६ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

  २०७७ पुष २८ गते ११:४८     विकासन्युज

काठमाडौं । आज नेपाली बजारमा सुनकाे मूल्य ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य  तोलाको ६ सय रुपैयाँ बढेर ९२ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

आज चाँदी २० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ, तेजावी ९२ हजार ३ सय रुपैयाँ र चाँदी १ हजार २ सय ५० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.