डिशहोममा स्टार नेटवर्कका सम्पुर्ण च्यानलहरु क्लिन फिड सहित प्रशारण शुरू

  २०७७ मंसिर ३० गते १७:१४     विकासन्युज

काठमाडौं । नेपाल सरकारले लागु गरेको अनिवार्य क्लिफिड नितिका कारण २०७७ कार्तिक ७ गते देखिबन्द रहेका स्टार नेटवर्कका सम्पुर्ण च्यानलहरु पुनःसुचारु भएका छन् ।

विदेशी ब्रोडकास्टरहरुले तत्काल विज्ञापन रहित (क्लिन फिड) च्यानलहरु उपलव्ध गराउन नसकेका कारण प्रशारण अवरुद्ध भएका च्यानलहरु पुनः विज्ञापन रहित (क्लिन फिड) सहित प्रशारणमा आएका छन् ।

स्टार नेटवर्क अन्तर्गतका स्टार प्लस एचडी, स्टार गोल्ड एचडी, स्टार भरत एचडी, स्टार मुभी एचडी, स्टार गोल्ड एचडी, स्टार गोल्ड २, स्टार गोल्ड सेलेक्ट एचडी, स्टार मुभीज्, स्टार भरत, स्टार मूभी सेलेक्ट एचडी, स्टार गोल्ड, स्टार प्लस एसडी र स्टार उत्सव मुभिज र विज्ञापन रहित (क्लिन फिड) सहित प्रशारणमा आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.