अब ९९ रुपैयाँमै २५ वटा सिनेमा हेर्न सकिने

  २०७७ पुष ३ गते १९:५८     विकासन्युज

काठमाडौं । भायाटिभीमा शीमारु एप पनि समावेश गरिने भएको छ । ग्राहकहरुलाई भायाटिभी मार्फत् अझ बढी मनोरञ्जन प्रदान गर्नको लागि उक्त एप समावेश गरिने भएको हो ।

यससँगै भायानेटका ग्राहकले अब मात्र प्रतिमहिना ९९ रुपैयाँ (भ्याट बाहेक) तिरेर २५ वटा शानदार सिनेमाहरुको आनन्द लिन सक्नेछन् ।

भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्रदायक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.