बजार

  २०७६ मंसिर १० गते १७:३५     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले ‘राइड थु्र सिन्धुलीगढी’ साइकल र्याली सम्पन्न गरेको छ । टेलिकमले गत मंसिर ६ देखि काठमाडौंको पशुपतिनाथ परिसरबाट शुरु गरेको उक्त र्याली जनकपुरमा पुगेर मंसिर ९ गते सम्पन्न गरेको हो ।...

  २०७६ मंसिर १० गते १७:०६     विकासन्युज

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले सर्लाही र धनुषा जिल्लामा दुई नायाँ शाखा विस्तार गरेको छ । फाइनान्सले आइतबार र सोमबार क्रमशः सर्लाहीको मलंगवा नगरपालिका र धनुषाको क्षिरेश्वर नाथनगरपालिका, महेन्द्रनगरमा विस्तारित शाखाको उद्घाटन गरेको हो...

  २०७६ मंसिर १० गते १७:०१     विकासन्युज

काठमाडौं । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारीलाई विकास गर्दै लगिएको बताए । स्याङ्जाको वालिङ १० भकुण्डेस्थित फूलबारी बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभा...

  २०७६ मंसिर १० गते १६:५१     विकासन्युज

काठमाडौं । सिजीे इलक्ट्रोनिक्सले एलजी प्युरिकेयर एयर प्युरिफायर नेपाली बजारमा भित्र्याएको छ । यस एयर प्युरिफायरले शक्तिशाली फिल्टरेशन प्रदान गर्दछ जसले हावामा हानिकारक पदार्थहरु कम गर्नुका साथै अभिनव शुद्धिकरणहरुले हावामा तैरिरहेको भाइरस र किटाणुहरुलाई...

  २०७६ मंसिर १० गते १४:३६     विकासन्युज

दार्चुला । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलाको गोकुलेश्वर विमानस्थल चालू आर्थिक वर्षभित्रै निर्माण शुरु हुने भएको छ । छब्बीस वर्षदेखि बन्द विमानस्थलको प्राविधिक प्रतिवेदन तथा स्थलगत निरीक्षण भएसँगै विमानस्थल निर्माण सञ्चालन हुने भएको हो ।...

  २०७६ मंसिर १० गते १४:२४     विकासन्युज

रसुवा । रसुवागढी नाकाबाट सामान आयात निर्यात हुन थालेपछि प्राप्त राजश्वको यकिन तथ्याङ्क सार्वजनिक भएको छ । विसं २०७२ मङ्सिर १५ देखि २०७६ मङ्सिर ७ सम्मको कूल भन्सार शुल्क तथा मूल्य अभिवृद्धि करसमेतको राजश्व...

  २०७६ मंसिर १० गते १२:०६     विकासन्युज

काठमाडौं । काठमाडाैं त्रिपुरेश्वर स्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा सोमबार चारदिने चीनतिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर शुरु भएको छ ।  जन गणतन्त्रचीनको वाणिज्य मन्त्रालय अन्तर्गतको ट्रेड डेभलपमेन्ट ब्युरो र चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित...

  २०७६ मंसिर १० गते १०:५४     विकासन्युज

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–२ दरबार क्षेत्रको कुवापानीस्थित भगवती मन्दिर परिसरमा ‘पृथ्वीनारायण शाह सङ्ग्रहालय’ निर्माण थालिएको छ । नेपालको एकीकरणको शुरुवात नुवाकोटबाट गरेका शाहसँग सम्बन्धित सामग्री र जीवनसँग जोडिएका विषयवस्तुको सचित्र उतार्ने प्रयासस्वरुप सङ्ग्रहालय...

  २०७६ मंसिर १० गते १०:४६     विकासन्युज

काठमाडौं । नेपाल–भारत व्यापार तथा पारवहन सन्धि पुनरवलोकन बैठक मंगलबारदेखि काठमाडौं शुरु भएको छ । मंसिर १० र ११ गते काठमाडौंको होटल याक एण्ड यतीामा बैंठक बिसएकाे हाे । पारवहन सन्धि पुरानो भएकाले पुनरवलोकन...

  २०७६ मंसिर १० गते १०:४२     विकासन्युज

काठमाडौं । घरधनी र पशुबधस्थल सञ्चालकबीच कुरा नमिल्दा काठमाडौं महानगरपालिकालाई बधस्थल व्यवस्थापन गर्न चुनौती थपिएको छ । हाल सञ्चालनमा रहेका पशु बधस्थलको जग्गा सञ्चालकका नाममा नभएको र समय किटान गरी सम्झौतानुरुप जग्गाधनीले सञ्चालकलाई जग्गा...

  २०७६ मंसिर १० गते १०:१६     विकासन्युज

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर जडान कार्यक्रममा तिब्रता दिएको छ । प्राधिकरणले आम उपभोक्ताको घरमा स्मार्ट मिटर जडान गर्नका लागि सर्वेक्षणमा तिब्रता दिएको हो । प्राधिकरणले काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजना अन्तर्गत पहिलो...

  २०७६ मंसिर ९ गते १९:३८     विकासन्युज

काठमाडाैं । मारुती सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्प प्रा.लि.ले उक्त ब्राण्डको विल्कुलै नयाँ उत्पादन ‘एस-प्रेसो’ मिनी एसयुभिलाई नेपाली बजारमा केहि दिन अगाडि मात्र सार्वजनिक गरेको थियो । भारतमा निकै चर्चा कमाइ सकेको...

  २०७६ मंसिर ९ गते १९:०२     विकासन्युज

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा हुने १७औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल उद्योग वाणिज्य...

  २०७६ मंसिर ९ गते १८:४६     विकासन्युज

काठमाडौं । भायनेट कम्युनिकेसन्सले ग्राहकहरुको लागि ‘क्या लभ्ली अफर’ नामक आकर्षक योजना ल्याएको छ । कम्पनीले संचालनको २० औं वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकहरुको लागि उक्त योजना बजारमा ल्याएको हो । यस योजनाअन्तर्गत ग्राहकहरुले...

  २०७६ मंसिर ९ गते १५:४८     विकासन्युज

काठमाडौं ।  चीनको युनान प्रान्तका गर्भनर रुएन चेङगफाले नेपालको ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न युनान इच्छुक भएको बताएका छन् । सोमबार ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनसँग भेटवार्ता गर्दै उनले युनान नेपालसँग सहकार्य...

  २०७६ मंसिर ९ गते १४:४०     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले कास्कीको हेम्जामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा...

  २०७६ मंसिर ९ गते १४:०१     विकासन्युज

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघ प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन् । महासंघले सोमबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि साढ् ९ बजेदेखि धर्ना दिएका हुन् । उनीहरुले ‘सार्वजनिक खरिद नियमावली, २०७६’ को आठौं संशोधनका...

  २०७६ मंसिर ९ गते १३:०६     विकासन्युज

काठमाडाैं । पछिल्लो समय नेपाली उद्योगहरुमा लगानी बढ्दै गएको छ । लगानीकर्तालाई सहजीकरण, उद्योग लगानीमैंत्री वातावरण, व्यवस्थापन तथा संरचना निर्माणले उद्योगमा लगानी बढ्दै गएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागका अनुसार...

  २०७६ मंसिर ९ गते १२:४२     विकासन्युज

काठमाडौं । दक्षिण एशियाकै अब्बल होटलको रुपमा लिइएको फूलबारी रिसोर्ट अन्तर्राष्ट्रिय ख्यातीप्राप्त ब्राण्ड मेरियटको व्यवस्थापनमा नयाँ वर्षदेखि पुनः सञ्चालनमा आउँदैछ । ९० को दशकमा स्थापना भएको उक्त रिसोर्ट २ वर्षयता बन्द छ । आगामी नयाँ...

  २०७६ मंसिर ९ गते ११:४१     विकासन्युज

विराटनगर । बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान भर्ने भएको छ । मङ्सिर १५ गतेदेखि विराटनगर र भद्रपुरबाट काठमाडौँ तथा पोखराका लागि उडान भर्ने तयारी गरिएको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर...