रदेश राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने चोभार–दक्षिणकाली–छैमले–सिस्नेरी–कुलेखानी सडक निर्माण शुरु भएको चार वर्षसम्म पनि पूरा हुन सकेको छैन । तीन खण्डमा काम भइरहेको यो सडक तीनवटा निकायले हेर्छन् । काठमाडौँतिरको भाग...

  २०७६ कार्तिक २४ गते १९:२९     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले कास्कीको तालचोकमा स्थापित नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले गरेका हुन् । कार्यक्रममा विकास बैंकका अध्यक्ष...

  २०७६ कार्तिक २४ गते १९:०५     विकासन्युज

काठमाडाैं । जापनिज मोटरसाइकल कम्पनी यामाहाले आफ्नो पहिलो बिएस६ कम्प्लायन्ट उत्पादन ‘एफजि भी३’ र ‘एफजि-एस भी३’ लाई भारतमा सार्वजनिक गरेको छ । भारतिय बजारमा यी बिएस६ प्रदुषण मापदण्ड अनुरुपका मोटरसाइकलहरुको मूल्य क्रमशः ९९ हजार...

  २०७६ कार्तिक २४ गते १८:०९     विकासन्युज

काठमाडौँ । एनआईबिएल एस क्यापिटल लिमिटेडको लालदरवार, काठमाडौं स्थित शाखा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड पुतलिसडक शाखा परिसरमा स्थानान्तरण गरी आइतवारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ । लालदरवार स्थित शाखाबाट सम्पादन हुने सम्पूर्ण कार्यहरु नयाँ...

  २०७६ कार्तिक २४ गते १७:०३     विकासन्युज

काठमाडौँ । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवाले दशैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्बजनिक गरेको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ नामक योजनाका बिजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । बम्पर उपहार बिजेता मकवानपुरका लेखनाथ पौडेललाई...

  २०७६ कार्तिक २४ गते १६:५३     विकासन्युज

काठमाडौं । जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ९ काँडाघारीमा सदस्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । उक्त सेवा केन्द्रको कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापा तथा संस्थाका...

  २०७६ कार्तिक २४ गते १६:५०     सिबी अधिकारी

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा नेपालमा आधा दर्जन विदेशी वायु सेवा प्रदायक कम्पनीले उडान भर्ने तयारी गरेका छन् । नेपाल गन्तव्यमा उडान विस्तारका लागि भारतका दुई, कुवेत, फिनल्यान्ड र...

  २०७६ कार्तिक २४ गते १५:२५     विकासन्युज

काठमाडौं एनआईबिएल एस क्यापिटल लिमिटेडले काठमाडौंको पुतलीसडकमा शाखा स्तान्तरण गरेको छ । काठमाडौंको लालदरवारस्थित उक्त शाखा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड पुतलिसडक शाखा परिसरमा स्थानान्तरण गरिएको हो । बैंकले उक्त मितिबाट लालदरवार स्थित शाखाबाट सम्पादन...

  २०७६ कार्तिक २४ गते १४:१२     चन्द्रकला भण्डारी

भद्रपुर । खाँदा गुलियो र पोषिलो हुने केरा बालकदेखि वृद्धसम्म सबैलाई मन पर्ने स्वादिष्ट फल हो । बिरामीले समेत खान मिल्ने यो फलको खेती तराई र पहाड सबैतिर फाट्टफुट्ट हुने गर्दछ । मोरङ जिल्लाको...

  २०७६ कार्तिक २४ गते १३:४३     विकासन्युज

निजगढ । चुरे क्षेत्रको वन–जङ्गलमा पछिल्लो समय काठ तस्करी बढेको छ । तस्करले साल, खयर, साज कर्मालगायत जातका रुख कटान गर्न थालेका छन् । चुरेमा पर्ने परवानीपुर, सिगौल, भमरालगायत क्षेत्रको चुरेमा काठ तस्करी बढेको...

  २०७६ कार्तिक २४ गते ८:५६     विकासन्युज

काठमाडौँ । झण्डै एक करोड नेपाली लाभान्वित हुने भनिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणका क्रममा अन्तरमन्त्रालय समन्वय नहुँदा समस्या आइरहेको छ । वन तथा वातावरण, ऊर्जा, जलस्रोत तथा सिँचाइलगायत मन्त्रालयसँग पर्याप्त समन्वय हुन नसक्दा कठिनाइ...

  २०७६ कार्तिक २४ गते ८:२०     विकासन्युज

काठमाडौँ  । सुजुकि मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भिजि अटोमोबाईल्स प्रालि र पुर्वी चितवनको लागि अनधिकारिक बिक्रेता मोडर्न बाईक सेन्टर पर्साको संयुक्त आयोजनामा सुजुकि जिक्सरका ग्राहक लाई लक्षित गरेर पुनर्ताजगि कार्यक्रम तथा...

  २०७६ कार्तिक २३ गते १७:४६     विकासन्युज

काठमाडौं । इन्डियन इलेक्ट्रिक टू–ह्विलर उत्पादक कम्पनी ओकिनावाले आफ्नो विल्कुलै नयाँ स्कुटर ‘लाइट’ लाई भारतिय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यस इलेक्ट्रिक स्कुटरको मूल्य भारतिय बजारमा ५९ हजार नौ सय ९० रुपैयाँ तोकेको...

  २०७६ कार्तिक २३ गते १७:१५     विकासन्युज

काठमाडौं । नेपालको अन्लाईन शपिङ साइट दराजले ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल)यहि कार्तिक २५ गते, नोभेम्बर ११ को मध्यरातमाआयोजना भएकाे छ । एक दिनको सेलमा दराजले भाउचरहरु, फ्लेश सेल, तीन हजार भन्दा बढि...