बजार

  २०७७ पुष २८ गते १३:५९     विकासन्युज

काठमाडौं । प्रोटोनको नेपालका लागी आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ‘प्रोटोन साँगा’ सार्वजनिक गरेको छ । मोटर्सले २९ गते अर्थात जनावरी १३ का दिन भर्चुअल माध्यमबाट उक्त गाडि सार्वजनिक गर्न लागेको हो । भर्चुअल लञ्च...

  २०७७ पुष २८ गते १२:४१     विकासन्युज

मकवानपुर । वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौंडाबाट सङ्घीय राजधानी काठमाडौं जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताएका छन् । हेटौंडा-वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाई मन्दिर...

  २०७७ पुष २८ गते १२:१२     विकासन्युज

काठमाडौं । सिजीका ग्राहकले अबदेखि निःशुल्क एसी जडान गर्न सक्ने भएका छन् । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले अबदेखि सिजीका कुनैपनि इन्भर्टर वाल माउन्ट एसी, स्प्लिट टाईप एसी तथा अन अफवाल माउन्ट स्प्लिट टाईप एसीहरुको...

  २०७७ पुष २८ गते ११:४८     विकासन्युज

काठमाडौं । आज नेपाली बजारमा सुनकाे मूल्य ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य  तोलाको ६ सय रुपैयाँ बढेर ९२ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । आज...

  २०७७ पुष २७ गते १५:०८     विकासन्युज

कर्णाली । विगतमा घैयाको भाउमा जाने अदुवाले अहिले राम्रै मूल्य पाउन थालेपछि कर्णालीका अदुवा किसान मख्ख छन् । प्रतिकिलो पाँच–१० मा बिक्री गर्दै आएका उनीहरुले हाल ३० देखि ७५ सम्ममा घरकै मझेरीबाटै अदुवा बिक्रीवितरण...

  २०७७ पुष २७ गते १३:३३     विकासन्युज

काठमाडौं । स्कोडाको नेपाल २.० नीतिअन्तर्गत नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा. लि.ले नयाँ स्कोडा कारोक सार्वजनिक गरेर आफ्नो एसयुभी पोर्टफोलियोलाई थप विस्तार गरेको छ । नयाँ स्कोडा कारोक विश्वकै पुरानो...

  २०७७ पुष २७ गते ११:०९     विकासन्युज

काठमाडाैं । साेमबार पनि सुनकाे मूल्य घटेकाे छ । आइतबार प्रतितोला ९३ हजार रुपैयाँमा काेराेबार भएकाे सुन साेमबार ८०० ले घटेर ताेलाकाे ९२ हजार २ सय रुपैयाँ पुगेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका...

  २०७७ पुष २७ गते ९:२८     विकासन्युज

सल्यान । सल्यानबाट चालु आर्थिक वर्षको चार महिनामा २२ करोडभन्दा बढीको कृषिजन्य वस्तु निर्यात भएको छ । गत साउनदेखि कात्तिकसम्म जिल्लाबाट २२ करोड १२ लाख २७ हजार बराबरको कृषिजन्य वस्तु निर्यात भएको हो ।...

  २०७७ पुष २६ गते २०:०३     विकासन्युज

काठमाडौं । डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा नेपाली भाषामा कोरियण सिरिज प्रशारण हुँदैछ । नेपालमा नै पहिलो पटक नेपाली भाषामा कोरियण सिरिज प्रशारण हुन लागेकाे हाे । ‘ब्राइड अफ द सेञ्चुरी’ नामक सिरिज पुष...

  २०७७ पुष २६ गते १५:२६     विकासन्युज

काठमाडाैं । सरकारले गत साउनमा शुरु गरेको इम्बोस्ड नम्बर प्लेट लिने सरकारी सवारीसाधनको सङ्ख्या दैनिक ४० हाराहारीमा रहेको छ । आगामी फागुनसम्ममा सबै सरकारी सवारीसाधनले सो नम्बर प्लेट लिनुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ...

  २०७७ पुष २६ गते १४:४७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले जाजरकोट जिल्लाको नलगाड नगरपालिका, कालीमाटीमा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त स्थानमा शाखा...

  २०७७ पुष २६ गते १४:०७     विकासन्युज

दाेलखा । दोलखाको मेलुङ गाउँपालिका– १ पवटीको देउरालीमा बाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित बनेका छन् । पवटीको देउराली आसापासका बस्तीमा करीब १५ दिनको अवधिमा ६१ बाख्रा मरेका छन् । मर्न थालेपछि बाख्राको रगत...

  २०७७ पुष २६ गते १३:२८     विकासन्युज

जुम्ला । जुम्लामा कालिजपालन व्यवसाय शुरु गरिएको छ । पर्यटक प्रवद्र्धन, दीर्घकालीन व्यवसाय र उत्पादनका लागि गुठीचौर गाउँपालिका–४ बिगारे गाउँमा कालिजपालन शुरु गरिएको हो । जुम्लामै हजारौँ सङ्ख्यामा कालिजपालन गरी ग्रामीण पर्यटनलाई बढावा दिने...

  २०७७ पुष २६ गते १३:२७     नरेन्द्र रौले

हिमाल चढ्दा होस् कि ट्रेकिङ वा हाइकिङ जाँदा, शेर्पा एड्भेन्चर गियरका उत्पादनहरु निकै नै लोकप्रिय छन् । स्वदेशी तथा विदेशी नागरिकहरुले यो ब्राण्डलाई उत्तिकै रुचाउँने गर्छन् । नेपालमा मात्र होइन, अमेरिका र युरोपतिर पनि...

  २०७७ पुष २६ गते ११:५६     विकासन्युज

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हन्सराज हुलासचन्द एण्ड कम्पनीले  नयाँ बजाज डोमिनार २५० नेपालमा लन्च गरेकाे छ । कम्पनीले ४ लाख ८९ हजार मूल्य पर्ने बजाज डोमिनार २५० नेपालमा लन्च गरेकाे हेा । क्यान्योन रेड...

  २०७७ पुष २६ गते ११:००     विकासन्युज

काठमाडाैं । आइतबार एकैदिन सुनकाे मूल्य २३०० ले घटेकाे छ । शुक्रबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा काेराेबार भएकाे सुन आइतबार ताेलाकाे ९३ हजार रुपैयाँ पुगेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

  २०७७ पुष २६ गते ९:४५     विकासन्युज

झापा । झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ । दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२...

  २०७७ पुष २६ गते ९:३७     विकासन्युज

चितवन । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ । सङ्घीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पाइप लाइन विस्तार गरी लोथरसम्म पु¥याउने लक्ष्यसहित...

  २०७७ पुष २४ गते १७:५८     विकासन्युज

काठमाडौं । केडिया अर्गनाइजेशनको उत्पादन यति कार्पेटले आफ्नो उत्पादन बजारमा ल्याएको छ । केडिया अर्गनाइजेशनका अध्यक्ष अनिल केडियाले पुनः गुणस्तरिय यतिका कार्पेट बजारमा ल्याएको बताएका हुन् । यति कार्पेटको नेपालमा उत्पादनको ३० वर्ष भइसकेको...

  २०७७ पुष २४ गते १६:५१     विकासन्युज

पाेखरा । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल अबको छ महिनाभित्र निर्माण सकिने भएको छ । हाल ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको पोखरा विमानस्थलको निर्माण कार्य छ महिनाभित्र सकिने...