बजार

  २०७६ मंसिर २४ गते १२:०३     विकासन्युज

कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिका–८ मा पिलरीफाँटा गाउँमा विद्युत् सेवा विस्तार नहुँदा स्थानीय बासिन्दा अँध्यारोमै बस्न बाध्य भएका छन् । बस्ती बसेको दुई दशक बिते पनि अझै विद्युत् सेवा विस्तार हुनसकेको छैन । विद्युत् सेवा...

  २०७६ मंसिर २४ गते ९:०९     नबिन पाेखरेल

काठमाडौं । अब नेपाल दूर–सञ्चार प्राधिकरण (एनटीए)ले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको टावर जडान गर्न सबै सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिने भएको छ । । एनटीएले गत शुक्रबार सबै सेवा प्रदायक कम्पनीहरूलाई नयाँ प्रविधिमा आधारित अन्तर्राष्ट्रिय...

  २०७६ मंसिर २३ गते १९:२०     सञ्चिता घिमिरे

काठमाडाैं । नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्रयाक) पाँच वर्षभित्र सम्पूर्ण काम सक्ने गरी समष्टिगत गुरुयोजना बनाएको छ । आयोजनाको हालसम्मको कार्य प्रगतिबारे जानकारी दिन उद्देश्यले सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा...

  २०७६ मंसिर २३ गते १९:११     विकासन्युज

काठमाडौं । पल्सर डेयर भेन्चरका राइडर्सले आइतबार नेपाल र बंगलादेशबीचको खेल समाप्त भएपछि दशरथ रंगशाला सफा गरेका छन् । पल्सर डेयर भेन्चरका १२ जना राइडर्सले रंगशालामा भएको फोहोर जम्मा गरेर रंगशालाको सीट र पाराफेट...

  २०७६ मंसिर २३ गते १९:०५     विकासन्युज

काठमाडौं । फर्मल र क्याजुअल मेन्सवेयर (पुरुषले लगाउने रेडिमेड कपडा) का लागि विश्वविख्यात ब्रान्ड पिटर इंग्ल्यान्डले उपत्यका बाहिर पनि आउटलेट विस्तार गर्ने भएको छ । करिब १४ वर्षअघि नेपाल प्रवेश गरेको कम्पनीले चितवनको भरतपुरस्थित...

  २०७६ मंसिर २३ गते १८:०३     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो नयाँ शाखा काठमाडौंको सानो भर्याङ्मा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन काठमाडौँ महानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का वडा अध्यक्ष ईश्वरमान डंगोल र समारोहका सभापति तथा...

  २०७६ मंसिर २३ गते १७:१७     विकासन्युज

काठमाडाैं । जापनिज मोटरसाइकल उत्पादक कम्पनी यामाहाले २०२० संस्करणको ‘वाइजेडएफ-आर१५’ लाई भारतमा सार्वजनिक गरेको छ । भारतीय बजारमा उक्त बाइकको मूल्य एक लाख ४५ हजार रुपैयाँ तोकिएको छ जुन पहिलेको तुलनामा तीन हजार रुपैयाँले...

  २०७६ मंसिर २३ गते १६:५६     सन्ताेष राेकाया

काठमाडाैं ।  सेवाग्राहीहरुको समस्यालाई मध्येनजर गर्दै यातायात व्यवस्था विभागले गत साउनमा मास प्रिन्टर स्वदेश भित्र्यायो । देशमा समयमै स्मार्ट लाइसेन्स नपाइरहेका सेवाग्राहीहरु मास प्रिन्टर आएसँगै खुसी पनि भए । तर प्रिन्टर भित्रिएको करिब चार...

  २०७६ मंसिर २३ गते १४:५८     विकासन्युज

मेक्सिको सिटी । मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले अमेरिकासँगको नयाँ व्यापार सम्झौता अन्तर्गत स्टिल र आल्मुनियम उत्पादन सम्बन्धी अमेरिकी प्रस्तावलाई स्वीकार गर्न नसकिने बताएका छन् । उनले नयाँ अमेरिकी प्रस्ताव मेक्सिकोका निम्ति हानिकारक रहेको बताए...

  २०७६ मंसिर २३ गते १४:३०     विकासन्युज

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिबार  सुनसरीमा भएको उक्त कार्यक्रमको उद्घाटन प्रदेश सभासद श्रीले गरेका हुन् । उनले ग्रील तथा स्टील उद्योगमैत्री नीति नियम बनाउन...

  २०७६ मंसिर २३ गते १४:०८     राजाराम न्यौपाने

काठमाडौं । काठमाडौं उपत्यका भित्र रहेका ११० वटा इट्टा उद्योग हटाउन स्थानीय तहले पत्र काटन थालेका छन् । उपत्यकाका विभिन्न नगरपालिकहरुको बैठकको निर्णयले नै इट्टा उद्योग सञ्चालनमा रोक लगाउने भनेर पास गरि पत्र काटन...

  २०७६ मंसिर २३ गते १३:४८     विकासन्युज

काठमाडौं । बैंकहरूले सम्पत्ति शुद्धीकरण निवारणमा जान आलटाल गरेपछि राष्ट्र बैंकले समयनै तोकेर ‘गो-एएमएल’ मा जान निर्देशन दिएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकलाई आगामी १ माघ गतेबाट अनिवार्य रूपमा ‘गो-एएमएल’ मा जान निर्देशन...

  २०७६ मंसिर २३ गते १३:३४     विकासन्युज

काठमाडौं । कियाको स्टाइलिस एसयुभी ‘स्पोर्टेज’ सरल किस्ताबन्दीमा पाइने भएको छ । नेपालका लागि कोरियाली कार निर्माता कियाको एकमात्र अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले नबिल बैंकसँगको सहकार्यमा किस्ताबन्दी योजना अघि सारेको हो ।...

  २०७६ मंसिर २३ गते ११:१०     विकासन्युज

काठमाडौं । डिस मिडिया नेटवर्क लि.ले आफ्ना ग्राहकलाई सदस्यता शुल्क समाप्त भइसकेपछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको म्याद थप गरी ५ दिन पुर्याएकाे छ । यो सेवाका साथ ग्राहकहरुले...

  २०७६ मंसिर २३ गते १०:२८     विकासन्युज

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले यसै आर्थिक वर्षमा नेपालमा संचालित सबै प्रकारका उद्योग प्रतिष्ठानको सर्वेक्षण गर्ने भएको छ । यस अघि गरिएका सर्वेक्षण औद्योगिक उत्पादनको मात्रै भएकोले यस पटक क्षेत्रगत रुपमा रहेका उद्योग प्रतिष्ठानको...

  २०७६ मंसिर २२ गते १९:२०     विकासन्युज

चाहे कार होस् या बाइक, जो पनि आफ्नो वाहनलाई पुरै रफ्तारमा चलाउन मनपराउँछन् । तर वास्तवमा भन्ने हो भने संसारभर हुने धेरैजसो दुर्घटनाको प्रमुख कारणमा ‘तीव्र गती’लाई पहिलो नम्वरमा पाइएको छ । तीव्र गतिमा...

  २०७६ मंसिर २२ गते १९:१४     विकासन्युज

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. ले हेटौंडाको बसामाडीमा थ्रीएस वर्कशप संचालनमा ल्याएको छ । सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.रा. तथा टाटा मोटर्सको कमर्सियल भेइकलका...

  २०७६ मंसिर २२ गते १८:४६     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले चितवन जिल्लाको पिठुवामा ४०औं शाखारहित बैंकिङ्ग सेवा संचालमा ल्याएको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ उक्त स्थानमा बैंकिङ्ग सेवाको सुरुवात गरेको...

  २०७६ मंसिर २२ गते १८:३७     विकासन्युज

काठमाडौं । सरकारले मदिरामा लगाएको अन्तः शुल्क घटाएपछि अब सिमेन्ट र स्टिल उद्योगमा लाग्दै आएको अन्तशुल्क समेत घटाउने भएको छ । पछिल्लो समय सिमेन्टका साथै स्टिल उद्योग समेत अप्ठ्यारोमा पर्न लागेपछि सरकारले यी उत्पादनको...

  २०७६ मंसिर २२ गते १४:४१     राजाराम न्यौपाने

काठमाडौं । न पेट्रोल हाल्नुपर्ने चिन्ता न महङ्गो मूल्य । बजारमा यस्तो सवारी साधन आएको छ, जुन १० रुपैयाँ मूल्य बराबरको बिजुलीले चार्ज गरेर ७० किलोमिटर गुडाउन सकिन्छ । सुन्दा अपत्यारिलो लाग्न सक्छ, तर...