जाजरकाेट । नलगाड नगरपालिकाले कृषकलाई प्रविधिमैत्री बनाउन अभियान थालेको छ । नगरभित्र रहेका कृषकको मागका आधारमा विभिन्न औजार तथा उपकरण वितरण कार्य शुरु गरिएको छ । सबै वडामा सडक सञ्जाल जोडेर उत्पादित वस्तु बजारीकरण...
गलकोट । कालोपत्र हुन नसकेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्ड के बर्सात, के हिउँद यात्रुलाई सधै उस्तै सास्ती रहेको छ । बर्खामा हिलाम्मे लोकमार्ग हिउँद लाग्नासाथ धुलाम्मे भएको छ ।...
मकवानपुर । वाग्मती प्रदेश यातायात सेवा कार्यालयका केही कर्मचारीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि कार्यालयले दिँदै आएको सेवा प्रभावित भएको छ । आजदेखि तीन दिनसम्मका लागि सेवाग्राहीलाई दिँदै आएको सबै सेवा स्थगित गर्न बाध्य भएको...
कञ्चनपूर । कञ्चनपूरमा १ हजार बिगाहा क्षेत्रफलमा शुक्खा बन्दगाह बन्ने भएको छ । आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहितको टोलीले सुख्खा बन्दरगाह निर्माण हुने क्षेत्रको औपचारिक घोषणा गरेका हुन् । भट्टले कञ्चनपुरको...
महेन्द्रनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक र आर्थिक क्षेत्र विकास गरेर पूर्व–पश्चिमलाई जोड्ने काम गर्ने बताएका छन् । आइतबार कञ्चनपुरको महाकाली नगरपालिकामा स्थापना गरिने सुक्खाबन्दरगाह निर्माणस्थलमा आयोजित ए्रक कार्यक्रममा बोल्दै उनले...
काठमाडाैं । कोभिड–१९ को विश्वव्यापी प्रभावपछि श्रम गन्तव्यका मुलुकबाट उद्धार गरी स्वदेश ल्याइएकाको तथ्याङ्क सरकारी निकायसँग उपलब्ध छ तर उनीहरु फर्केर के काम वा व्यवसायमा संलग्न छन् भन्ने विवरण पाउन मुस्किल पर्छ । उनीहरु...
काठमाडाैं । आइतबार सुन ताेलाकाे ९५ हजारमा पुगेकाे छ । आइतबार सुन तोलाकाे ५ सय रुपैयाँले बढेर प्रतिताेला ९५ हजारमा पुगेकाे हाे । यसअघि शुक्रबार छापावाल सुन ताेलाका ९४ हजार ५ सयमा काेराेबार भएकाे थियाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका...
काठमाडाैं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विभिन्न १० आधुनिक शहर निर्माणको कामलाई तीव्रता दिइएको बताएका छन् । विश्व शहरीकरण दिवसका सन्दर्भमा आज पत्रकारसँग कुरा गर्दै राज्यमन्त्री मानन्धरले पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत विभिन्न १० स्थानमा...
गलकाेट । जापानबाट फर्केर बागलुङका दुई जनाले राजनीतिसँगै कुखुरापालन व्यवसाय गर्दै आउनुभएको छ । राजनीतिलाई धेरैले कमाइखाने भाँडोजस्तो बनाएको नेपाली राजनीतिमा तीव्र बहस हुँदै आएको सन्दर्भमा जापान त्यागेर राजनीतिसँगै कुखुरापालन गरी अण्डा उत्पादनमा यहाँका...
काठमाडाैं । पटकपटक बन्द हुदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी सुख्खा बन्दरगाह कोभिड १९ रोकथामका लागि स्वास्थ्य मापदण्ड अपनाई सुचारु भएको छ । कोरोना महामारी र बाढी पहिरोको कारण पटकपटक बन्द भएको नाका...
कपिलवस्तु । मुलुकमा लामो समय गरिएको लकडाउनले किसान एकपछि अर्को समस्यामा परिरहेका छन् । गहुँ छर्ने बेलामा रासायनिक मलका लागि उनीहरु भौंतारिन बाध्य छन् । धानमा समेत छर्न नपाएको मल धान काटेर गहुँ छर्ने...
इलाम । इलाम नगरपालिकाले नगरभित्र विभिन्न स्थानमा टाँगिएका होडिङ बोर्डहरु हटाउन शुरु गरेको छ । विज्ञापन कर नबुझाउने कम्पनीका विज्ञापनयुक्त होडिङ बोर्डहरु हटाउन शुरु गरिएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रमा प्रदूषित बनाउने गरी...
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने भएका छन् । नगरपालिकाले सहजीकरण गरेपछि नगरभित्रका साना किसान सहकारी संस्थाहरुले सङ्घीय सरकारले तोकेको न्यूनतम...
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण (लिष्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारीसाधनलाई कारबाही गर्ने भएको छ । महाशाखाले शुक्रबारदेखि लागु हुने गरी यस्ताे नियम लागु गरेकाे हाे । सार्वजनिक...
काठमाडाैं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनको पहुँचबाट टाढा रहेका स्थानमा निर्माण भएका लघु तथा साना जलविद्युत आयोजनाहरुलाई एकापसमा जडान गरी मिनीग्रिड निर्माणको पहल थालेका छन् । कर्णाली...
गलकाेट । गलकोट क्षेत्रका अधिक त जापानमा छन् । त्यसबाहेक, अमेरिका, अष्ट्रेलियालगायत देशमा नपुगेको कमै परिवार भेटिन्छ । गलकोटलाई जापाने गाउँसमेत भनिँदै आएको छ । यस्तो समाजमा आफ्नै गाउँ ठाउँमा केही गरेर कमाउने र...
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको कञ्चनपुमा सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया चाँडै अगाडि बढाइने बताएका छन् । शुक्रबार गोदावरी नगरपालिका–१ स्थित निवासमा प्रेस सङ्गठन नेपालसँग आवद्ध पत्रकारसँगको कुराकानीमा उनले सरकारले...
हेटौंडा । बागमती प्रदेश सरकारको लगानीमा हेटौंडा उपमहानगरपालिका-१० सिसौंघारीमा धुलो दूध उत्पादन उद्योगको स्थापना गर्ने भएको छ । सोही वडाको सिसौंघारीमा करिब दुई विगाहा दुई कठ्ठा जग्गाभित्र धुलो दूध उत्पादन उद्योगको प्रशासकीय भवन र...
काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले घटेको छ । बिहीबार प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर प्रतितोला ९४ हजार ५ सय रूपैयाँमा झरेको हो । नेपाल...
काठमाडौं । सरकारले विदेशी च्यानलहरुको प्रशारणमा कात्तिक ८ गतेदेखि विज्ञापनरहित (क्लिन फिड) लागू गरेको छ । क्लिनफिड लागू भएसँगै नेपाली टीभी उपभोक्ताहरु च्यानल नै हेर्न नपाएर अहिले चर्को शुल्क तिर्नु तिरिरहेका छन् । सरकारले...
Copyright © 2024 Bikash Media Pvt. Ltd.