बजार

  २०७७ मंसिर ३० गते १७:१४     विकासन्युज

काठमाडौं । नेपाल सरकारले लागु गरेको अनिवार्य क्लिफिड नितिका कारण २०७७ कार्तिक ७ गते देखिबन्द रहेका स्टार नेटवर्कका सम्पुर्ण च्यानलहरु पुनःसुचारु भएका छन् । विदेशी ब्रोडकास्टरहरुले तत्काल विज्ञापन रहित (क्लिन फिड) च्यानलहरु उपलव्ध गराउन...

  २०७७ मंसिर ३० गते १६:०७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कर्जा स्वीकृती प्रक्रिया ‘स्कोरकार्ड मोडल’ को शुरुवात गरेको छ । बैंकले ग्राहकको वित्तीय तथा गैर वित्तीय सुचांकहरुको आधारमा उक्त माेडल शुरु गरेकाे हाे । साना तथा मझौला व्यवसायीलाई छोटो...

  २०७७ मंसिर ३० गते १५:३६     नबिन पाेखरेल

काठमाडौं । काठमाडौं उपत्यकाको बसैभन्दा ठूलो तथा महँगो व्यापारिक क्षेत्र हो दरवार मार्ग । अघिल्ला वर्षहरुमा विदेशी पर्यटकहरुको चहलपहल ठूलो हुने दरवारमार्गमा यो वर्ष भने सुनसान देखिन्छ । यो समय माउन्टेन फ्लाइटको र अन्य...

  २०७७ मंसिर ३० गते १४:३३     विकासन्युज

काठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०७८/०८९ को समपुरक र विशेष अनुदानका लागि प्रस्ताव आव्शान गरिएको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षका लागि समपूरक अनुदानका लागि प्रस्ताव आव्हान...

  २०७७ मंसिर ३० गते १२:१८     विकासन्युज

काठमाडौं । विद्युत् सुविधाबाट बञ्चित मुगुका दुई गाउँपालिकामा निर्माण गरिएको दुई अलगअलग लघुजलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्न थालेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा मुगुमकार्मारोङ गाउँपालिकामा १७ किलोवाट क्षमताको घाँसेओडार खोला लघुजलविद्युत्...

  २०७७ मंसिर ३० गते १०:४०     विकासन्युज

बैतडी । उपभोक्तालाई ठग्ने तथा कालोबजारी गर्ने बैतडीका व्यापारीलाई पछिल्लो समय मुद्दासमेत चलाउने गरिएको छ । खाद्य ऐन, नियम उल्लङ्घनसम्बन्धीको मुद्दा दायर गरेर कारवाही गरिन थालिएको हो । चालु आर्थिक वर्षमा चारवटा मुद्दा जिल्ला...

  २०७७ मंसिर २९ गते १९:२३     विकासन्युज

काठमाडौं । चिनी उद्योगीहरुले माइतीघरमा आन्दोलन गरिरहेका उखु किसान वास्तविक किसान नै नभएको आरोप लगाएका छन् । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उद्योगीहरुले मन्त्री लेखराज भट्टलाई माइतीघर मण्डलामा आन्दोलन गर्न आउने...

  २०७७ मंसिर २९ गते १९:०५     विकासन्युज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड” समक्ष नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले हिजो सांझ उहांको निवास खुमलटारमा औपचारिक भेटवार्ता गरेका छन् । महासंघका अध्यक्ष शेखर गोल्छाको...

  २०७७ मंसिर २९ गते १८:४८     विकासन्युज

काठमाडौं । हस्तकला दिवसको अवसरमा नेपाल हस्तकला महासंघद्धारा आयोजित हस्तकला प्रदर्शनीको मन्त्री, सांसद राजदूतलगायले सोमबार अवलोनकन गरेका छन् । महासंघका अनुसार कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री डा. शिवमाया तुम्वाहम्फे, वागमति प्रदेश सांसद राजेश शाक्य,...

  २०७७ मंसिर २९ गते १८:४०     विकासन्युज

काठमाडौं । प्रभु बैंक मुस्ताङ जिल्लाको कागबेनीमा पनि पुगेको छ । शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैंकले मंसिर २९ गतेदेखि मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाँउपालिका वडा नं. ०४ स्थित कागवेनीमा आफ्नाे २१२ औं शाखा...

  २०७७ मंसिर २९ गते १८:१२     विकासन्युज

काठमाडाैं । ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ योजना अन्तर्गत लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् । २०७७ साल मंसिर १९ गते देखि मंसिर २५ गतेसम्म फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने...

  २०७७ मंसिर २९ गते १७:१६     विकासन्युज

काठमाडौं । गत वर्ष असोज महिनामा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको समयमा चीनकै आर्थिक सहयोगमा टोखा–छहरे सुरुङमार्ग बनाउने भन्ने विषयले निकै प्राथमिकता पायो । त्यतिखेर नेपाल र चीनबीच २० बुँदे समझदारीपत्रमा टोखा–छहरे...

  २०७७ मंसिर २८ गते १९:१४     विकासन्युज

काठमाडौं । निर्यात व्यापार, रोजगारी सिर्जना र अन्तर्राष्टिय बजारमा नेपालको पहिचान कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाली हस्तकलाको प्रवद्र्धनका लागि सरकार नीतिगत सुधार गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत...

  २०७७ मंसिर २८ गते १८:५०     विकासन्युज

चितवन । उद्योग वाणिज्य संघ-चितवनको तालिम कक्षमा आज देखी होटल व्यवस्थापन एवम् कुकिङ तालिम शुरु भएको छ । उद्योग वाणिज्य संघ-चितवनको तालिम कक्षमा सञ्चालन हुन लागेको उक्त तालिमको उद्घाटन गर्दै उद्योग वाणिज्य संघ-चितवनका वरिष्ठ...

  २०७७ मंसिर २८ गते १८:३७     विकासन्युज

काठमाडौं । नेपालका लागि टाटा मोटर्स्को आधिकारीक बिक्रेता सिप्रदी टेडिङ्ग प्रा.लि.ले ग्लोबल सर्भिस क्याम्प २०२० यही मंसिर २८ देखि ८ पौष गतेसम्म संचालनमा ल्याएको छ । अहिलेको परिस्थितिलाई ध्यानमा राखेर यो वर्षको ग्लोबल सर्भिस...

  २०७७ मंसिर २८ गते १८:१६     विकासन्युज

काठमाडाैं । नेपालको एक प्रतिष्ठित व्यवसायीक संस्था हिमालय अर्गनाइजेशन अन्तर्गत हिमालय मोटोराड कम्पनीले भारतमा निर्मित निम जि, ईलेक्ट्रिक अटो नेपाली बजारमा ल्याएको छ। नेपालमा एक पटकको फूलचार्जबाट १३० किमि गुड्ने केरेला अटोमोवाइल्स लिमिटेडद्वारा कम्पनीले उक्त अटो...

  २०७७ मंसिर २८ गते १६:३७     विकासन्युज

काठमाडौं । नेपालको परिचित अनलाइन सपिङ ब्राण्ड दराज र डिशहोम तथा सिम टिभीबीच सहकार्य सुरु भएको छ । दराजले आफ्नो वर्षको अन्तिम सेल अभियान ‘दराज १२.१२’ सफल बनाउन डिशहोमसँग सहकार्य गरेको हो । सिम...

  २०७७ मंसिर २८ गते १२:२४     विकासन्युज

काठमाडाैं । झन्डै ३१ अर्बको लगानीमा बाँकेमा निर्माण भइरहेको सिक्टा सिंचाई अयोजनाको ४० प्रतिशत काम बाँकी छँदै विभिन्न चुनौतिहरु देखा परेका छन् । राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको ४५ किलोमिटर निर्माण भैसकेको छ ।...

  २०७७ मंसिर २८ गते १०:३४     विकासन्युज

भक्तपुर । भक्तपुरको लोकन्थलीबाट जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकजामलाई कम गर्ने लक्ष्यका साथ शुरु भएर एक वर्षदेखि रोकिएको मनोहराखोला करिडोर निर्माण पुनः शुरु भएको छ । पेप्सीकोला-सानोठिमी सडकखण्डमा रहेको मनोहराखोला पुलबाट अरनिको राजमार्गअन्तर्गतको जडीबुटी पुलसम्म...

  २०७७ मंसिर २६ गते १७:१८     विकासन्युज

काठमाडौं । नेपाल राजश्व परामर्श समिति र नेपाल चेम्वर अफ कमर्स बीच राजश्व परिचालन र व्यवस्थापन सम्वन्धी क्रिया कार्यक्रम सम्पन्न भएको छ । कोभिड-१९ का कारण व्यवसायीक क्षेत्रमा देखिएको शिथिलताबाट राजश्व तथा रोजगारीमा प्रत्यक्ष...