बजार

  २०७७ पुष ५ गते २०:२४     विकासन्युज

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको भवन चन्द्रागिरी नगरपालिकाको स्यूचाटारस्थित खड्का गाउँको थानेटारमा शिलान्यास गरिएको छ । एक समारोहका बीच शहरी बिकाश मन्त्री कृष्णगोपाल श्रेष्ठले भवनको शिलान्यास गरेका हुन् । कार्यक्रममा मन्त्री श्रेष्ठले कलाकार...

  २०७७ पुष ५ गते १६:४८     विकासन्युज

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले क्रिसमस तथा नयाँ वर्ष २०२१ को उपलक्षमा आफ्ना प्रिपेड ग्राहकका लागि ‘दामी क्यासब्याक’ योजना ल्याएको छ । यो योजनाले ग्राहकलाई रु ५० र रु १०० को प्रत्येक रिचार्जमा पाउँदै...

  २०७७ पुष ३ गते २०:३१     विकासन्युज

काठमाडाैं । अछामकाे मेल्लेख गाँउपालिकमा पूर्वाधार व्यवस्थापन प्रणाली ई सिफारिस सम्बन्धी ३ दिने तालिम सम्पन्न भएकाे छ । गाँउपालिकामा हुने गरेका सबै गतिविधि डिजिटल प्रबिधिबाट गराउनकाे लागि त्यहाँका नागरिकलाई साे सम्बन्धी तालिमकाे दिइएकाे हाे । यससँगै नागरिकहरुले...

  २०७७ पुष ३ गते १९:५८     विकासन्युज

काठमाडौं । भायाटिभीमा शीमारु एप पनि समावेश गरिने भएको छ । ग्राहकहरुलाई भायाटिभी मार्फत् अझ बढी मनोरञ्जन प्रदान गर्नको लागि उक्त एप समावेश गरिने भएको हो । यससँगै भायानेटका ग्राहकले अब मात्र प्रतिमहिना ९९...

  २०७७ पुष ३ गते १९:५०     विकासन्युज

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आन्दोलनरत उखु किसानको वक्यौता रकम १२ दिन भित्र दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार माइतीघर मण्डलामा पुगेर आन्दोलनरत किसानहरुलाई बक्यौता रकम भुक्तानी गराउने जिम्मेवारी...

  २०७७ पुष ३ गते १८:५५     विकासन्युज

काठमाडाैं । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले नेपाल उद्याेग वाणिज्य महासंघ(एफएनसीसीआई)का नवनिर्वाचित अध्यक्ष शेखर गोल्छा वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल सहित पदाधिकारी र बस्तुगत सदस्यहरुलाई बधाई तथा सम्मान गरेको छ । सम्मान ग्रहण गर्दै...

  २०७७ पुष ३ गते १७:२७     विकासन्युज

काठमाडौं । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौं स्थित चन्द्रागिरी नगरपालिका र कीर्तिपुर नगरपालिकाको विकास निर्माण सम्बन्धी परियोजनाको अवलोकन गरेका छन् । मन्त्री श्रेष्ठसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले काठमाडौं जिल्लाको चन्द्रागिरि...

  २०७७ पुष ३ गते १६:०४     विकासन्युज

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थतन्त्रलाई चलायमान बनाउन कृषि, उद्योग र व्यापारबीचको सन्तुलन मिलाउनुपर्ने बताएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको शुक्रबारको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले राज्यले नै कृषि, उद्योग...

  २०७७ पुष ३ गते १४:२६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले अब पुनरकर्जा कोष २ खर्बको हुनु पर्ने बताएका छन् । शुक्रबार अर्थसमितिको बैठकमा आफ्नो धारणा राख्दै उनले  हाल १ खर्ब रुपैयाँको रहेको...

  २०७७ पुष २ गते २०:५५     विकासन्युज

काठमाडाैं । उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्रीकाे ताकेता पछि चिनी उद्याेगीहरूले किसानलाइ भुक्तानी गर्न तयार भएका छन् । उखु किसानले भुक्नानी नपाएकाे भन्दै काठमाडाैंमा हड्तालमा उत्रेपछि सरकार उद्याेगिप्रति कठाेर देखिएकाे छ । सर्लाहीस्थित धनकौलमा रहेको अन्नपूर्ण...

  २०७७ पुष २ गते १९:१७     विकासन्युज

काठमाडाैं । मुलुककै अग्रणी अटोमोबाइल कम्पनी मध्येको एक, जगदम्बा मोटर्स प्राइभेट लिमिटेड दुइ चक्के र तिन चक्के सवारी साधनमा मात्र सिमित नभएर अब चार चक्के सवारी साधन पनि नेपाल भित्र्याउने तरखरमा लागिरहेको छ। विश्वबिख्यात मलेशियाली...

  २०७७ पुष २ गते १७:२०     विकासन्युज

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न दवाव दिन नेताहरुको फोन आउने गरेको बताएका छन् । संघीय संसद प्रतिनिधि सभाको उद्योग, वाणिज्य र श्रम तथा...

  २०७७ पुष २ गते १३:५३     विकासन्युज

काठमाडौं । नेपालमा प्रिमियम स्पोर्टस् बाइकको क्रेजलाई मध्यनजर गर्दै भेलोसिटी प्रा.लि. ले बजारमा एम भि अगष्टाको ४ नयाँ मोडलहरु नेपाली बजारमा भित्राएको छ । सन् १९०७ मा उड्डयन कम्पनीबाट थालनी गरेको एम भि अगष्टा...

  २०७७ पुष २ गते १२:००     नबिन पाेखरेल

काठमाडौ । अघिल्ला वर्षहरुमा वार्षिक १५ देखि ३० प्रतिशतसम्म भाडा बढाउने दरबार मार्गका घरधनीहरुले यसवर्ष भने भाडा बढाएका छैनन् । विश्व महामारी रुपमा फैलिएको कोरोना भाइरसको कारण समस्यामा परेका व्यवसायीहरुको राहत स्वरुप उनीहरुले घर...

  २०७७ पुष १ गते १५:१८     विकासन्युज

काठमाडौं । स्टप ग्य्राबले आजदेखि एण्ड्रोइड तथा आईओएस प्लेटफर्ममा आफ्नो एप सार्वजनिक गरेको छ । उक्त एप मार्फत ग्राहकले ५०० भन्दा बढी बिक्रेताबाट सुर्वसुलभ रुपमा सामान खरिद गर्न सक्नेछन् । यसबाट विभिन्न लत्ता कपडा,...

  २०७७ पुष १ गते १४:५१     विकासन्युज

उद्योग व्यवसाय क्षेत्रमा हात हालेको मेराे ४५ वर्ष भइसकेको छ । याे ४५ वर्षको यात्रामा मैले नेपालको निजी क्षेत्रमा विविध पक्षहरुलाई केलायर सरकारसँग लगानीमैत्री वातावरण सिर्जना गर्ने कूरामा अगाडि बढिरहेको छु र अझै पनि...

  २०७७ पुष १ गते १०:२२     विकासन्युज

लहान । गुणस्तरहीन सामान बिक्री गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले सिरहाका तीन उद्योगमाथि मुद्दा चलाएको छ । अनुगमनका क्रममा गुणस्तरहीन र न्यून गुणस्तरका सामान बिक्री गरेको पाइएपछि खाद्य प्रविधि तथा...

  २०७७ मंसिर ३० गते १९:०३     विकासन्युज

काठमाडौं । हस्तकला दिवसको अवसरमा नेपाल हस्तकला महासंघद्धारा आयोजित हस्तकला प्रदर्शनीको मन्त्री, सांसद राजदूतलगाय करिब दुइ दर्जन उच्च अधिकारीहरुले अवलोनक गरेका छ । सोमबार कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री डा. शिवमाया तुम्वाहाम्फे, वागमति प्रदेश...

  २०७७ मंसिर ३० गते १८:२३     विकासन्युज

काठमाडौं । चिनी उद्योगीहरुले किसानको पैसा नतिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारबाही गर्ने भएको छ । मंगलबार मन्त्रालयमा चिनी उद्योगीहरुसँग भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले किसानको पैसा भुक्तानी नगरे...

  २०७७ मंसिर ३० गते १७:१४     विकासन्युज

काठमाडौं । नेपाल सरकारले लागु गरेको अनिवार्य क्लिफिड नितिका कारण २०७७ कार्तिक ७ गते देखिबन्द रहेका स्टार नेटवर्कका सम्पुर्ण च्यानलहरु पुनःसुचारु भएका छन् । विदेशी ब्रोडकास्टरहरुले तत्काल विज्ञापन रहित (क्लिन फिड) च्यानलहरु उपलव्ध गराउन...