applसिन्धुपाल्चोक । हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ । करिब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन् । विसं २०४० सालपछि स्याउ फल्न...
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहले जिल्ला तथा नगर, वस्तुगत र एशोसिएट्सतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालय समेत रहेको नेपाल...
काठमाडौं । ‘रारा’ मात्रै भन्ने बित्तिकै मानिसको मनमा चाउचाउको याद दिलाउँछ । त्यही रारा चाउचाउ नेपाल भित्र्याउने उद्योगी हुन् सुर्य बहादुर केसी । तिनै केसीको सोमबार राति निधन भएको छ । आज नेपाली उद्योग व्यवसाय...
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि सडक सञ्जाल विस्तार लगायतका कामलाई सरकारले प्राथमिकता दिने बताएका छन् । उपत्यका लगायत देशका विभिन्न ठाउँमा हुने ट्राफिक जामलाई काम गर्न गुणस्तरिय सडक निर्माण, कालोपत्रे...
काठमाडाैं । धान रोप्ने समयमा नेपालमा मल अभाव भएपछि आवश्यकता परिपूर्ति गर्न सरकारले सापटी रुपमा बंगलादेशबाट ल्याउने तयारी गरेको ५० हजार मेट्रिक टन युरिया मल तत्काल नआउने भएको छ । गत भदौ दोस्रो साता...
काठमाडौं । काठमाडौं उपत्यकासहितका बजारमा जाडो मौसममा लगाउने बाक्ला र न्यानो कपडाको अभाव देखिएको छ । चीनबाट आउने ज्याकेट, स्वीटर, हाइनेक, हुक्सलगायतका सामानको अभाव देखिएको हो । गत वर्ष नै पैसा तिरेर किनेको सामान...
दाङ । दाङको तुल्सिपुरमा सोमबारदेखि ‘गार्डेन मार्ट’ सञ्चालनमा आएको छ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्य र स्थानीय उपभोक्तालाई सर्वसुलभ रुपमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराउन यो मार्ट सञ्चालनमा ल्याएको हो ।...
काठमाडौं । टिभी, दराज, टेबल, कम्प्युटर, ल्यापटप, मोबाइल फोन वा यस्तै सामान आगामी, भुकम्प वा अन्य कुनै कारणबाट टुटफुट वा आगलागीमा परी क्षति भएमा के गर्ने भन्ने चिन्तामा हुनुहुन्छ भने विकल्प छ । कामै...
काठमाडाैं । मंगलबार सुन ताेलाकाे ९५ हजार चार सय पुगेकाे छ । मंगलबार सुन तोलाकाे ४ सय रुपैयाँले बढेर प्रतिताेला ९५ हजार चार सय पुगेकाे हाे । यसअघि साेमबार छापावाल सुन ताेलाका ९५ हजारमा काेराेबार भएकाे...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणीधर खतिवडाले पदबाट राजीनामा दिएका छन् । उनले कात्तिक मसान्तबाट लागू हुने गरी कात्तिक १६ गते नै महानिर्देशकको पदबाट राजीनामा दिएका हुन् । महासंघका अध्यक्ष भवानी राणाले...
स्याङ्जा । देशमा रोजगारी नभएको भन्दै धेरै युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिएको बेला केही युवा भने वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा आफ्नो भविष्य खोजिरहेका छन् । विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित...
गलकाेट । नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसीभैलो यस वर्ष खेल्न नपाइने भएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस बागलुङको समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार १२...
काठमाडौं । नेपालको अग्रणी अनलाइन शपिङ्ग बजार, दराज आफ्नो वार्षिक ११.११ सेल यस नोभेम्बर ११, २०२० (कार्तिक २६) मा आयोजना गर्ने तयारीमा रहेको छ। अलीबाबाको ११/११ चीन बाट सुरु भई अहिले विश्वको धेरै देशहरुमा...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले विश्व महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण संकटमा रहेका साना तथा मझौला व्यवसायलाई बचाउन महासंघको अबको नेतृत्व सबल र सक्षम हुनुपर्ने...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघ भित्र रहेको राजनीतिक क्यान्सरलाई निकाल्नुपर्ने बताएका छन् । महासंघलाई पूर्व अध्यक्षहरुले राजनीति गर्ने थलो बनाएको प्रति इङ्गित गर्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले अब निर्वाचित...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । उनले आज काठमाडौंको भिभान्त होटलमा एक कार्यक्रमको आयोजना गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । उनले आफ्नो टीमको घोषणा...
काठमाडौं । सोमबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला एक हजार १९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर प्रतितोला एक हजार २ सय ५ रूपैयाँमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी...
काठमाडौं । सिजीले वासिङ मेसिनको दुनियामा नयाँ सिरिजको वासिङमेसिन लन्च गरेको छ । हेर्दा निकै नै आकर्षक देखिने तथा उच्च गुणस्तर भएका यो वासिङ मेसिनमा धेरै भन्दा धेरै विशेषताहरुले भरिपूर्ण रहेको छ । यसको...
जाजरकाेट । नलगाड नगरपालिकाले कृषकलाई प्रविधिमैत्री बनाउन अभियान थालेको छ । नगरभित्र रहेका कृषकको मागका आधारमा विभिन्न औजार तथा उपकरण वितरण कार्य शुरु गरिएको छ । सबै वडामा सडक सञ्जाल जोडेर उत्पादित वस्तु बजारीकरण...
गलकोट । कालोपत्र हुन नसकेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्ड के बर्सात, के हिउँद यात्रुलाई सधै उस्तै सास्ती रहेको छ । बर्खामा हिलाम्मे लोकमार्ग हिउँद लाग्नासाथ धुलाम्मे भएको छ ।...
Copyright © 2024 Bikash Media Pvt. Ltd.