बजार

  २०७६ कार्तिक २६ गते १८:०२     विकासन्युज

काठमाडौँ । आरएमडीसी लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय, इटहरीको आयोजनामा लेखा तथा अभिलेख ब्यवस्थापन सम्बन्धी ३ दिने तालिम गोकर्ण रिसोर्ट सुन्दरहरैचा, मोरङ्गमा सम्पन्न भएको छ । तालिममा आरएमडीसीे इटहरी शाखाको कार्यक्षेत्र भित्रका ११...

  २०७६ कार्तिक २६ गते ११:४२     विकासन्युज

काठमाडौं । काठमाडौँ महानगरपालिकाले विगत १३ वर्षदेखि सिसडोलमा थुपारिएको फोहरको अन्तिम व्यवस्थापन कार्य शुरु गरेको छ । लामो समयदेखि व्यवस्थापन हुन नसकेको फोहर महानगरपालिकाले अहिले माटोले पुरेर व्यवस्थापन गर्न थालेको हो । महानगरको वातावरण...

  २०७६ कार्तिक २६ गते १०:४२     विकासन्युज

काठमाडौँ । जापनिज मोटरसाइकल मेनुफेक्चरर कम्पनी सुजुकीले ‘इन्ट्रुडर २५०’ को उत्पादनको काम शुरु गरेको छ । कम्पनीले यस क्रुजरलाई भारतमा हुने ‘अटो एक्स्पो’ मोटरसाइकल शोमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । सुजुकीले जिक्सर २५०...

  २०७६ कार्तिक २६ गते ९:३३     विकासन्युज

राँझा । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम सुस्तगतिमा छ । निर्माण शुरु भएको १४ वर्षमा ६० प्रतिशतमात्रै काम सम्पन्न भएको छ । सरकारले आफ्नै स्रोतमा विसं २०६३ माघदेखि निर्माण शुरु गरेको...

  २०७६ कार्तिक २६ गते ९:२७     विकासन्युज

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवसँग जापानी कृषि मन्त्रालयका प्रेसिडन्ट अफ जापान इन्टरनेशनल रिसर्च सेन्टर फर एग्रिकल्चरल साइन्सेजका डा. मासारु इवानागा तथा जापानका राजदूत मासामिची सैगोले शिष्टाचार भेट गरेका छन् ।...

  २०७६ कार्तिक २५ गते १८:५३     विकासन्युज

काठमाडौँ । अनरेरी कन्सुलर कप्र्स नेपाल (एचसिसी–एन० र वाणिज्यदूतहरुको विश्व महासंघ (फिकाक) ले “एचसिसी–एन, फिकाक क्षेत्रीय सम्मेलन २०१९” नोभेम्वर १२–१५, २०१९ मा काठमाण्डौको सोल्टी क्राउन प्लाजा होटलमा आयोजना गर्दैछन् । यो सम्मेलनलाई नेपाल सरकार,...

  २०७६ कार्तिक २५ गते १८:३४     विकासन्युज

काठमाडाैं । इण्डियन मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइल्स प्रा.लि.ले ‘इन्टरसेप्टर ६५०’ लाई नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीका अनुसार केहि दिन अघि नै नेपाल भित्रिसकेको...

  २०७६ कार्तिक २५ गते १८:०२     विकासन्युज

काठमाडौँ । विराटनगरको बिग होटलमा ‘ बिग क्याफे ‘ सञ्चालनमा आएको छ । विराटनगर महानगरपालिका ९ स्थित रोडशेष चोकमा रहेको बिग होटलमा आईतबार देखि बिग क्याफे सञ्चालनमा आएको हो । करिब २० लाखको लागतमा...

  २०७६ कार्तिक २५ गते १७:५६     विकासन्युज

काठमाडौं । काठमाडौं मरिएट होटलले एक हप्तासम्म “अरबियन सूक” आयोजना गरिरहेको छ । जहाँ मानिसहरुले सबै अरबियन भोजनको अनुभव लिन सक्ने मरिएट होटलले जनाएको छ । मिडल इस्टको मुखबाट पानी रसाउने खानादेखि लिएर लोभ्याउने...

  २०७६ कार्तिक २५ गते १७:४८     विकासन्युज

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ सेल्स् (पिओएस)/खुद्रा बिक्रेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । खुद्रा विक्रेताहरुले एक कार्यक्रममाझ...

  २०७६ कार्तिक २५ गते १७:१२     विकासन्युज

काठमाडौँ । महालक्ष्मी विकास बैंक सुर्खेत शाखाले आइतबार विरेन्द्रनगर नपा–३ मा स्थित हरिडिल भूमि माध्यमिक विद्यालयमा पानी प्रशोधन उपकरण जडान गरेको छ । बर्षातका समयमा महामारीका रुपमा देखिने ज्वरो, टाइफाइड जस्ता समस्याबाट विद्यार्थीहरुलाई जोगाउनका...

  २०७६ कार्तिक २५ गते १४:२६     विकासन्युज

काठमाडौँ । उद्यमशीलता र नविनतामा आधारित गैर-नाफामुखी कार्यक्रम इम्प्याक्ट वीक कार्यशाला सोमबारदेखि काठमाडौंमा संचालनमा आएकोछ । लफ्थान्सा ग्रुप, जर्मनी र किङस् कलेज, काठमाडौँको सहकार्यमा आयोजना भएको आठदिने कार्यशाला दुई चरणमा सञ्चालन हुनेछ । जसअन्तर्गत पहिलो...

  २०७६ कार्तिक २५ गते १४:०९     विकासन्युज

काठमाडौँ । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज दुई वटा नयाँ स्मार्टफोन रेडमी र रेडमी ८ ए सार्वजनिक गरेको छ । रेडमी ८, लोकप्रिय रेडमी सिरिजको लाइनअपमा सबैभन्दा नयाँ स्मार्टफोन हो, जसमा १२ एमपी डूअल...

  २०७६ कार्तिक २५ गते १२:५०     विकासन्युज

काठमाडौं । घरायसी प्रयोजनका जापानीज सामानहरु मात्र पाइने ‘मिनी शो रुम काठमाडौंको शूरु भएको छ । काठमाडौं स्थित राइजिङग मलमा मिनी शो सञ्चालनमा आएको छ । राइजिङग मलकाे मिनीशोमा जापानीज सामानहरु २ सय देखि...

  २०७६ कार्तिक २५ गते १२:४७     विकासन्युज

गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण गरिसकेको छ । राष्ट्रिय गौरवको सो आयोजनाले डुबान क्षेत्र (गोरखा र धादिङ जिल्ला)का साबिकका २७ गाविसमध्ये अधिकांशमा मुआब्जा...

  २०७६ कार्तिक २५ गते १२:३५     विकासन्युज

काठमाडौं । अब नेपालमा वातावरणमैत्री यूरो ६ मापदण्डअनुसारको इन्धन आउने भएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले आफ्नो देशका सबै रिफाइनरी केन्द्रलाई यूरो ६ को मापदण्ड अनुसार अपग्रेट गरिरहेकोले नेपालले पनि सो मापदण्ड...

  २०७६ कार्तिक २५ गते ११:५८     विकासन्युज

काठमाडाैं । जापनिज कार उत्पादक कम्पनी होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले नेपालमा उक्त ब्राण्डका ९ अलग मोडेलका कारहरु बिक्री वितरण गर्दै आइरहेको छ । यस्ता मोडेलहरुमा डब्लुआर–भि, ब्रिओ, सिआर–भि, बिआर–भि,...

  २०७६ कार्तिक २५ गते ११:४९     विकासन्युज

जाजरकोट । जाजरकोटका स्थानीय तहले आर्थिक वर्ष २०७५/७६ मा २१५ किलोमिटर सडक नयाँ ट्र्याक खोलेको बताएका छन् । स्थानीय तहले आफ्नै लगानीमा जिल्लाका सातै वटा स्थानीय तहले २१५ किमी सडकको ट्र्याक खोलेका हुन् ।...

  २०७६ कार्तिक २५ गते ८:३४     विकासन्युज

काठमाडौँ । यातायात व्यवस्था विभागमा अहिले झण्डै साढे सात लाख ‘स्मार्ट’ कार्ड (चालक अनुमतिपत्र) छाप्न बाँकी रहेको छ । यो ‘मास प्रिन्टर’ ले पूर्ण क्षमतामा छपाइ गर्नु पहिले अहिले देशभरका यातायात कार्यालयबाट छपाइका आवेदन...

  २०७६ कार्तिक २५ गते ८:२९     विकासन्युज

हेटौँडा । दूध, केरा तथा दलहन कृषि उपजहरुको उत्पादनमा फड्को मारेको मकवानपुरगढी गाउँपालिकामा पशुआहारा उत्पादन गर्ने उद्योग सञ्चालन हुने भएको छ । प्रदेश ३ सरकारको सहयोगमा मकवानपुरगढी गाउँपालिका– ३ मा निर्माणाधीन दाना उद्योग आगामी...