बजार

  २०७६ मंसिर २२ गते ११:०६     विकासन्युज

काठमाडौं । साताको पहिलो दिन प्रतितोला ५ सय रुपैयाँले सुनको मूल्य घटेको छ । गत शुक्रबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन ५ सय रुपैयाँ घटेर ७१ हजार २ सय रुपैयाँमा कारोबार...

  २०७६ मंसिर २१ गते १२:०७     विकासन्युज

बाँके। बाँकेमा निर्माण गर्न लागिएको नौबस्ता औद्योगिक क्षेत्रमा प्रस्ताव गरेअनुसारको जग्गा प्राप्त नहुने भएपछि आकार खुम्चिएको छ । बैजनाथ गाउँपालिका–५ नौबस्तामा एक हजार बिघा क्षेत्रफलमा निर्माण गर्ने भनिएको औद्योगिक क्षेत्रको आकार २७७ बिघामा खुम्चिएको...

  २०७६ मंसिर २० गते १९:०१     विकासन्युज

काठमाडाैं । नेपालमा हुण्डाईको सर्वाधिक बिक्री हुने मोडेलमध्येमा पर्छ ‘ग्रयान्ड आई१०’ । नेपाली बजारमा यसको सुरुवाती मूल्य २९ लाख ५६ हजार रुपैयाँ तोकिएको छ । नेपालमा यस कारका ‘म्याग्ना’ र ‘स्पोर्ट्स’ गरी दुई अलग...

  २०७६ मंसिर २० गते १८:२४     विकासन्युज

काठमाडौं । नेपालमा जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) खेल अन्तर्गत शनिबार हुने खेलका सीमित सिटमात्र बाँकी रहेका छन् । सागको टिकट बिक्री तथा व्यवस्थापन गरेको इसेवाले फुटबलका लागि न्यून सिट बाँकी रहेको र...

  २०७६ मंसिर २० गते १८:०८     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ललितपुरको धापाखेलस्थित सेल्फ-हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजीसीपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ । एसजीसीपी एक गैर-सरकारी तथा गैर-नाफामुलक संस्था...

  २०७६ मंसिर २० गते १६:५२     विकासन्युज

काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले एकैसाथ ७ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । संस्थाले शुक्रबार मात्रै भैरहवा, हेटौडा, नीजगढ, बर्दिवास, जनकपुर, ईटहरी र धरानमा गरी ७ वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।...

  २०७६ मंसिर २० गते १५:३२     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले दुर्गम स्थानमा रहेको मुलुककै आकर्षक र प्रसिद्ध पर्यटकीय स्थल रारा तालमा अत्याधुनिक प्रविधिको फोरजी मोबाइल सेवा प्रदान गरेको छ । तीब्र गतिको इन्टरनेट सेवा उपलब्ध हुने यो सेवाको सञ्चालन मुगुको...

  २०७६ मंसिर २० गते १४:४०     विकासन्युज

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तारका लागि संरचना खाली गर्न शुरुआत गरेको छ । सार्वजनिक जग्गा भएको स्थानमा केन्द्रविन्दुबाट दायाँबायाँ ११/११ मिटर र निजी जग्गा भएको ठाउँमा केन्द्रविन्दुबाट दायाँबायाँ सात/सात मिटर लिने गरी...

  २०७६ मंसिर २० गते १२:५३     निरज थकाली

ठिनी । मुस्ताङबाट यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको छ । स्याउ बेचेर कृषकले मुस्ताङमा रु साठी करोडभन्दा बढी रकम भित्र्याएका छन् । जिल्लामा उत्पादन भएको मध्ये ८० प्रतिशत स्याउ देशका...

  २०७६ मंसिर २० गते १२:४३     विकासन्युज

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले आफ्नो १६औं शाखा रुपन्देहीको खैरेनीमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन सोही जिल्लाको देव दह नगरपालिका मेयर हिराबहादुर खत्रीले गरेका हुन् । खत्रीले यस संस्थाका प्रमुख...

  २०७६ मंसिर २० गते १२:४२     विकासन्युज

परासी । पश्चिम नवलपरासीमा घरेलु तथा साना उद्योग स्थापनामा तीव्र वृद्धि भएकाे छ । घरेलु तथा साना उद्योग कार्यालयमा चालू आव २०७६/७७ को पहिलो चौमासिक अर्थात् साउनदेखि कात्तिकसम्ममै ६७३ उद्योग दर्ता भएका हुन् ।...

  २०७६ मंसिर २० गते १२:२८     विकासन्युज

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडकाे ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत पहिलो हप्ताका एक विजयी चित्र कुमार सिगुले २ लाख रूपैयाँ नगद पुरस्कार पाएका छन् । एनसेलले बिहीबार (मंसिर १९) एक कार्यक्रम माझ पाँचथरका सिगुलाई साे मात्राकाे नगद पुरस्कार...

  २०७६ मंसिर २० गते ११:५४     विकासन्युज

काठमाडौं । स्वस्तिक आयल इन्डष्ट्रिजकाे उत्पादन सनफ्लो सनफ्लावर तेलमा हिराको हार जित्ने अफरको दोस्रो लक्की ड्र कार्यक्रमका विजेताहरुलाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको छ । “सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं...

  २०७६ मंसिर २० गते ११:२०     विकासन्युज

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफनो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा  “अफर सानिमा बैंकको, रोजाई तपाईको” नामक योजना ल्याएको छ । यस योजनाअन्तर्गत आफना ग्राहकहरूले  सानिमा बैंकको विभिन्न डिजिटल सेवाहरु तथा सामान खरिदमा छुट पाउनेछन् बैंकले...

  २०७६ मंसिर २० गते ११:१४     विकासन्युज

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घट्टेको छ । बिहीबार प्रतितोला ७२ हजार बिक्री भएको सुन साताको अन्तिम दिन (शुक्रबार) ७१ हजार सात सय रुपैयाँमा बिक्री वितरण भइरहको छ । बिहीबार...

  २०७६ मंसिर २० गते १०:५९     विकासन्युज

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले ग्लोबल सर्भिस क्याम्प यही मंसिर १९ देखि २१ गते सम्म संचालनमा ल्याएको छ । उक्त कार्यक्रमको उद्घाटन टाटा मोटर्स् कमर्सियल गाडीका प्रेसिडेन्ट गिरिस वाग तथा सिप्रदी टेडिङ्गका कार्यकारी अध्यक्ष...

  २०७६ मंसिर २० गते ९:५९     विकासन्युज

काठमाडौं । ‘रच्दै नयाँ इतिहास, छुँदै नयाँ उचाई’ नाराको साथ सम्पन्न मर्जसँगै विभिन्न परिसूचकको आधारमा ग्लोबल आईएमई बैंक आजबाट नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच मर्ज भई...

  २०७६ मंसिर १९ गते १८:५८     विकासन्युज

चाइनिज मोटरसाइकल उत्पादक कम्पनी ‘सिएफ मोटो’ को नेपालका लागि आधिकारिक विक्रेता अन्ना इन्टरनेश्नल प्रा.लि.ले ‘२५० एनके’ मोडेललाई लगभग दुई वर्ष अघि नेपाली बजारमा भित्र्याएको थियो ।यो मोटरसाइकल यती छोटो अवधिमै नेपालका सडकमा धेरै संख्यामा...

  २०७६ मंसिर १९ गते १८:०७     विकासन्युज

काठमाडौं । नेपाल-भारत उद्योग वाणिज्य संघको अध्यक्षमा सृजना राणा निर्वाचित भएकी छिन् । बिहीबार सम्पन्न संघको २५औँ वार्षिक साधारणसभाले राणालाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । साथै, सभाले आगामी २ वर्षको कार्यकालको...

  २०७६ मंसिर १९ गते १७:३३     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत रत्ननगर टाडी स्थित बकुलहर रत्ननगर अस्पताललाई २ थान ३ सिटे आगन्तुक कुर्चि सहयोग प्रदान गरेको छ । कार्यक्रममा अस्पतालको तर्फबाट व्यवस्थापन समितिका सदस्य (निवर्तमान अध्यक्ष)...