बजार

  २०७७ पुष २४ गते १२:१५     विकासन्युज

कर्णाली । कर्णाली प्रदेशमा प्रदेशस्तरीय लगानी सम्मेलन गर्नका लागि कर्णाली प्रदेश योजना आयोगले तयारी थालेको छ । प्रदेश योजना आयोगको बिहीबार वीरेन्द्रनगरमा बसेको ७८ आैँ बैठकले कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो...

  २०७७ पुष २४ गते १०:५५     विकासन्युज

काठमाडाैं । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस्ले महिन्द्रा केयर फेस्ट​आयोजना गर्ने भएकाे छ ​। कम्पनीले यहि पौष २६ गतेदेखि माघ २ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट​आयोजना गर्ने भएकाे हाे...

  २०७७ पुष २४ गते १०:४०     विकासन्युज

पाेखरा । नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले पहिलोपटक काठमाडौंबाहिर पोखरामा सेवा विस्तार गरेको छ । कम्पनीका बजार व्यवस्थापक श्यामरत्न मालीले बिहीबार पत्रकार सम्मेलनमार्फत पर्यटकीय नगरी पोखरामा सेवा विस्तार गरिएको जानकारी दिए ।...

  २०७७ पुष २४ गते १०:२७     विकासन्युज

दमौली । एक सय चालीस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिने भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि...

  २०७७ पुष २४ गते १०:१९     विकासन्युज

waterकाठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी विकास समितिले पानी पुनः परीक्षणको तयारी गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालले...

  २०७७ पुष २३ गते १६:४३     विकासन्युज

काठमाडौं । पछिल्लो समय बजारमा एलजीको एसीको माग बढेको छ । अत्याधिक जाडो बढेसँगै बजारमा एलजी एसीको माग बढेको हो । एलजीको एसीले ७० प्रतिशतसम्म बिजुली बचत गर्दछ साथ साथै छिटो तातो र मौसम...

  २०७७ पुष २३ गते १६:००     विकासन्युज

भाेजपुर । बाघखोर–तिम्मा खम्बुखा सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । जिल्लाको चक्रपथका रूपमा विकास हुँदै गरेको सो सडकको सङ्घीय सरकारको दुई करोड लागतमा गत असोजबाट स्तरोन्नति थालिएको हो । सडकलाई वर्षात्को समयमा समेत...

  २०७७ पुष २३ गते १३:१५     खेमराज गौतम

गलकोट । बागलुङमा आधुनिक बसपार्क निर्माणले १८ वर्षपछि सार्थकता पाउन थालेको छ । अहिले बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बसपार्क निर्माणका लागि १८ वर्षअघि बागलुङ बजारवासीले उपल्ला चौरको दाबगरामा व्यक्तिगत जग्गा...

  २०७७ पुष २३ गते १२:५९     विकासन्युज

काठमाडौं । काठमाडौंको नागढुंगादेखि धादिङ्को सिस्नेखोला जोडने सुरुङमार्गको निर्माण कार्य शुरु भएको दुई हप्तामै विवादमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्याश गरेको १४ महिना पछि सुरुङ खन्ने काम शुरु भएपनि काम सुरु...

  २०७७ पुष २३ गते १२:००     विकासन्युज

काठमाडौं । वाहईट लाेटस मोटर्सले प्याेर ईभी ब्राण्डको भारतीय स्कुटर नेपालमा लन्च गरेको छ । वाईट मोटर्सले प्याेर इभीको इप्लुटो सेभेनजी र ईट्रान्स निवो लन्च गरेको हो । प्युर इभी आइआइटी हैदरबादले भारतको हैदारबादमा बनाएको...

  २०७७ पुष २३ गते ११:१९     विकासन्युज

काठमाडाैं । निरन्तर उकाले लागिरहेकाे सुनकाे मूल्य बिहिबार एकैदिन १३०० ले घटेकाे छ । बुधबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा काेराेबार भएकाे सुन बिहिबार ताेलाकाे ९५ हजार ४ सय रुपैयाँ पुगेकाे हाे । नेपाल...

  २०७७ पुष २३ गते १०:४९     विकासन्युज

काठमाडाैं । काष्ठमण्डप पुनःनिर्माणको कामअन्तर्गत हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी १५ प्रतिशत पनि आगामी वैशाखसम्ममा सकिने जनाइएको छ । निर्माणअन्तर्गत अहिले अन्य काम सकी छानो छाउने तयारी भएको छ ।...

  २०७७ पुष २२ गते २१:०६     सन्तोष तिमल्सिना

नमोबुद्ध । काभ्रेको भकुण्डेबेशीमा घुम्ती बाली उपचार शिविर संचालन भएको छ । नमोबुद्ध नगरपालिकाका स्थानीय कृषकहरु उत्पादन गरेका तरकारी बालीमा देखिएका समस्याहरुको पहिचान गरी समस्याको निराकरण गर्ने उद्देश्यले घुम्ती बाली शिविर संचालन गरिएको हो ।...

  २०७७ पुष २२ गते १८:१४     विकासन्युज

काठमाडौं । दिगोको ब्रान्ड एम्बासडरमा कलाकार मदनकृष्ण श्रेष्ठलाई नियुक्त भएका छन् । यससँगै अब श्रेष्ठ दिगो ब्रान्डका सबै रेन्जका विद्युतीय गाडीको ब्रान्ड दूतको भूमिकामा रहनेछन् । अग्रणी एवं जीवन्त कलाकार श्रेष्ठले दिगो ब्रान्ड तथा...

  २०७७ पुष २२ गते १७:०४     विकासन्युज

काठमाडाैं । काठमाडौं महानगरपालिका र मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्य र नगरपालिकाका प्रमुख डम्बर अर्यालले समझदारीपत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध शुरुआत गरेका हुन् । कामपाले यसअघि मुलुकका...

  २०७७ पुष २२ गते १६:४२     विकासन्युज

काठमाडाैं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले नयाँ जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीले आज भर्चुअल माध्यमबाट गरेको साधारणसभामा सो प्रस्ताव पारित भएसँगै कम्पनीलाई सोलुखुम्बुको होंगु खोलामा रहेको २२ मेगावाटको ‘मध्य होंगु खोला...

  २०७७ पुष २२ गते ११:५७     विकासन्युज

रसुवा । पासाङल्हामु राजमार्गअन्तर्गत धुञ्चे–स्याफ्रुबीच सानुभार्खु तथा याङयाङ क्षेत्रको सडक मर्मत कार्य शुरू भएको छ । रसुवा तथा नुवाकोट जिल्लाका सडक मार्ग हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटले पासाङल्हामु राजमार्गअन्तर्गत रसुवा जिल्लाको सानुभार्खु खोल्छा आसपासको...

  २०७७ पुष २२ गते ११:२६     विकासन्युज

काठमाडाैं । निरन्तर उकाले लागिरहेकाे सुनकाे मूल्य बुधबार पनि बढेकाे छ छ । मंगलबार प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा काेराेबार भएकाे सुन मंगलबार ताेलाकाे ९६ हजार ७ सय रुपैयाँ पुगेकाे हाे । नेपाल सुनचाँदी...

  २०७७ पुष २२ गते ११:२०     विकासन्युज

काठमाडाैं । काठमाडौं उपत्यकाका तीन स्थानमा ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन अघि बढाइएको छ । ग्वार्को, सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माणका लागि परामर्शदाताले अध्ययन गरिरहेको सडक विभागले जनाएको छ । परामर्शदाता कम्पनीले ‘फ्लाइओभर’ निर्माणका लागि...

  २०७७ पुष २२ गते १०:२१     विकासन्युज

लहान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन काटेको छ । पटक–पटक विद्युत महसुल बुझाउन ताकेदा गर्दा समेत लामो समयसम्म महसुल नबुझाई अटेर गर्ने ग्राहकको लगत...