अब नेपाली भाषामा कोरियन सिरिज रियालिटी टिभीमा

  २०७७ पुष २६ गते २०:०३     विकासन्युज

काठमाडौं । डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा नेपाली भाषामा कोरियण सिरिज प्रशारण हुँदैछ । नेपालमा नै पहिलो पटक नेपाली भाषामा कोरियण सिरिज प्रशारण हुन लागेकाे हाे ।

‘ब्राइड अफ द सेञ्चुरी’ नामक सिरिज पुष २७ गते सोमबारदेखि प्रशारण हुँदै छ । जुन हरेक सोमबार बेलुकी ८ः३० बजे हेर्न पाइने छ । रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेजदेखि उपलव्ध गराईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.