बजार

  २०७८ वैशाख १९ गते २०:१३     विकासन्युज

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आईतबारदेखि अक्सिजन उत्पाादन शुरु भएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा निर्माण भएको अक्सिजन प्लाण्टको आईतबार एक समारोहकाबीच उद्घाटन भएसंगै अक्सिजन उत्पादनको काम शुरु भएको हो । २०७६...

  २०७८ वैशाख १९ गते १४:५५     विकासन्युज

काठमाडाैं । बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वरस्थित अल फाइनल सर्जिकल सप्लायर्सलाई आज कारबाही गरिएको हो ।...

  २०७८ वैशाख १९ गते १३:२२     विकासन्युज

काठमाडौं । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक ईओएलले केन्ट आल्प्स प्लस यु.भी. एयर प्युरिफायर बजारमा ल्याएको छ । सिजी इलेक्ट्राेनिक्स अन्तर्गतकाे यस संस्थाले केन्ट आल्प्स प्लस यु.भी. एयर प्युरिफायर बजारमा ल्याएको हाे ।...

  २०७८ वैशाख १९ गते ११:४८     विकासन्युज

काठमाडौं । मारुती नेपालकै पहिलाे ५३ र ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादक भएकाे छ । कम्पनीले एक विज्ञप्ती जारी गर्दै नेपाल गुणस्तर तथा नापतौल विभागबाट सम्पूर्ण मापदण्ड प्रमाणित गर्दै मारुती सिमेन्ट ५३ र ४३ ग्रेडको...

  २०७८ वैशाख १८ गते १७:५६     विकासन्युज

लमजुङ । आगामी फागुनदेखि सुपरदोर्दी ‘ख’ आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । जिल्लाको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षमताको यस आयोजनाको निर्माण कार्य सकेर आगामी फागुन महिनाबाट बिजुली राष्ट्रिय प्रसारण...

  २०७८ वैशाख १८ गते १७:२१     विकासन्युज

काठमाडौं । निर्माणजन्य सामग्री उत्पादनमा पायोनियर एसियन कंक्रिटोले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिन्ह ‘एनएस’ पाएको छ । यस्ता सामग्री उत्पादन गर्ने उद्योगमध्ये एनएस पाउने एसियन कंक्रिटो पहिलो हो । उद्योगले यही...

  २०७८ वैशाख १८ गते १६:२१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले श्रम सम्बन्ध सुधारको दिशातिर बढी रहेको भएपनि श्रम सम्बन्ध दिगो र भरपर्दाे बनाउन अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् । अध्यक्ष गोल्छाले १३२औं...

  २०७८ वैशाख १८ गते १३:४८     विकासन्युज

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले अर्थतन्त्रको तीव्र विकासको लक्ष्यका साथ शुरुआतदेखि नै श्रम क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आएको बताएका छन् । अन्तरराष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण...

  २०७८ वैशाख १८ गते १३:१३     विकासन्युज

काठमाडौं । युवालाई नियमित खेलकूदका अभ्यासमा सहज पार्ने ध्येयले धुञ्चेमा आकर्षक रसुवा रङ्गशाला निर्माण भएको छ । प्रदेश तथा स्थानीय सरकारको संयुक्त एक करोड रुपैयाँ लगानीमा सो खेल मैदान तयार भएको हो । खेलमैदान...

  २०७८ वैशाख १८ गते ११:२०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले कोरोना महामारीले उत्पन्न विषम परिस्थितिमा संगठीत र असंगठीत क्षेत्रका मजदुर वर्गका लागि सरकारबाट विशेष राहतका कार्यक्रम ल्याई श्रमिकको हितमा कार्य गर्नु पर्ने बताएको छ । अन्तर्राट्रिय मजदुर दिवसको उपलक्ष्यमा...

  २०७८ वैशाख १८ गते ९:३१     जगदीश उपाध्याय

अहिले ब्रोइलर कुखुराको मासुको मूल्यले आकाश छोएको छ । एक दुई महिनाको छोटो अवधिमै ब्रोइलर कुखुराको मासुको मूल्य झण्डै दोव्वरले बढेको छ । प्रतिकिलो दुई सय ५० रुपैयाँंमा पाउने मासुको मूल्य बढेर अहिले चार...

  २०७८ वैशाख १७ गते १३:४८     विकासन्युज

काठमाडाै । हुण्डाइका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि ले आफ्ना ग्राहकहरुको लागी हटलाइन सेवाको सुरु गरेको छ । अहिले कोभिडद्वारा उत्पन्न भएको परिस्थितिमा पनि हुण्डाइका सवारी चालकहरुलाई आपतकालिन सेवा प्रदान गर्न कम्पनीले...

  २०७८ वैशाख १७ गते १३:१२     विकासन्युज

ओखलढुङ्गा । ओखलढुङ्गाको उच्चस्तरीय चक्रपथ (रिङरोड) आयोजना नेपाल सरकारको राष्ट्रिय गौरवको योजनामा समावेश भएको छ । जिल्लाका सबै गाउँलाई एउटै व्यवस्थित सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको सडक आयोजना राष्ट्रिय गौरवको योजना बनेको हो...

  २०७८ वैशाख १७ गते ११:३१     विकासन्युज

काठमाडौं । शुक्रबार सुनको मूल्य ९ सयले घटेको छ । बिहीबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८९ हजार ९ सय रुपैयाँमा खरिद विक्रि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

  २०७८ वैशाख १६ गते १९:४१     रमेश लम्साल

काठमाडाैं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशीको मुख्य सुरुङमा आजदेखि पानी भर्न थालिएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको मुख्य सुरुङमा पानी भरेर परीक्षण थालिएको हो । सञ्चार तथा सूचना...

  २०७८ वैशाख १६ गते १८:५९     विकासन्युज

काठमाडौं । नेपालको पहिलो विद्युतीय बाइक यात्री मोटरसाइकलको बुकिंङ खल्ती डिजिटल वालेटबाट गर्न सकिने भएको छ । यात्री मोटरसाइकलले पहिलो चरणमा १ हजार बाइकको बुकिंङ लिने छ । कम्पनीले सुरूमा १० हजार रूपैयाँ भुक्तानी गरेर...

  २०७८ वैशाख १६ गते १६:२७     विकासन्युज

काठमाडौं । १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण तथा सञ्चालनको लागि विदेशी लगानीकर्ता भित्रिएका छन् । बुटवल पावर कम्पनीको पूर्ण स्वामित्वमा रहेका मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीले उक्त हाइड्रो सञ्चालनका लागि सेयर स्वामित्व...

  २०७८ वैशाख १६ गते १४:४१     सञ्चिता घिमिरे

काठमाडाै । सडक विभागले कोटेश्वर–कलङ्की खण्डमा तीन चोकमा ‘फ्लाइओभर’ निर्माण गर्ने योजना बनाए पनि बजेट अभावका कारण चालु आवमा प्रक्रिया अघि नबढ्ने भएको छ । ललितपुरको ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा ‘फ्लाइओभर’ निर्माण गर्ने...

  २०७८ वैशाख १६ गते १२:४६     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा बिहीबारदेखि सुरु भएको निषेधाज्ञामा सरकारले अतिआवश्यक वस्तुहरुको बिक्री वितरण खुला गरेको छ । आतिआवश्यक वस्तुअन्तर्गत रहेको खाद्यान्नका पसलहरु सरकारले बिहान ७ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७...

  २०७८ वैशाख १५ गते १९:४५     विकासन्युज

काठमाडौं । नेपालको लागि बजाज बाइकको एक मात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले ल्याएको बजाज शून्य अफरबाट भाग्यशाली विजेताले १० लाख रुपैयाँ जितेका छन् । माछित्जीत्कैया-६, लग्मा निवासी रोशन साफिले ओम अटोमोबाइल,...