आइतबार २३०० ले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

<p>काठमाडाैं । आइतबार एकैदिन सुनकाे मूल्य २३०० ले घटेकाे छ । शुक्रबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा काेराेबार भएकाे सुन आइतबार ताेलाकाे ९३ हजार रुपैयाँ पुगेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । शुक्रबार ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएकाे तेजाबी प्रतितोला [&hellip;]</p>

काठमाडाैं । आइतबार एकैदिन सुनकाे मूल्य २३०० ले घटेकाे छ । शुक्रबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा काेराेबार भएकाे सुन आइतबार ताेलाकाे ९३ हजार रुपैयाँ पुगेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । शुक्रबार ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएकाे तेजाबी प्रतितोला २३ सयले घटेर ९२ हजार ५ सय रुपैयाँ पुगेकाे छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने ६० रुपैंयाले घटेर १२७० रुपैयाँ पुगेकाे छ ।

Share News